• शहरी वातावरणीय सुधारको काम तीन बर्षमा ९० प्रतिशत

    पर्सा : वीरगञ्जमा निर्माणाधीन एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको काम तीन बर्षमा बल्ल ९० प्रतिशत सम्पन्न भएको छ । आयोजना अन्तर्गत ५३ किलोमिटर बर्षे नाला, ४२.२३ किलोमिटर ढल, १५.२० किलोमिटर घरेलु पानीको नाला र ५.१५ किलोमिटर भूमिगत नाला मध्ये अब १० प्रतिशत काम मात्र सम्पन्न हुन बाँकी रहेको ठेकेदार कम्पनी कालिका कन्स्ट्र...

  • वे ग्रुपको अभियान, गुटखाको खोलमुक्त चितवन

    चितवन : चितवनको सरसफाइमा निरन्तर क्रियाशील वे ग्रुप नामक युवाहरुको समूहले गुट्खाको खोलमुक्त अभियान चलाएका छन् । सरसफाइ अभियानका क्रममा गुट्खा फोहोरको कारक भएको पाइएकाले यसविरुद्ध अभियान थालेको वे ग्रुपका भोजनारायण कँडेलले जानकारी दिनुभयो । ‘हामीले सरसफाइको शुरुवात गरेको ७५ हप्ता पार भइसकेको छ, यस क्रममा गुटखाले शहरमा ...

  • बजार सफाइमा वडा अध्यक्षको सक्रियता

    मुगु : मुगुको छायानाथ रारा नगरपालिकाको वडा नं. २ का वडा अध्यक्षले बजार क्षेत्रको सफाइमा सक्रियता बढाउन थाल्नुभएको छ । मुगुको सदरमुकाम गमगढीको बजार क्षेत्रको सफाइको अवस्थाका विषयमा वडा अध्यक्ष परेग चौलागाइ र वडाका पदाधिकारीहरुले मंगलबार अनुगमन गरेका छन् । वजारलाई सफा र सुन्दर बनाउन अनुगमन गरी बजारक्षेत्रमा निस्केको फोह...

  • बजारक्षेत्र सफा चट्ट, खोलाखोल्सीमा फोहोरको पहाड

    सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा उत्पादित फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट नहुँदा सडक तथा खोला किनारमा लागेर विसर्जन गर्न थालिएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा बजार सफा भएपनि सल्लेरीको सडक किनारा तथा खोलाखोल्सी फोहोरले भरिन थालेका छन् ।  सल्लेरी बजार क्षेत्रमा उत्पादित फोहोरलाई कतिले घरायसी तवरबाट...

  • डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान

    महोत्तरी : महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान थालिएको छ । डेंगु नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, नेपाली सेना, सामाजिक संघसंस्था र नागरिक समाजको अगुवाइमा बस्ती– बस्तीमा सरसफाइ र सचेतना कार्यक्रम शुरु गरिएको हो ।  बर्दिबासमा गत...

  • फेरि थुप्रियो काठमाडौमा फोहोर

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटप्रभावित धादिङको धुनीबेंसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकालाई फोहोर फालेबापत विकास रकम भन्दै एक/एक करोड रुपैयाँ हस्तान्तरण गरिरहँदा शुक्रबार स्थानीय बासिन्दाले सिसडोलमा फोहोर फाल्न रोक लगाएका छन् । सामान्यतः दिउँसो दुई बजेभित्र फोहोर फालिसक्ने भन्ने सहमतिव...

  • इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण

    इटहरी : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रको सहयोगमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्कामा फोहोरमैला प्रशोधन केन्द्र निर्माण हुन थालेको छ । उपमहानगरको आफ्नै स्वामित्वमा रहेको पाँच बिगाहा जमिनमा १३ करोड १५ लाखको लागतमा फोहोरमैला प्रशोधन एवं व्यवस्थापनका ल...

  • प्लाष्टिक झोला छ, गुरु जी ?

    प्रसन्न तामाङ - गाडीको चक्काले एक फन्का नलाउदै पछिल्लो सीटमा बसेका एक जनाले सोधिहाले ‘गुरु जी प्लाष्टिक झोला होला ?’ गाडी चालकले केही नभनी दुईवटा प्लाष्टिक झोला निकालेर दिनुभयो । ‘मलाई पनि चाहिन्छ है गुरु जी, चालककै लाइनमा बसेका महिलाले पनि प्लाष्टिक झोला मागिन् । गाडीमा यात्रा गर्दा वान्ता हुने भएपछि वामन थैलीका रुपमा...

  • अस्पतालको सरसफाइ सुधार्न स्वास्थ्यमन्त्री पोख्रेलको निर्देशन

    काठमाडौं : स्वास्थ्यमन्त्री गिरीराजमणी पोख्रेलले अस्पतालको व्यवस्थापन र सरसफाइ निक्कै कमजोर हुदै गएकाले सुधार्न निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रालयको बार्षिक प्रगति समीक्षा गोष्ठीमा स्वास्थ्य मन्त्री पोख्रेलले अस्पताल अत्यन्तै फोहोर हुदै गएकाले सफाइ अभियान सुरु गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई निर्देशन दिनुभयो ...

  • नगरपालिकाद्वारा फोहोरमैला सफाइमा विभेद

    बर्दिया : बर्दियाको गुलरिया नगरपालिकाले फोहोरमैला शुल्कमा पनि नगरबासीलाई विभेद गर्दै आएको छ । नगरभित्रकै बासिन्दाको घरको फोहोर नउठाए पनि नगरबासी बर्षेनी फोहोरमैला शुल्क बुझाउन बाध्य छन् । वर्षमा एकै दिन फोहोर नउठाएपनि वार्षिक घरजग्गा कर बुझाउने बेला नगरपालिकाले अनिवार्य फोहोरमैला शुल्क लिने गरेको स्थानियबासिन्दा बताउँ...