• कतारमा आउँदो महिनादेखि सरसफाई कानून लागु हुने

    कतार : कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आगामी फेब्रुवरी १ तारिख बाट नयाँ सार्वजनिक सरसफाई कानून लागू गर्ने भएको छ।पुरानो स्वाथ्य कानुनलाई परिमार्जित गर्दै २०१७ को कानून नम्बर १८ लागू गर्न लागिएको हो।   अर्को महिना देखि कानुनी शक्तिका साथ नगरपालिका निरीक्षक लगायत अन्य कर्मचारीहरुले देशभर निरीक्षण शुरू गर्ने...

  • दुर्गाको साबुन उद्योग: जसले जापान घुमायो, जीवन पनि बनायो,

    प्युठान : पहिले खान लाउन दुःख थियो । निर्वाह गर्न बहुत मुश्किल थियो । यस्तो काम थालिन् कि त्यो कामले जापान पनि घुमायो, घरबार पनि बनायो, सन्तान पनि पढायो । त्यो काम हो साबुन उद्योग । अहिले ५२ वर्षकी भइन् दुर्गा । १४ वर्ष अघि उनले प्युठान नगरपालिकामा साबुन उत्पादन गर्न थालिन् । लरतरो होइन, चिउरीको साबुन । ०५९ सा...

  • यसरी बनाइन्छ, घरमै सेनेटरी प्याड

    कालिकोट : कालिकोटको पलाँता गाउँका किशोरीहरु आफैले सेनेटरी प्याड बनाउन थालेका छन् । स्थानीय तहमै सेनेटरी प्याड उत्पादन सम्बन्धी तालिम पाएपछि किशोरी आफैले सेनेटरी प्याड बनाउन थालेका हुन् ।   घरमै सेनेटरी प्याड बनाउँदै कालिकोट पलाँताका किशोरीहरु महिनावारी भएका बेला सेनेटरी प्याडको प्रयोग गरी सम्भावित रोगहरुबाट बच्न...

  • मुगुको माथितुम गाउँ छाउगोठमुक्त घोषणा

    मुगु : छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ माथितुम वस्तीलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ । ३ नं. वडा कार्यालयको आयोजना तथा हिरिसडेक को सहजीकरणमा ५७ घरपरिवार रहेको माथितुम वस्तीलाई मंगलबार छाउगोठ मुक्त वस्ती घोषणा गरिएको हो ।   ‘छाउगोठमुक्त हाम्रो सान, लैंगिक असमानता हटाउने हाम्रो अभियान, लैगिक हिंसा विर...

  • जहाँको फोहोरलाई हवाईजहाज चढाएर काठमाडौ ल्याइन्छ

    सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा क्षेत्रमा उत्पादित फोहोरलाई हवाईजहाजबाट ढुवानी गरी काठमाडौं पु-याउने गरिएको छ । अहिलेसम्म ७ वटा उडान मार्फत सगरमाथा क्षेत्रमा उत्पादित १५ हजार २ सय २९ किलो फोहोरलाई हवाईजहाज मार्फत काठमाडौ पु-याइएको छ । फोहोर ढुवानीका लागि करिब १० लाख रुपैयाँ खर्च भएको तारा एयरलाइन्सका सहायक स्टेशन म्...

  • फोहरले भरिएको बाँगी खोला यसरी भयो २ घण्टामै सफा

    अर्घाखाँची : छिछी गरेर घिन मान्ने कोही थिएनन् । कोही फोहोर टिप्न लागे, कोही खोलामै हामफालेर बोरा र प्लाष्टिक बटुल्न थाले, कोही संकलन गरेको फोहोर एकै ठाउँमा ओसार्न थाले । अनि हातले संकलन गरेर मात्र असम्भव हुने ठाउँमा डोजर नै चलाए ।   सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विश्वकर्माको अगुवाईमा भएको बाँगी खोला ...

  • यस्तै हुनुपर्ने हो दशगजा ? फोहोर फाल्न दुवै देशका नागरिकको होडबाजी

    कपिलवस्तु : तपाई घुम्दै फिर्दै नेपाल – भारतको सीमाक्षेत्र दसगजामा पुग्नु भयो भने त्यहाँका सीमा स्तम्भहरु फोहोरले पुर्न लागेको अवस्थामा पाउनुहुनेछ । दुवै देशका नागरिकले दशगजा क्षेत्रलाई फोहोर फाल्ने ठाउँका रुपमा प्रयोग गर्दा यसक्षेत्रमा फोहोर थुप्रिएको हो । कपिलवस्तुको कृष्णनगर र भारतको बढनी बजारको सीमाक्षेत्र दसगजा दुव...

  • … र छाउगोठमा सधैका लागि अस्ताइन् ‘गौरी’

    अछाम : दिनभरि मेलामा खर काटेकी गौरी बूढा राती खाना खाएपछि छाउगोठमा सुत्न गएकी थिइन् । उनलाई महिनावारी भएको दुई दिन भएको थियो । अघिल्लो दिन सबेरै उठेकी गौरी सोमबार विहान अबेरसम्म पनि नउठेपछि ससुरा डम्मर बहादुर बूढाको मनमा चिसो पस्यो । ‘बुहारी कतै केही त भईनन् ? किनकि अघिल्लो साल पनि अछाामकैे तिमिल्सेनमा डम्बरा उपाध्याय...

  • छात्रा आफैले पैसा उठाएर किने सेनेटरी प्याड

    ओखलढुंगा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा १२ मा रहेको जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु आफैले रकम उठाएर सेनेटरी प्याड किनेका छन् । विद्यालयमा आर्थिक स्रोत नभएपछि छात्राहरु आफैले रकम संकलन गरेर प्याड किनेका हुन् । छात्राहरु आफैले किनेको सेनेटरी प्याड भण्डारण गरेर आवश्यक परेका बेला वितरण गर्ने व्यवस्था...

  • पोखराका बासिन्दाले शवको खरानी मिसिएको पानी पिउनु नपर्ने

    कास्की : पर्यटकीय शहर पोखराका बासिन्दाले उपभोग गर्दै आएको मर्दीखोलाको पानीमा अब शव जलेको खरानी नमिसिने भएको छ । मर्दीखोला क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानीको धारा, लुगा धुने ठाउँ सहितको तीन वटा शवदहन गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि शव जलाउँदा निस्कने खरानी मर्दीखोलामा नमिसिने भएको हो । शवदहन गृह नदी किन...