• सरसफाइमा अब्बल बन्दै जनसेवा आधारभूत विद्यालय

    नुवाकोट : विद्यालयको हरेक कक्षा कोठा चिटिक्क पारिएको छ । पानी शुद्धिकरण गरेर मात्र पिउनका लागि हरेक कक्षा कोठमा फिल्टरको व्यवस्था गरिएको छ । फोहोर व्यवस्थापनका लागि डस्टबिनको पनि व्यवस्था गरिएको छ । विद्यालय हाता भित्र रुखका पात समेतको व्यवस्थापन गरी विद्यालयको प्राङ्गण पनि सफा र स्वच्छ बनाएको छ । विद्यार्थीहरु शौचालय ...

  • भ्यालेन्टाइन ‘डे’ मा श्रीमतीलाई सेनेटरी प्याड उपहार

    बैतडी : भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ चडेखानका श्रीमानहरुले आफ्ना श्रीमतीलाई सेनेटरी प्याड वितरण गरेका छन् । सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले आयोजना गरेको कार्यक्रममा २५ जना श्रीमान तथा प्रेमीले आ –आफ्नो श्रीमती तथा प्रेमिकालाई प्याड बितरण गरिएको हो । &n...

  • सन्धिखर्कमा कपडाको प्याड तयारी, प्रयोग र विसर्जन सम्बन्धी तालिम

    अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला स्तरीय महिनावारी स्वच्छता व्यवस्थापनका विषयमा कपडाको प्याड तयारी, प्रयोग र विसर्जन सम्बन्धी तालिम दिइएको छ । कपडाको प्याड तयार पार्ने तरिका, यसको प्रयोग गर्ने विधि र प्रयोग पछि विसर्जन गर्ने विषयमा जानकारी गराउने उद्देश्यले अघाँखाँचीको विभिन्न क्षेत्रमा महिलालाई तालिम दिइएको...

  • सरसफाइमा जुट्दै अर्घाखाँचीका जनप्रतिनिधी

    सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधी सरसफाइमा जुट्न थालेका छन् । बजार सरसफाइमा नगरपालिका प्रमुख देखि वडा अध्यक्ष तथा सदस्यहरुको बिशेष सहभागिता हुने गरेको छ । विगतमा बागी खोला सफाइमा जुटेको सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीसँगै जनप्रतिनिधीले पनि शनिबार टुँडीखेलको सफाइ गरे । सन्धिखर्क नगरपा...

  • फोहोर तह लगाउन देखि ढलको दुर्गन्ध हटाउन एउटै नाम ‘इ एम’

    काठमाडौ : फोहोर उत्पादन नै नगरौं भन्दा पनि तरकारी तथा फलफूलको बोक्रा, बढी भएको खानेकुरा लगायत भान्छामा केही न केही फोहोर उत्पादन भइहाल्छ । समयमै नगरपालिका वा फोहोर व्यवस्थापन गर्ने संस्थाको गाडी आए त गाडीमा पठाउने, गाडी नआए घरमै कुहिएर दुर्गन्ध फैलिन थाल्छ । न फोहोरको गन्ध फैलिने, न नगरपालिकालाई फोहोर बुझाइरहनुपर्ने ।...

  • सूर्योदय अघि नै फोहोर उठाइसक्ने महानगरको योजनामा सडक बत्तीको अवरोध

    काठमाडौ : काठमाडौ उपत्यकाको फोहोर सूर्योदय अघि नै उठाइसक्ने काठमाडौ महानगरपालिकाको योजना सडक बत्तीका कारण प्रभावित भएको छ । सडक बत्ती उज्यालो नहुँदै निभेपछि अध्यारोमै फोहोर उठाउन नसकेको काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुँवरले बताउनुभयो । काठमाडौंमा मेलम्चीको पाइप लाइन विछ्याउने र सडक विस्तार...

  • निजामति कर्मचारीले थाले, डोल्पाको दुनैमा पनि सरसफाइ अभियान

    डोल्पा : डोल्पाको सदरमुकाम दुनैमा सरसफाइ अभियान शुरु भएको छ । निजामति कर्मचारी, सेना, प्रहरी र सामाजिक अभियन्ता दुई समूहमा विभाजित भई दुनैको कालिका मन्दिरदेखि तिप्ला पानी सम्मको बजार सरसफाइ गरिएको हो ।   बजारक्षेत्रमा फोहोर बढ्दै गएको र स्थानीय बासिन्दालाई जागरुक गराउन प्रतिकात्मक सरसफाइ अभियानको शुरुवात गरिएको प...

  • सरसफाइ सुविधा प्रवन्ध नगर्ने उद्योगलाई कारवाही गर्ने चेतावनी

    विनोद धौलागिरि, मेचीनगर (झापा) उद्योग, प्रतिष्ठान एवम् चिया बगानभित्र आवश्यक सरसफाइ सुविधाको प्रवन्ध नगरेमा कारवाही गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् । मेचीनगर नगरकार्यपालिकाको आव्हानमा भएको सरसफाइ प्रवद्र्धन सरोकारवालाहरुको बैठकमा नगरपालिकाका प्रमुख विमलकुमार आचार्यले नीतिगत प्रावधानविरुद्ध जाने जुनसुकै प्रतिष्...

  • सहभागीको प्रश्न : श्रीमानले ब्रा, पेटीकोट वा भित्री वस्त्र उठाउन घिन मानेर हुन्छ ?

    बर्दिया : ‘श्रीमतीको भित्री वस्त्र, ब्रा वा पेटीकोट उठाउन पनि घिन, हिनताबोध वा असजिलो मान्ने ?’ बर्दियाको मैनापोखरमा आयोजना गरिएको पूर्ण सरसफाइ तथा महिनावारी हुँदाको स्वच्छता सम्बन्धी एक दिने तालिमका सहभागीले यस्तै प्रश्न गरे ।   महिनावारी जस्तो प्राकृतिक प्रक्रियालाई पनि लुकाएर लज्जाको विषय बनाएको र कपडाको प्याड...

  • कालो सुन बनाएर पैसा कमाउन मन छ ? यसो गर्नुहोस्

    काठमाडौ : ‘म तपाईहरूलाई सुन बनाउन सिकाउँछु । त्यो पनि कालो सुन’ फोहोर व्यवस्थापन तालिमको शुरुमै तालिम प्रशिक्षक डा. आनन्द शोभा ताम्राकारले भन्दा सहभागीहरू छक्क परेर उहाँको मुहारमा हेरिरहे । ‘सुन बनाउने, फेरि कालो सुन, कसरी होला ? सहभागीको मुहारमा कौतुहलता जागेको प्रस्टै देखिन्थ्यो । जब उहाँले फोहोरलाई गड्यौलाको सहायताल...