• तिहारमा सोफा फोहोर हुनसक्छ, यसरी गरौं सफाइ

    काठमाडौ : तपाईको घरमा लेदर सोफा छ ? तिहारको बेला नयाँ लेदर सोफा पो किन्दै हुनुहुन्छ कि ? अरु सोफाको तुलनामा लेदर सोफा केही महँगो पनि पर्ने भएकाले यसको सफाइ र रेखदेखमा विशेष ध्यान दिनुपर्छ । लेदर सोफा सफाइ गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ । लेदरको सोफामा लागेको धुलो भिजेको कपडाले कहिल्यै सफा गर्नुहुँदैन । त्यस्तै, क्ल...

  • महिनावारी हुँदा घरमै बस्ने ४७ महिला सम्मानित

    बझाङ : महिनावारी भएको बेला घरमै बस्ने बझाङका ४७ जना महिलालाई सम्मान गरिएको छ । आज (बुधबार) महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले दोसल्ला ओडाएर सम्मान गरेको व्यवहार परिवर्तन परियोजना कार्यक्रम संयोजक भरत अधिकारीले बताउनुभयो । संस्थाले घट्टेबगरका १२ जना महिला, बेडालका १२, गिरसयल, मौभेरा, खातीगाँउ, नुवापानीका ३/३ जना...

  • फोहोर फ्याँक्दै हुनुहुन्छ ? एक कल फोन गर्नुस्, फोहोर दिनुस, पैसा लिनुस्

    काठमाडौ : तपाईको घरमा कुनै फोहोर छ ? छ, भने फोन गर्नुहोस् । तपाईको एक कल पाउनासाथ उनीहरु तपाईको घरसम्मै आईपुग्छन् । तपाईले गर्नुभएको फोहरलाई तौल गर्छन् । अनि फोहोर आफैसँग लिएर जान्छन् । रमाईलो कुरा के छ भने, यसवापत तपाईले पैसा तिर्नुपर्दैन् । वरु फोहोरको तौल अनुसारको पैसा तपाईले पाउनुहुन्छ ।  खुशीको कुरा विकास अ...

  • जाजरकोटका १३ स्वास्थ्य संस्थामा स्वच्छता परियोजना

    जाजरकोट : जाजरकोटका १३ वटा स्वास्थ्य संस्थामा स्वच्छता परियोजना कार्यक्रम लागु हुने भएको छ । स्वच्छता परियोजनाका विषयमा जानकारी गराउन सदरमुकाम खलंगामा आयोजना गरिएको कार्यक्रममा स्वच्छता परियोजना जाजरकोटका संयोजक रवीन्द्र विक्रम शाहीले १३ वटा स्वास्थ्य संस्थामा परियोजना लागु हुने जानकारी गराउनुभयो । जाजरकोटका ३४ स्वास्...

  • जर्मनी इन्जिनियर, बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै

    म्याग्दी : बेनी अस्पतालमा दैनिक हुने फोहरको उचित व्यवस्थापनमा जर्मनबाट आएका दुई मेडिकल इन्जिनियरले सघाइरहेका छन् । करिब तीन साता अगाडि नेपाल आएका जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सिमिलियनल र एन्टोनियाले अस्पतालभित्र दैनिक संकलन गरिने फोहरको वर्गीकरण र विसर्जनको विधिसहित अन्तर्राष्ट्रिय मापदण्...

  • हात धोएको पानीबाट ६ जनाको परिवारलाई पुग्ने तरकारी

    मुगु, सञ्जु तिमल्सिना : तरकारी फलाउन प्रशस्त पानी नै चाहिन्छ भन्ने सोचाइ भएका तपाई हाम्रा लागि हात धुने बाल्टीको व्यवस्था हुँदा हरिया तरकारी फलाएको कुरा अपत्यारिलो हुन सक्छ । तर मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १३ थार्पुकी माघी बोहोराले हात धुने बकेटकै सहायताले ६ जनाको परिवारलाई पुग्ने तरकारी फलाउनुभएको छ । बोह...

  • दक्षिणकाली मन्दिरमा फोहोरको थुप्रो

    काठमाडौ, साबित्री राजभण्डारी : दक्षिणकाली मन्दिरको दर्शन गर्न जाँदै हुनुहुन्छ ? मन्दिर नपुग्दै अलि वर रहेको बसपार्कमा पुग्ने वित्तिकै तपाईलाई फोहोरले स्वागत गर्नेछ । चोभारको डाँडा पार गर्ने वित्तिकै शुरु हुने खाल्डाखुल्डी सडक पार गरेर दक्षिणकाली मन्दिरको बसपार्क पुग्न साथ खोल्सीमा रहेको फोहोर देखेपछि फोहोरकै दर्शन गर्...

  • हात धुने सूत्र : अघि तीन पछि तीन

    काठमाडौ :  तपाई हामी सबैले हात धोइरहेका हुन्छौं । तर कतिबेला कसरी हात धुनुपर्छ भन्ने विषयमा धेरै मानिसहरु अनभिज्ञ रहेको र राम्ररी हात धुनेको संख्या साह्रै कम रहेको विभिन्न अध्ययनले देखाएको छ । खानेपानी तथा ढल निकास विभागले हात धुनका लागि अघि तीन, पछि तीन भन्ने सूत्र नै निकालेको छ । के हो अघि तीन पछि तीन ? खानेपानी...

  • साबुन पानीले हात धुनाले झाडापखालाको समस्या ५० प्रतिशतले घट्ने

    काठमाडौ : आज अक्टुबर १५ तारिख, विश्व हात धुने दिवस विश्वभर मनाईदैछ । नेपालमा पनि खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील गैरसरकारी तथा सरकारी कार्यालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् । संयु्क्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ । नेपालमा १३ प्रतिशत मानिसले मात्र राम...

  • विश्व हात धुने दिवस भव्यताका साथ मनाइने

    काठमाडौ : खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले विश्व हात धुने दिवस भव्यताका साथ मनाइने भएको छ । विश्व हात धुने दिवस अक्टोबर १५ तारिखका दिन विभाग र महासंघले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी विश्व हात धुने दिवस मनाउने भएको हो । खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइका शाखाका प...