सोलुखुम्बु : राँगा र भैंसीको हड्डीले समेत मूल्य पाउन थालेपछि सोलुखुम्बुको नयाँ बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । नयाँबजारमा रहेको बधशालामा बध गरिएका राँगा तथा भैंसीको हड्डी एकै ठाउँमा थुपारेर राख्दा दुर्गन्ध फैलिएको हो । विगत बर्षहरुमा हड्डीको मूल्य नपाउँदा मानव वस्तीभन्दा टाढा विसर्जन गर्ने गरिएको थियो । ...
महिनावारी स्वच्छता
-
-
झरीले पनि रोकेन सरसफाइ अभियान
काठमाडौ: बिहान झरी परे पनि उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५९औँ हप्तामा आज सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यान...
-
नगर सफाइमा जुटे बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि
बिर्तामोड : आज विहानै बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई हातमा कुचो र मुखमा मास्क लगाएर सडकमा देखा पर्नुभयो उहाँसँगै थिए वडाका अन्य जनप्रतिनिधी र नगरपालिका कार्यालयका कर्मचारी । केहीबेरपछि कसैले फोहोर टिपे, कसैले एकै ठाउँमा थुपारे त कसैले संकलन गरी नगरलाई सफा पारे । बिर्तामोड नगरपालिकाको संयोजन तथा नग...
-
जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही
काठमाडौ : काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्त सम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् । विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको ...
-
जुम्लाका आठ गाउँ छुईगोठमुक्त घोषणा
जुम्ला : जुम्लाका ग्रामीण बस्तीलाई धमाधम छुईगोठमुक्त घोषणा गर्न थालिएको छ । सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेको कार्यक्रमले छाउपडी सामाजिक कुसंस्कार रहेछ भन्ने बुझेपछि महिलाकै सक्रियतामा गाउँबस्तीलाई छुईगोठमुक्त घोषणा गर्न थालिएको हो । गाउँमै गठन भएका विभिन्न महिला समूह, सहकारी संस्थाले गरेको छलफल तथा चेतना अ...
-
सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताउनुभएको छ । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमश्रृंखलामा जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “संसारका ठू...
-
हनुमन्ते सफाइ अभियानमा १०१ टन फोहोर संकलन
भक्तपुर : २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको छ । अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको आज आठांै हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो । सफाइको अगुवाइ गर्दै कलाकार दिनेश डिसीले १०० हप्ताको हनुमन्ते ...
-
पशुपति क्षेत्र परिसरमा विशेष सफाइ
काठमाडौ : पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारी स्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव कार्यक्रमअघि विशेष सफाइ अभियान चलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । पशुपतिलाई उदाहरणीय द...
-
पानी सुरक्षा साझा सरोकारको विषय :उपराष्ट्रपति पुन
काठमाडौ : पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले साझा अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।राजधानीमा शुरु भएको तीन दिने ‘पानी, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुनले पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग...
-
सरसफाइ सम्बन्धी रेडियो कार्यक्रम प्रसारण हुने
काठमाडौ : नेपालमा चलिरहेको खुला दिसामुक्त तथा पूर्ण सरसफाइ अभियानसँग सम्बन्धित रेडियो कार्यक्रम प्रसारण हुने भएको छ । आजदेखि हरेक आइतबार बेलुकी साढे सात बजे उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जमा रेडियो कार्यक्रम सरसफाइ अभियान प्रसारण हुने भएको हो । रेडियो कार्यक्रम सरसफाइ अभियान खानेपानी तथा ढल निकास वि...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 61
- Next Page »

