काठमाडौं : जथाभावी फोहोर फाल्ने विरुद्ध आक्रमक बनेको काठमाडौ महामहानगरले फोहोर फाल्ने व्यक्ति तथा संस्थालाई त पक्राउ गरी जरिवाना तिराएकै थियो । महानगरको यो अभियानमा सरसफाइ अभियान नै कार्वाहीमा पर्न थालेको छ । अरुको घर घरमा गएर रिक्सामा फोहोर संकलन गर्ने कान्तिपुर सफाइ अभियान समेत हिजो कार्वाहीमा प-यो । निजी घरको फो...
महिनावारी स्वच्छता
-
-
इलाममा जनप्रतिनिधीले थाले प्लाष्टिकमुक्त अभियान
इलाम : इलामको सूर्याेदय नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियान शुरू भएको छ । फिक्कल बजार, कन्याम लगायत पर्यटकीय क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन शुक्रबार जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयबासिन्दाले जथाभावी छरिएको फोहो...
-
काठमाडौको धुलो सफा गर्न मेयर र उपमेयर सडकमै उत्रिए
काठमाडौं : चुनावका क्रममा आफूहरुले गरेको प्रतिबद्धता पूरा गर्न काठमाडौ महानगरपालिकाका मेयर र उपमेयर सडकमै उत्रिएका छन् । मेयर र उपमेयरको नेतृत्व तथा महानगरको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाको समन्वयमा रत्नपार्क आसपासका दुई सडक खण्डका सरसफाइ गरिएको हो । सुन्धाराबाट शुरु भएर भोटाहिटीमा समापन भएको सरसफाइको ...
-
खुम्बुको ११ हजार किलो फोहोर हवाईजहाजबाट काठमाडौ ल्याइयो
काठमाडौ : तारा एयरलाइन्सले अघिल्लो बर्षमा झैं यस बर्ष पनि सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्रको फोहोर संकलन गरी काठमाडौंमा ल्याएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तारा एयरलाइन्सले यसबर्ष ९ उडान मार्फत लुक्लाबाट झण्डै ११ हजार किलो नकुहिने फोहोर काठमाडौ ल्याएको हो । तारा एयरले सगरमाथा प्रदुषण नियन्त्रण स...
-
फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताका विषयमा छलफल
काठमाडौ : काठमाडौं महानगरले फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रको सहभागिता र आउन सक्ने चुनौतीका विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र महानगरपालिकाका विभाग प्रमुखहरुसँग छलफल गरेको छ । महानगरप्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई प्रवेश गराउँदा आउने विवाद र विवाद र सम...
-
नगर प्रमुखको नेतृत्वमा मटिहानी पोखरीको सरसफाइ
महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिका स्थित ऐतिहासिक मटिहानी पोखरीको सफाइ गरिएको छ । नगरप्रमुख हरि प्रसाद मण्डलको नेतृत्वमा म्यादी प्रहरी, नेपाल प्रहरी र युवाको सहभागितामा लक्ष्मी नारायण मठसँगै रहेको लक्ष्मी सागरको सरसफाई गरिएको हो । सफाइमा मटिहानी प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक गोपाल यादवको नेतृत्वमा च...
-
फोहोर ओसार्ने चार वटा रिक्सा महानगरको नियन्त्रणमा
काठमाडौ : काठमाडौ महानगरपालिकाले फोहोर संकलन गर्ने रिक्सालाई पनि नियन्त्रणमा लिई १५ सय रुपैयाँ जरिवाना तिराएर छाडेको छ । महानगरपालिकाको कार्य सञ्चालन शाखाले सार्वजनिक स्थानमा पार्किङ गरी राखिएका चागल सरसफाइको दुईवटा रिक्सालाई नियन्त्रणमा लिएर जरिवाना गरेको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो । फ...
-
गाईवस्तुको चरणक्षेत्र बन्यो ल्याण्डफिल साइट
काठमाडौ : नुवाकोटको ल्याण्डफिल साइडमा थुपारेको फोहोरमा दैनिक एक यसभन्दा बढी गाई बाख्र्राको चरन क्षेत्र बनेको छ । तेह्र वर्षदेखि काठमाडौँ उपत्यकाबाट दैनिक ८०० मेट्रिक टन फोहर नुवाकोटको ल्याण्डफिल साइडमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रका २०० र महानगरको ८० वटा गाडी सो स्थानमा फोहर फाल्नका लागि प्रयोग हुँदै आएक...
-
जथाभावी फोहोर फाल्ने विरुद्ध महानगर आक्रमक बन्दै
काठमाडौ : काठमाडौंको टेकु - त्रिपुरेश्वर खण्डमा जथाभावी फोहोर फाल्ने ८ जनाबाट १३ हजार रुपैयाँ जरीवाना संकलन गरिएको छ । सोमबार साँझ साढे ७ बजेदेखि साढे १० बजे सडकमा फोहोर फाल्दै गरेका उनीहरुलाई नगर प्रहरीको गस्तीले पक्राउ गरी जरीवाना लिएको हो । प्रहरीले टेकुको फन्को क्याफेबाट ५ हजार रुपैयाँ, टेकुबाट पक्राउ परेका खड्ग ...
-
सिखर्पाका युवा गाउँलाई प्लाष्टिकमुक्त बनाउने अभियान चलाउँदै
ललितपुर : ललितपुरको गोदावरी नगरपालिका वडा नं. ६ सिखर्पाका युवाले गाउँलाई प्लाष्टिक मुक्त बनाउने अभियान थालेका छन् । सिखर्पा सामुदायिक स्टार युवा क्लबको अगुवाइमा गाउँलाई प्लाष्टिक मुक्त बनाउने अभियानको सुरुवात गरेको हो । गाउँलाई सफा र स्वच्छ बनाउने उद्देश्यले गाउँलाई प्लाष्टिक मुक्त अभियान शुरु गरिएको क्लबका अध्यक्ष राज...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 61
- Next Page »

