अरुणाञ्चल : भारतमा महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस सुरु भएको छ । अरुणाञ्चल प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद निनाङ एरिङले महिनावारी भएको बेला महिलालाई छुट्टी दिनु पर्ने कानुन बनाउन लोकसभा संसदमा विधेयक दर्ता गरेपछि बहस चर्किएको हो । कांग्रेस सांसद एरिङले पेश गरेको यो विधेयक भारत...
महिनावारी स्वच्छता
-
-
अपाङ्गता भएका विद्यार्थीलाई लुगा धुने मेसिन
उदयपुर : त्रियुगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका छात्रछात्राका लागि वासिङ्ग मेसिन प्रदान गरिएको छ । त्रियुगा नगरपालिका ११ का विमल श्रेष्ठले त्रियुगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लुगा धुन सहज होस् भन्ने उद्देश्यले वासिङ मेसिन प्रदान गरिएको हो । श्रेष्ठले करिब ४० हजार रुपैयाँ पर्ने मेस...
-
घरमा फोहोर बढेर हैरान हुनुहुन्छ ? इ एम को सहयोग लिनुहोस्
काठमाडौ : तरकारीको बोक्रा, फलफूलको बोक्रा, बढी भएको खानेकुरा लगायत घरमा उत्पादन हुने धेरै जैविक फोहोरहरु बढेर तपाई हैरान हुनुहुन्छ होला ? कुहाएर मल बनाउ भने त्यसको गन्धले कोठा र आसपासको वातावरण नै दुर्गन्धित हुने सम्भावना, यत्तिकै राखौं नगरपालिकाको फोहोर लिन आउने गाडी समयमै नआउँदा त्यसै पनि फोहोर गन्हाउन थाल्छ । फोहोर...
-
दमकमा जैविक फोहोरबाट वायोग्यास निकाल्ने अन्तिम तयारी
झापा : झापाको दमक नगरपालिकाले दैनिक उत्पादन हुने फोहोरबाट वैकल्पिक उर्जा उत्पादन गर्ने तयारी गरेको छ । नगरपालिकाले फोहोरबाट उर्जा निकाल्ने विषयमा पहिलो चरणमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग छलफल चलाएको छ । नगरपालिकाले सबै वडाका जनप्रतिनिधीहरुलाई समेत सहभागी गराएर वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग छलफल चलाएको हो...
-
भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई बेग्लाबेग्लै दिनमा उठाउन थाल्यो
भक्तपुर : भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई फरक फरक दिनमा संकलन गर्न थालेको छ । नगरपालिकाले आइतबार, मंगलबार र विहीबार नकुहिने फोहोर मात्र संकलन संकलन गर्न थालेको हो । यस्तै सोमबार, बुधबार, शुक्रबार र शनिबार कुहिने फोहोर संकलन गर्न थालेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपा...
-
जैविक फोहोरबाट नवलपरासीमा खाना पकाउने ग्यास उत्पादन सुरु
नवलपरासी : नवलपरासीमा जैविक फोहोरबाट खाना पकाउने ग्यास उत्पादन सुरु गरिएको छ । नवलपरासीको रामग्राम नगरपालिका बन्जरिया गाउँमा ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रा.लि. ले खाना पकाउने ग्यास उत्पादन गर्न थालेको हो । स्थानीय स्तरमै पाईने गाईभैंसीको गोबर, कुखुराको सुली, भान्छाबाट निस्कने जैविक फोहोरबाट ग्यास उत्पादन गरिएको ...
-
सरसफाइकर्मीले लगाए अमरगढी नगरपालिकामा ताला
डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाइ गर्दै आएको सरसफाइकर्मीले फोहोरको ट्रयाक्टर कार्यालय अगाडि पार्किङ गरी मुख्य गेट लगायत कार्यालयमा ताला लगाएका छन् । नगपालिकाका नगरप्रमुख र उपप्रमुख जिल्ला बाहिर रहेका बेला डडेल्धुरा सदरमुकाम, बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखरा बजार क्षेत्र सरसफाइ गर्...
-
महिनावारी हुँदा शौचालय प्रयोग गर्न वञ्चित
बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नम्बर ८ कोटी गाउँका महिलाले अझै पनि महिनावारी हुँदा शौचालय प्रयोग गर्न पाउँदैनन् । कोटिगाउँमा रहेका करिब ५ सय घर परिवारका महिलाले महिनावारी भएको बेला खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको पुस्पा बिस्टले बताउनुभयो । महिनावारी भएकाले शौचालयमा दिसापिसाब गर्दा शौचालय नै छोइन्छ...
-
खोटाङमा पुरानो फोहोर हटाउ अभियान सुरु
खोटाङ : खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सरसफाइ सप्ताह सुरु गरेको छ । ‘सुन्दर, सफा र स्वच्छ’ नगर निर्माणका लागि नगरपालिकाले आज (बुधबार) देखि पुरानो फोहोर हटाउने उद्देश्यले सरसफाइ सप्ताह शुरु गरेको हो । हप्तासम्म सरसफाइ गरी करिब एक हजार ट्याक्टर पुरानो फोहोर संकलन गरी ल्याण्डफिल साईटमा व्यस्थापन गरिने नगरपालिकाले ज...
-
आमालाई दिइने सरसफाइ शिक्षाले बाल मृत्युमा कमी
काठमाडौ : शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका विषयमा दिइएको शिक्षाले बाल मृत्युमा कमी आएको छ । स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखा र अन्तरराष्ट्रिय गैरसरकारी संस्था वाटर एडको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सञ्चालित सरसफाइ कार्यक्रमले बाल मृत्यु तथा पानीका क...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 61
- Next Page »


