सोलुखुम्बु १३ चैत्र । नगरपालिका भएपछि के के न परिवर्तन होला भनेर सोच्ने नगरवासी यतिबेला नाकमुख थुनेर बस्नुपर्ने स्थिति आएको छ । सदरमुकाम सल्लेरी वसन्तबजार र नयाँबजार क्षेत्र वरपर पछिल्लो समय फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्दै गएको हो । बस्ती वा साप्ताहिक हाटबाट निस्कने फोहर विसर्जनका लागि अव्यवस्थित रुपमा...
महिनावारी स्वच्छता
-
-
बल्खुको जैविक फोहोर, काभ्रेमा मोहोर (भिडियो)
काभ्रेपलाञ्चोक ११ चैत्र । काठमाडौको बल्खु तरकारी बजारबाट निस्कने फोहोरलाई काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला ५ सेरामा लगेर प्रांगारिक मल बनाउने गरिएको छ । कुहिएका तरकारीको बोक्रा, फलफूल, केराको बोक्रा लगायत जैविक फोहोरलाई अरु मलसँग मिसाएर प्रांगारिक मल बनाइन्छ । नेपाल इन्टिग्रेटेड मोडल एग्रो फर्म नामक मल कारखानाले जैबिक फो...
-
श्रीखण्डपुरमा फोहोरपानीबाट ग्यास निकालेर पाँच घरलाई वितरण, यसरी निकालिन्छ ग्यास (अडियो)
काभ्रे ५ चैत्र । धुलिखेल नगरपालिकाको वडा नं. ८ र ९ मा फोहोरपानीबाट ग्यास निकालेर पाँच घरलाई वितरण गर्दै आएको छ । श्रीखण्डपुर ढल प्रशोधन केन्द्रले ढलको पानीबाट ग्यास निकालेर प्रति घर मासिक ५ सयका दरले पाँच घरलाई उपलब्ध गराएको हो । श्रीखण्डपुरको १ सय २५ घरको ढल प्रशोधन केन्द्रमा जडान गरिएको छ । ढल प्रशोधन केन्द्रमा २ वटा...
-
सन्दर्भ विश्व पानी दिवस : कसरी गर्ने फोहोर पानीको पुनः प्रयोग ?
काठमाडौ ४ चैत्र । प्राकृतिक रुपमा वग्ने खोला वा नदी ती कुनै पनि फोहोर हुदैनन् । ती कलकल बग्ने खोला तथा नदीमा जब मानिसले फोहोर मिसाउन थाल्छन् अनि फोहोरमा परिणत हुदै जान्छ । हाम्रा दैनिक क्रियाकलापहरु, खाने, नुहाउने, भाँडा माझ्ने, कपडा धुने चर्पी सफा गर्ने लगायतका कामले पानी फोहोर हुन्छ । ती फोहोर पानी मध्ये पनि कुनै फोह...
-
दैलेखका छात्रा परीक्षार्थीलाई परीक्षा केन्द्रमै सेनेटरी प्याड !
दैलेख ३ चैत्र । माध्यमिक शिक्षा परीक्षामा सामेल भएका दैलेखका २५ वटै परीक्षा केन्द्रमा झण्डै १ हजार जनाका लागि सेनेटरी प्याड उपलब्ध गराएको छ । दैलेखको ७ हजार ७० परीक्षार्थी मध्ये ३७ सय भन्दा बढी छात्राहरु भएको र त्यो संख्याको झण्डै एक चौथाईलाई महिनावारी भएको हुनसक्ने अनुमानको आधारमा परीक्षा केन्द्रमा सेनेटरी प्याड पठाइ...
-
जैविक ऊर्जा रणनीति कार्यान्वयनमा
काठमाडौ ३ चैत्र । परम्परागत तरिकाले प्रयोग हुदै आएका दाउरा, गुईठा जस्ता ऊर्जालाई आधुनिक दिगो र स्वच्छ ऊर्जाको रुपमा बिकास गर्ने गरी नेपाल जैविक ऊर्जा रणनीति कार्यान्वयनमा आएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्वमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार गरिएको रणनीति जनसंख्या तथा वातावरण मन्त्री जय...
-
चैत्र २ देखि १० सम्म राष्ट्रिय जल तथा मौसम सप्ताह मनाइने
काठमाडौ २ चैत्र । विश्व पानी दिवस र विश्व मौसम दिवसको उपलक्ष्यमा चैत्र ४ देखि १० गतेसम्म सप्ताहब्यापी कार्यक्रमको आयोजना गरी राष्ट्रिय जल तथा मौसम सप्ताह २०७३ मनाउने भएको छ । फोहोर पानीको पूनर्प्र्रयोग र सरसफाइ, नदी तथा जलाधारको साथै मौसम सम्बन्धी चेतनामुलक कार्यक्रम र अध्ययन, अनुसन्धानका परिणामबारे छलफल तथा गोष्ठीको ...
-
यसरी मनाइयो वाग्मती सफाइ महाअभियानको २ सयौं हप्ता
काठमाडौ २८ फागुन । तुल, ब्यानर र प्लेकार्ड बोकेका व्यक्तिहरु काठमाडौको विभिन्न चोक र गल्लीबाट निस्किए । दुईबाट चार, चारबाट आठ, आठ बाट सोह्र गर्दै भेला हुदै गरेको वाग्मती किनारको मानिसको हुलमा मिसिए । शुक्रबार राती देखि नै झम्झम् परिरहेको पानी रोकिएको थिएन, तर पर्वाह थिएन कसैलाई । काठमाडौको १८ स्थानबाट निस्केको पदय...
-
वाग्मती सफाइको २ सयौं हप्तामा १८ ठाउँबाट पदयात्रा हुने, शंखमूलमा विशेष कार्यक्रम
काठमाडौ २७ फागुन । वाग्मती सफाइको २ सयौं हप्तामा काठमाडौको १८ स्थानबाट पदयात्रा गरी शंखमूलमा भेला भई विभिन्न कार्यक्रम गरिने भएको छ । काठमाडौको सुन्दरीजल, भद्रबास फ्लोरिकल्चर, गोकर्ण, जोरपाटी नारायणटार पूल, गोठाटारको पहेंलो पूल, गुहेश्वरी, पशुपतिराम मन्दिर, तिलगंगा आँखा अस्पताल, सिनामंगल नयाँ पूल, मीनभवन पूल र महादेवस...
-
डम्पिङ साइटका लागि जग्गा दान
इलाम २७ फागुन । इलामको नयाँबजार गा.वि.स. वडा नंं १ का दुर्गा भट्टराई र वडा नंं ५ का भानु थामीले पाँच–पाँच रोपनी जग्गा दान गर्नु भएको छ । नयाँ बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट बनाउन भट्टराई र थामीले जग्गा दान गर्नुभएको हो । गत मंसिरमै जग्गा दान गरेको घोषणा गरेपनि अहिले गाविसको नाममा नामसरी हुन...

