• घरायसी फोहोरको दिगो व्यवस्थापन यसरी गरौं

    मधु राई : मैले दैनिकजसो घरबाट निस्कने फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापन गर्नथालेको ठ्याक्कै एक दशक भयो । खासगरी भातभान्सा नै हो, कुहिने फोहोर निस्कने पहिलो मुहान । दैनिकजसो भान्साबाट निस्कने तरकारी र फलफूलको बोक्रालाई छुट्टै भाँडामा राख्ने हो भने एउटा घरबाट निस्कने फोहोरको मात्रा करिब सत्तरी प्रतिशत स्वात्तै घट्छ । य...

  • रेडियोले देउसी खेलेर उठाएको रकम फोहोर व्यवस्थापनमा

    सोलुखुम्बु : सामुदायिक रेडियो सोलु एफ एमले देउसी भैलो खेलेर संकलन गरेको रकम फोहोर व्यवस्थापनमा खर्च गर्ने भएको छ । । देउसी भैलोबाट संकलित एक लाख ६८ हजार रुपैयाँबाट सल्लेरी बजारको विभिन्न सार्वजनिक स्थलमा फोहोर फाल्ने टोकरी राखिने भएको हो । सोलु दुधकुण्ड नगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौती देखिएकाले फोहोर व्यवस्थापनक...

  • फोहोर प्लाष्टिक व्यवस्थापन गर्न समस्या भयो ? अब डिजेल निकाल्नुहोस्

    काठमाडौ : प्लाष्टिकजन्य फोहोरले वातावरणमा पार्ने असरलाई रोक्न प्लाष्टिक झोलाको प्रयोगमै प्रतिबन्ध लगाए पनि सफल हुन सकेको छैन । प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाए लगानी डुब्ने भयले प्लाष्टिक झोला उद्योगीको निद्रा हराएको छ । प्लाष्टिक झोला प्रयोग नगरुँ दैनिक जीवन नै असहज हुने प्रयोग गरुँ भने वातावरणमा असर पर्ने, य...

  • निजी संस्थाकै भरमा नगरपालिकाको फोहोर व्यवस्थापन

    काठमाडौ : काठमाडौ महानगरपालिकाको फोहोर व्यवस्थापनका विषयमा पटक पटक कुरो उठे पनि ओखरपौवा बन्दको असर अन्य नगरपालिकामा समेत पर्ने गरेको छ । त्यसैले केही नगरपालिका उपयुक्त ल्यान्डफिल साइटको खोजीमा छन् । फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयको गुनासो आउनुका साथै नगर फोहोर देखिने उनीहरू बताउँछन् । नुवाकोटको सिसडोलमै सबै नगरपा...

  • साइकल चढेर नेपाल छिरेका कवाडी संकलकले करोडौं रुपैयाँ भारत लैजान्छन्

    मोरङ : पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन्। देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन्।  कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ...

  • तिहारपछि घरको सफाइ यसरी गर्नुहोस्

    काठमाडौ : नेपालीहरुको दुईवटा ठूला चाडपर्व विदा भएर गइसकेको छ । तिहारले भर्खरै विदा लिएपनि तिहारका खानेकुरा, भाँडाकुँडा तथा भुँइमा पोखिएका टीका अझै बाँकी नै छन् । भाइटीकामा प्रयोग हुने रंग, खानेकुरा भुँईभरि पोखिएको भए सफा गर्न गाह्रो हुन्छ । टीका लगाउँदा र खानेकुरा खाँदा उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने उपाय खोजिरहन...

  • विश्वका धेरै प्रदुषण हुने देशमध्ये नेपाल छैटौं स्थानमा

    काठमाडौ : विश्वमा धेरै प्रदुषण हुने देश मध्ये नेपाल छैठौं स्थानमा परेको छ । ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार बंगलादेश र सोमलिया सबैभन्दा बढी प्रदुषण हुने देशमा परेको छ । यस्तै चाड, नाइजर, भारत र नेपालमा प्रदुषणका कारण धेरैले ज्यान गुमाउने गरेका अध्ययनले देखाएको छ । अध्ययन अनुसार ६ जनामध्ये एक जनाको प्रदुषणक...

  • भाइटीकामा पनि वाग्मती सफाइ नरोकिने

    काठमाडौ : तिहारको मुख्य दिन कात्तिक ४ गते शनिबार पनि वाग्मती सफाइ महाअभियानको कार्यक्रम नरोकिने भएको छ ।  महाअभियानले भाइटीकाका दिन पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गर्ने अभियानकर्मी एवम् नेपाल विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग...

  • पर्यटकले फ्याँकेको फोहोरले हिमाली क्षेत्रमा पर्यावरणीय असर

    काठमाडौ : हिमाल आरोहणका लागि गएका पर्यटकले जथाभावी फोहोर फ्याँक्दा वातावरणीय हिसाबले अति संवेदनशील मानिने हिमाली क्षेत्रमा फोहोर थुप्रिन थालेको छ । मनाङको पिसाङ पिक, काङ्ला पास, थोराङ्ला पास, थोराङपिक, जुलुपिक र तिलिचो पास लगायत क्षेत्रमा जाने पर्यटकले आफूले गरेको फोहोर व्यवस्थापन नगरी जथाभावी फ्याँक्ने गरेका छन् । पदम...

  • थाई राजकुमारी आउने भएपछि सशस्त्रले ग-यो लुम्बिनीको सरसफाइ

    लुम्बिनी : थाई राजकुमारी महा चक्ररी श्रीरिनध्रोन आउने भएपछि सशस्त्र प्रहरी बेस क्याप लुम्बिनीले गौतम बुद्धको जन्मस्थल, विश्व सम्पदा स्थल लुम्बिनीकोे सरसफाइ गरेको छ ।  सशस्त्र प्रहरीको ९० जनाको टोलीले तीन दिन लगाएर लुम्बिनीको महत्वपूर्ण स्थानहरुको सफाइ गरेको हो । अस्ति मंगलबार लुम्बिनी पोखरीबाट शुरु भएको सफाइ अभियान आज ...