• मुगुको बालैमा अब छाउगोठ बनाउन नपाइने

    मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नं. ६ वालैलाई छाउगोठमुक्त घोषणा गरिएको छ । महिनावारी हुने उमेरका सबै महिलाले छाउगोठमा बस्न छाडेपछि बालैलाई हालै छाउपडीगोठ मुक्त घोषणा गरिएको हो । छाउगोठ मुक्त घोषणा कार्यक्रममा छाउगोठ मुक्त गर्न र सहजीकरण गर्न सहयोग पु-याएका ४ जना महिलालाई दोसल्ला ओढाई सम्मान गरिएको छ । कार्...

  • छाउगोठमा बसेकी किशोरी लडेर घाइते

    हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका ७ मा छाउगोठमा बसेकी लक्ष्मी शाही लडेर घाइते भएकी छन् । पानी परेको बेला छाउगोठ बाहिर निस्कदा १७ वर्षीय लक्ष्मी शाही लडेर घाइते भएकी हुन् । घाइते भएकी शाहीको आर्थिक अभावमा उपचार हुन नसकेको परिवारले जनाएको छ । महिनावारी भएका बेला छाउगोठमा बस्दा लडेकी लक्ष्मीको दायाँ खुट्टाको माथिल्लो भा...

  • महाकाली नदीमा सीधै ढल मिसाउँदा खुला दिसामुक्त अभियान प्रभावित

    किरण धामी/रासस दार्चुला : ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदा समेत पूरा हुन सकेको छैन ।  जिल्लाको सरसफाइ रणनीतिक योजना अनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दा समेत सदरमुकाम खलंगा स्थित म...

  • धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव

    चितवन : गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ । तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने गरेको छ । कतिपय ठाउँमा घाँसे मैदान व्यवस्थापनका लागि आगलागी पनि गर्ने गरिएको छ । धुलो र खरानी टाढा टाढासम्म फैलिएर ...

  • जथाभावी फोहोर फाल्ने बाट झण्डै साढे २ लाख राजश्व संकलन

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले तोकिएको स्थान भन्दा अन्यत्र फोहर फाल्ने ८४ जना बाट दुई लाख ३७ हजार ३५० रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा जथाभावी फोहोर फाल्ने ८४ जना कारवाहीमा परेका हुन् । काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभाग, कार्य सञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्...

  • फोहोरले भरिएको नालाले विपद निम्त्याउँदै

    बाँके : नेपालगन्ज उपमहानगरपालिका –२ न्युरोड लाइनको दक्षिणतिरको मुख्य नाला फोहोरले भरिएपछि पानीको निकास अवरुद्ध भएको छ । बर्षातमा परेको पानीले पखालिए पनि नदेखिएको फोहोरले फेरि नाला भरिएको हो ।   फोहोरका कारण नालीमा आउने पानी थुनिएपछि सडकमा यत्रतत्र फोहोर पानी बग्न थालेका छन् । नाली नै फोहोरले भरिएपछि ठूलो बर्षा ह...

  • राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई बुझाइयो माग पत्र

    पूर्णप्रसाद मिश्र/(रासस)  काठमाडौ : वि.सं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ ।  वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्त...

  • माक्स लगाउनु नपर्ने वातावरण बनाउँछु : मन्त्री पण्डित

    काठमाडौ : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताउनुभएको छ । रिपोर्टस क्लव नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाडौको वातावरण एकै रातमा ठीक पार्न नसकिने बताउनुभयो । उहाँले देशभरिका प्रमुख शहरहरुमा एक वर्षभि...

  • फोहोर व्यवस्थापनका लागि गड्यौलाको प्रयोग

    बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १४ सेटेडीका बासिन्दाले फोहोर व्यवस्थापनका लागि गड्यौलाको प्रयोग गर्न थालेका छन् । गड्यौलाले फोहोरलाई कुहाउने र गड्यौला मलको प्रयोगले उत्पादन पनि राम्रो दिने भएपछि फोहोरको व्यवस्थापन गर्न गड्यौलाको प्रयोग गर्न थालेका हुन् । गड्यौला मलको बिषयमा खासै जानकार नरहेका किसानलाई विभिन्...

  • बिराटनगरमा पनि शुरु भयो सरसफाइ अभियान

    विराटनगर : विराटनगर महानगरपालिकाले शहरलाई सफा र स्वच्छ बनाउन आजदेखि सफा नगर अभियान शुरु गरेको छ । विराटनगरको वी प्लटमा सफाइ कार्यक्रमको आयोजना गरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सफा नगर अभियानको आरम्भ गर्नुभयो । विराटनगर महानगरपालिकालाई सफा शहरका रुपमा विकास गर्न सफा नगर अभियान शुरु गरिएको हो । सफ नगर अभ...