धनगढी : संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु-याइरहेको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले देखाएको छ । आयोगले ‘छाउपडी प्रथा’ले महिलाको जीवनमा पारेको प्रभावको अध्ययन गरी आज यहाँ एक कार्यक्रमका बीच सार्वजनिक गरेको प्रतिवेदनमा महिनावारी एक ...
महिनावारी स्वच्छता
-
-
राजनीतिक नेतृहरुको पूर्ण सरसफाइ कदम (फोटो कथा)
राजनीतिक सशक्तिकरण र न्यायोचित सहभागिता नै अन्तर पार्टी महिला सञ्जालको मुख्य ध्येय हो । पूर्ण सरसफाइ समाजको प्रमुख सवालको रुपमा स्थापित भएसँगै नेतृहरुले महिलाको राजनीतिक सहभागितामा मात्र जोड दिइरहनुभएको छैन, उहाँहरुले किशोरीहरुको शिक्षा, स्वास्थ्य, सरसफाइ र स्वच्छतामा समेत जोड दिइरहनुभएको छ । गौरादह नगरपालिकाका नेतृहरु...
-
तीन बर्ष सम्म टिकाउ हुने कपडाको प्याड (भिडियो)
काठमाडौं : बजारमा पाइने विभिन्न कम्पनीका स्यानिटरी प्याडहरु गाउँघरमा सजिलै नपाइन सक्छ । पाए पनि गाउँघरका सबै महिलासँग प्याड किनेर प्रयोग गर्ने आर्थिक सामर्थ्य नहुन सक्छ । सबै महिलाले किनेर प्रयोग गरेछन् भने पनि एक पटक महिनावारी हुँदा धेरै प्याडको खपत हुने भएकाले वातावरण प्रदूषण हुन सक्छ । यसको सट्टा कपडाको प्याड बनाएर...
-
राष्ट्रिय मर्यादित महिनावारी नीतिको मस्यौदामा के छ ?
काठमाडौ : राष्ट्रिय मर्यादित महिनावारी नीति २०७४ को मस्यौदा तयार भइसकेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको अगुवाई र स्वास्थ्य, शिक्षा, महिला बालबालिका एवं समाज कल्याण मन्त्रालय लगायत विषयगत मन्त्रालयहरुको सहभागितामा गठित नीति तर्जुमा कार्यदलले मस्यौदा तयार पारेको हो । मस्यौदालाई महिनावारी स्वच्छताको क्षेत्रमा कार्यरत...
-
स्यानिटरी प्याडको सट्टा अब प्रयोग गर्नुहोस् मेन्स्ट्रुअल कप (भिडियो)
काठमाडौ : महिनावारी भएको समयमा पहिले पहिलेका हजुरआमा, आमाहरुले कपडाको टालो प्रयोग गर्नुहुन्थ्यो, अहिले पनि गाउँघरमा टालोकै भर पर्नु परेको छ । शहर पसेका र पढे लेखेका केही महिलाले स्यानिटरी प्याड प्रयोग गर्न थालेको पनि त्यत्ति धेरै समय वितेको छैन । तर अब स्यानिटरी प्याडको विकल्पमा मेन्स्ट्रुअल कप समेत आएको छ । मेन्स्ट...
-
महिनावारीको विषयमा कार्यशाला मात्र होइन, अब कदम उठाइने
काठमाडौं : खानेपानी मन्त्रालयले महिनावारी स्वच्छताको विषयलाई अब कार्यशालामा मात्र सिमित नराखी कार्य सञ्चालनमै लैजाने भएको छ । खानेपानी मन्त्री विना मगरको अध्यक्षतामा शुक्रबार खानेपानी मन्त्रालयमा भएको छलफलमा राजधानीमा महिनावारी स्वच्छता सम्बन्धी कार्यशाला भईरहँदा अछाममा छाउगोठमा बालिकाको ज्यान गइरहेकाले महिनावारी स्वच्...
-
सर्पको डसाइबाट छाउगोठमा किशोरीको मृत्यु
अछाम : महिनावारी भएको बेला छाउ बारिरहेकी अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी पार्वती बुढाको सर्पले डसेर ज्यान गएको छ । छाउगोठमा सुतिरहेकी १८ बर्षीया बूढाको शनिवार राती सर्पले डसेर ज्यान गएको हो । दायाँ हातको औलामा सर्पले डसेको पार्वतीसँगै छाउगोठमा बसेकी राधिका बुढाले बताउनुभयो । घरबाट तल बेंसीको छाउगोठमा सुतेकी प...
-
महिनावारी सम्बन्धी गलत धारणामा आधारित हेर्नैपर्ने नाटक (भिडियो)
ललितपुर : किटिनी माध्यमिक विद्यालय छात्रछात्राले प्रदर्शन गरेको नाटक, महिनावारी सम्बन्धी गलत धारणामा आधारित यो नाटकले महिनावारी हुँदा घर तथा विद्यालयमा हुने हिंसाको श्रृंखला प्रस्तुत गरेको छ । अन्त्यमा महिनावारी सम्बन्धी गलत धारणालाई त्यागेर महिनावारीको समयमा नुहाउन, पोषिलो खान खुवाउन पुराना पुस्ता पनि राजी भएको सकारात...
-
धनुषामा पनि महिनावारी स्वच्छता दिवस मनाइयो
विनोद महतो, धनुषा : ‘नो मोर लिमिट’ मूल नाराका साथ धनुषामा पनि विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । यो दिवस धनुषामा समेत विविध जनचेतना मूलक कार्यक्रम गरी मनाइएको हो । ‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी, महिनावारी नियमित प्रक्रिया हो, यो लाजको हैन गर्वको विषय हो, महिनावारी सम्बन्धी गलत ...
-
बर्दियामा यसरी मनाइयो महिनावारी स्वच्छता दिवस
बर्दिया : ‘अति भयो, महिनावारीका सबै सीमा तोडौ’ भन्ने मूल नाराका साथ बर्दियामा पनि विश्व महिनावारी स्वच्छता दिवस मनाइयो । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाको आयोजनामा बर्दियामा पहिलो पटक विश्व महिनावारी दिवस मनाइएको हो । बंगलामुखी राधाकृष्ण मावि बाट ब्यानर, प्लेकार्ड र नारा जुलुस सहित निस्केक...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 61
- Next Page »






