• लुम्बिनी काठमाडौभन्दा डेढ गुणा प्रदुषित

    काठमाडौ : वातावरणीय प्रदुषण मापन तथ्यांकका आधारमा लुम्बिनी सबैभन्दा बढी प्रदुषित क्षेत्र रहेको पाइएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांक अनुसार काठमाडौँ भन्दा लुम्बिनी डेढ गुणा बढी प्रदुषित पाइएको वातावरण विभागले जनाएको छ । यसअघि काठमाडौँ बढी प्रदुषित क्षेत्रका रुपमा रहदै आएको थियो । मानव स्व...

  • यसरी गरियो, अरनिको राजमार्गको सरसफाइ (फोटो फिचर)

    भक्तपुर : अरनिको राजमार्गको बृहत सरसफाइ गरिएको छ । हजारौको संख्यामा विभिन्न संघ संस्थाबाट उपस्थित भएका सरसफाइ अभियन्ताले राजमार्गको सरसफाइ गरेको हो । अरनिको राजमार्गको राधेराधे, चुनदेवी र नङखेलको मिलन चोकबाट थालनी भएको अभियान सूर्यविनायक चोकमा भेट भई कोण सभामा परिणत भएको थियो ।     अरनिको राजमार्ग, शाखा मा...

  • उपत्यकाबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

    पूर्णप्रसाद मिश्र /रासस, काठमाडौ  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा एक हजार भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समित...

  • छाउपडीको विषयलाई पाठ्यक्रममा समावेश गर्न जोड

    दैलेख : दैलेखमा यौन तथा प्रजनन् स्वास्थ्य र बाल अधिकारका सवालमा गरिएको अन्तरक्रियाका सहभागीले छाउपडी प्रथा अन्त्यका लागि विद्यालयको पाठ्यक्रममा छाउपडी विषयलाई समावेश गर्न जोड दिएका छन् । शुक्रबार दैलेख सदरमुकाममा केड सुर्खेतको सहयोग तथा महिला शसक्तिकरण मञ्च दैलेखले गरेको कार्यक्रममा दैलेखका सञ्चारकर्मीले छाउपडीको विषयल...

  • सरसफाइका लागि सल्यानमा ‘सुईरो अभियान’

    सल्यान । सल्यानको बजार क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेपछि सरसफाइका लागि ‘सुईरो अभियान’ शुरु गरिएको छ । फोहोरका कारण बजार अव्यवस्थित तथा दुर्गन्धित भएपछि हातहातमा सुईरो लिएर बजार सरसफाइ गर्न थालेको हो । सफा, स्वच्छ र सुन्दर सल्यान बनाउनका लागि ‘सुईरो अभियान’ थालिएको होटल व्यवसायी संघ सल्यानका विकास डिसिले बत...

  • शिक्षण अस्पतालमा फोहोर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना

    काठमाडौ । अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालले फोहोर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना गरेको छ । अस्पतालबाट निस्कने फोहोरलाई वैज्ञानिक रुपमा व्यवस्थापन, भण्डारण र प्रशोधन गर्न केन्द्रको स्थापना गरिएको अस्पतालका निर्देशक कार्यकारी डाक्टर दीपक महरा...

  • पोखरामा भित्रियो फेवातालबाट फोहोर झिक्ने मेसिन

    कास्की : पोखरा महानगरपालिकाले फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्ने मेसिन खरिद गरेको छ । निर्वाचन क्षेत्र विकास कोषको ५० लाख रुपैयाँ र पोखरा लेखनाथ महानगरपालिकाको ९२ लाख गरी १ करोड ४२ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो । जलकुम्भी झार निकाल्ने मेसिन ल्याउने निर्णय भएको १० महिनापछि क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भेस्टि...

  • सहस्त्रलिङ्ग प्रा.बि. यसरी बन्यो दुई तारे विद्यालय

    बैतडी : बैतडीको पाटन नगरपालिका ६ मा रहेको सहस्त्रलिङ्ग प्राथमिक विद्यालय दुई तारे विद्यालय बन्न सफल भएको छ । विद्यालयमा शौचालय, खानेपानी, बालमैत्री शिक्षण विधि, वालमैत्री धारा र बाल क्लवको व्यवस्था गरेपछि दुई तारे विद्यालय बन्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले बताउनुभयो । विद्यालयको शैक्षिक, ...

  • बर्दियामा सरसफाइ अभियान शुरु, सर्वसाधारणदेखि सिडिओ सम्मले गरे सरसफाइ

    बर्दिया : बर्दियाको सदरमुकाम गुलरियामा सरसफाइ अभियान शुरु भएको छ । ‘सफा गाउँ सफा शहर सफा बर्दिया, सरसफाइ अभियान’ नाम दिइएको अभियान जिल्ला प्रशासन कार्यालय र गुलरिया नगरपालिकाको कार्यालय अगाडि भेला भएर भन्सार रोड र खानेपानी रोडबाट शुरु भएको हो । बर्दियामा हिजो सम्पन्न बहु क्षेत्रगत सरोकारवाला निकायका प्रतिनिधिहरुले बर्...

  • महिनावारीका विषयमा कालिकोटका किशोरी अनभिज्ञ

    मनिराज पाण्डे, कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाका किशोरीहरु महिनावारी चक्रका विषयमा अनभिज्ञ रहेको पाइएको छ । किशोरीहरुलाई महिनावारी सरसफाइका विषयमा सुुसुचित गराउने उद्देश्यले आयोजना गरिएको महिनावारी स्वच्छता ब्यवस्थापन सम्बन्धी तालिममा सहभागी किशोरीहरुले सोधे ‘महिनावारी चक्र भनेको के हो ?’ स्थानीय भाषामा महिनावार...