• वेदकोटलाई छाउपडीमुक्त घोषणा गर्न छाउगोठ भत्काईदै

    कन्चपुर : कन्चपुरको वेदकोट नगरपालिकामा झण्डै पचास वटा छाउगोठ भत्काइएको छ । वडा कार्यालयको समन्वयमा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले वेदकोटको वडा नं. १ र २ को छाउगोठ भत्काएको हो । वडा नं. १ मा १२ र २ मा ३२ छाउपडी गोठ भत्काइएको केन्द्रकी अध्यक्ष सीता बोहराले बताउनुभयो । गोठ भत्काउनुअघि संघसंस्थाले महिलासँग जन...

  • फोहोरमैला व्यवस्थापनका लागि टोल फ्रि नम्बर

    बाजुरा : अबको केही दिन पछि बाजुरको बडिमालिका नगरपालिकाका मेयर तथा उपमेयरसँग टोल फ्रि नम्बर हुनेछ । जसको घर आँगनमा फोहोर थुप्रिएको देखिन्छ, देख्ने व्यक्तिले टोल फ्रि नम्बरमा फोन गर्न सक्नेछन्, त्यसपछि नगरपालिकाले प्रहरीको सहयोगमा कानुनी कारवाही अगाडि बढाउनेछ ।  फोहोर व्यवस्थापन गर्ने दायित्व बाजुराको सदरमुकाम मार्तडीको ...

  • फोहोर व्यवस्थापनको काम वडा कार्यालयले नै गर्ने तयारी

    बाँके : नेपालगञ्ज उपमहानगरपालिकाका वडा कार्यालयहरुले आफ्नो परिधिभित्र उत्पादित फोहोर आफै व्यवस्थापन गर्ने भएका छन् । निजी संस्थासँग मिलेर फोहोर व्यवस्थापन गर्दा जनगुनासो बढेपछि वडा कार्यालयहरुले नै ट्याक्टर किनेर फोहोर व्यवस्थापन गर्ने तयारी गरेका हुन् । वडाभित्र उत्पादित फोहोरलाई वडा कार्यालयले नै व्यवस्थापन गर्ने अव...

  • गाडीमा डस्टविन राख्ने नियम रिहर्सलमै सीमित, एक बर्ष हुँदा पनि कार्यान्वयनमा आएन

    काठमाडौं : गाडीमा अनिवार्य डस्टविन राखी फोहोरजन्य वस्तुको व्यवस्थापन गर्नुपर्ने र सार्वजनिक गाडीको झ्यालबाट थुक्न र फोहोर फ्याँक्न नपाइने नियम रिहर्सलमै सीमित भएको छ । फोहोरमैलालाई नियन्त्रण एवं व्यवस्थित गर्न प्रत्येक सार्वजनिक यातायातका साधनमा तोकिएको गुणस्तर बमोजिमको पोलिथिन थैलो वा डस्टविन अनिवार्य राख्नुपर्ने नियम...

  • काठमाडौ महानगरपालिकाले क्लिन द सिटी, ग्रीन द सिटी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने

    काठमाडौ : काठमाडौ महानगरपालिकाले क्लिन द सिटी र ग्रीन द सिटी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने भएको छ । यस कार्यक्रम अन्तर्गत हाल फोहोर उत्पादन स्थलबाट सार्वजनिक स्थानमा नफाली सीधै फोहोर उठाउने गाडीमा संकलन गर्ने गरिएको, सडकमा रहेको धुलो उठाउने तथा पखाल्ने, सडक किनारा तथा ट्राफिक आइल्याण्डहरुमा हरियाली प्रबद्र्वन गर्ने...

  • छाउपडी त्यागेका ९ जना महिला सम्मानित

    बझाङ : बझाङको तलकोट गाउँपालिका १ बेडालाकी प्यारी देवी बमले जिन्दगीको ३५ औं बसन्त हरेक महिनाको ७ दिन गोठमै बसेर बिताउनुभयो । लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले पनि उहाँका हातखुट्टा सुन्निन्छन् ।   घर बाहिर बस्दा चिसो लाग्ने, विरामी हुने, सर्प तथा विच्छीले डस्ने र बलात्कार समेत हुने डर र छाउपडी विरुद्धको अ...

  • चुनावको प्रचार सामग्री हटाउन महानगरको अनुरोध

    काठमाडौ : काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले चुनवाका समयमा प्रचार प्रसारका लागि महानगर क्षेत्रभित्र टाँगेका तुल, ब्यानर, पोष्टर, पम्प्लेट हटाउन सम्बन्धित दल तथा स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको छ । निर्वाचन प्रचारप्रसारको बेला टाँसेका पर्चा, पम्पलेट, टाँगेका तुल ब्यानर वा भित्तामा लेखिएका सामग्रीले शहरको ...

  • दाताले बनाएको शौचालय छाउगोठमा परिणत

    डोटी  : डोटीको पूर्वीचौकी गाउँपालिका – ७ गजेडामा निर्मित अधिकांश पक्की शौचालय छाउगोठमा परिणत भएका छन् । दाताले बनाएको शौचालयलाई दिसापिसाब गर्न प्रयोग गर्नुको साटो गाउँलेले छाउगोठका रुपमा प्रयोग गर्न थालेका हुन् । पक्की शौचालयको प्यान सेटमा काठ विछ्याउने र कतै कतै माटो विछ्याएर महिनावारी हुँदा बस्ने गोठ बनाउन थालेका छन...

  • सुर्ती र गुट्खाका खोल ल्याउनेलाई पुरस्कार

    काठमाडौ : मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ ।  उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घोषणा गरिएको छ ।  आज मोबाइल रिचार्जका ...

  • धुलोका कारण पाइप बिच्छ्याउन बाँकी हुँदै सडक कालोपत्र शुरु

    काठमाडौ : मेलम्चीको पाइप बिछ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न समस्या ...