• महिनावारीका विषयमा किटिनी माविका बालबालिकाद्वारा नाटक प्रदर्शन

    ललितपुर : ललितपुरको गोदावरी नगरपालिकामा रहेको किटिनी माध्यमिक विद्यालयका छात्रछात्राले नाटक प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर विद्यालयले आयोजना गरेको कार्यक्रममा महिनावारी सम्बन्धी गलत धारणालाई नाटक मार्फत उजागर गरेका हुन् ।   एक जना छोरीले महिनावारी हुँदा घर तथा विद्याल...

  • महिनावारी सम्बन्धी कुसंस्कार अन्त्यका लागि ७ बुँदे सामूहिक प्रतिबद्धता

    काठमाडौ : महिनावारी सँग जोडिएका सबै सामाजिक गलत मान्यताको अन्त्य गर्न मर्यादित महिनावारीका पक्षमा सात बुँदे सामूहिक प्रतिबद्धता जारी गरिएको छ । राष्ट्रिय मर्यादित महिनावारी दिवस २०७५ को अवसरमा महिलाको मर्यादा, सम्मान, अस्तित्व र अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने महिनावारीको विषय सामाजिक तथा सांस्कृतिक कुरीति र गलत मान्...

  • नेपालमा बार्षिक ९ करोड १० लाख स्यानेटरी प्याड खपत, प्रति महिला औसत ९ वटा प्याडको प्रयोग

    काठमाडौ : महिनावारी स्वच्छता सम्बन्धी धारणामा आएको परिवर्तन र महिलाको क्रय शक्तिमा बृद्धि भएसँग स्यानेटरी प्याडको बजार पनि बढ्न थालेको छ । हरेक बर्ष झण्डै ८ प्रतिशतको दरले स्यानेटरी प्याडको बजार फैलिदै गएको अध्ययनले देखाएको छ । PSI Nepal ले सन् २०१६ सेप्टेम्बर देखि सन् २०१७ को अगष्ट सम्म गरेको अध्ययनले हरेक प्रजनन उम...

  • आज महिनावारी स्वच्छता दिवस, सरकारको अगुवाईमा पहिलो पटक मनाईदै

    काठमाडौ : आज अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालमा पहिलो पटक सरकारको अगुवाईमा यो दिवस भव्यताका साथ मनाउँदैछ । आज राष्ट्रिय सभा गृहमा हुने विशेष कार्यक्रमको संघीय संसदका सभामुख कृष्णबहादुर महराले उदघाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्या भण्डारीलाई महिनावारी स्...

  • महिनावारी सम्बन्धी तथ्य : मासिक एक करोड महिलामा महिनावारी

    काठमाडौ : नेपालमा मासिक रुपमा झण्डै १ करोड किशोरी तथा महिलाहरु महिनावारी हुने गरेको अध्ययनले देखाएको छ । २०११ को जनगणनाले झण्डै तीन करोड जनसंख्या मध्ये ५१ प्रतिशत महिला रहेको र ती मध्ये ९ देखि ५० बर्ष सम्मका ९३ लाख महिलामा महिनावारी हुने गरेको देखाएको हो । नेपालमा महिनावारी स्वच्छता व्यवस्थापनको अवस्थाबारे संक्षिप्त ...

  • खानेपानीमन्त्री मगरको प्रश्न : उमेर पुगेको छोरालाई विहे गर्ने लाइसेन्स, छोरीलाई छुवाछुत ? (भिडियो)

    काठमाडौ : खानेपानीमन्त्री बिना मगरले उमेर पुगेको छोरालाई पण्डित राखेर विहे गर्न योग्य भएको लाइसेन्स दिने समाजले छोरीलाई अपमान गर्ने गरेको बताउनुभएको छ । प्राकृतिक रुपमै प्रजनन् प्रक्रियामा सहभागी हुन सक्षम भएकी छोरीलाई छुवाछुत गर्ने गरेको उहाँले बताउनुभयो । महिनावारी प्रक्रियालाई गलत व्याख्या गरेर धर्म र संस्कृतिसँग ज...

  • उमेर पुगेको छोरालाई विहे गर्ने लाइसेन्स, छोरीलाई छुवाछुत : मन्त्री मगर

    काठमाडौ : खानेपानीमन्त्री बिना मगरले महिला र पुरुषलाई धर्मले नै विभेद गरेको र यसले महिला पुरुष समविकासमा अवरोध पु-याएको बताउनु भएको छ । एउटा छोरा उमेर पुगेपछि विहे गर्न योग्य भयो हैं भनेर ब्रतबन्ध गर्ने र त्यही घरको छोरी प्रकृतिले शारीरिक रुपमा आमा बन्न परिपक्व बनाउँदा अपमान सहनुपर्ने बताउनुभयो । अन्तराष्ट्रिय महिनाव...

  • महिनावारी छुवाछुत विरुद्ध पुरुषको साइकल -याली

    ललितपुर : महिनावारी सम्बन्धी परम्परागत धारणा र छुवाछुत विरुद्ध साइकल -याली निकालिएको छ । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा x-pose Nepal ले काठमाडौको बसन्तपुर देखि पाटन दरबार स्क्वायरसम्म साइकल -याली निकालेको हो ।   साइकल -यालीमा अधिकांश पुरुष सहभागी थिए । पुरुष सहभागितालाई महिनावारी सम्बन्धी परम्प...

  • आमा समूहको पहलमा सुविधा सम्पन्न नुहाउने घर

    म्याग्दी : धौलागिरि गाउँपालिका–१ गुर्जामा स्थानीय हिमाली आमा समूहको अगुवाइमा सार्वजनिक नुहाउने घर निर्माण गरिएको छ । जिल्लाको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको गुर्जामा पर्यटक र स्थानीयवासीका लागि आमा समूहले रु १६ लाखभन्दा बढी लगानीमा नुहाउने घर निर्माण गरेका हुन् । अत्यधिक चिसो हुने गुर्जामा तातोपानीको सुविधा सहित...

  • डडेल्धुरामा २० वर्ष पुरानो फोहर बल्ल उठाइयोे

    डडेल्धुरा : डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको २० वर्ष पुरानो फोहर सोमबार सफा गरिएको छ । बीसवर्ष पहिले नाली निर्माण भएपछि थुप्रिएको सदरमुकामको फोहर सोमबार अमरगढी नगरपालिकाको पहलमा सरसफाइ गरिएको हो । डडेल्धुराको अमरगढी नगरपालिकाले बजार व्यवस्थापन तथा सरसरफाइको अभियानलाई तीव्रता दिएसँगै बसपार्कको नालीमा रहेको पुरानो फ...