• कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेन ल्याइँदै

    पाल्पा : तानसेन नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइने भएको छ । तानसेन कालीगण्डकी लिफ्ट खानेपानी योजनाबाट तानसेनका बासिन्दालाई सुविधा उपलब्ध गराइने भएको हो । उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले एकवर्षभित्र सो आयोजना निर्माणका सम्...

  • मेलम्चीको पानी दशैं अघि नै काठमाडौमा : खानेपानीमन्त्री मगर

    काठमाडौ : खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी दशैं अगावै काठमाडौमा ल्याईसक्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले यसपटक इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाको उच्चस्तरीय टोली, एसियाली विकास बैंक तथा परामर्श दाता र मन्त्रालय बीच दशै अगावै काठमाडौमा मेलम्ची...

  • बोरिङ गर्न छाडे ढुङ्गेधारामा २४ सै घण्टा पानी

    ललितपुर : ऐतिहासिक ढुङ्गेधारा तथा मुहान संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठले बोरिङ गर्न बन्द गरेको एक बर्ष भित्र ललितपुरको ढुङ्गे धारामा पानी बहने बताउनुभएको छ । सिथी नखः पर्वको अवसरमा ललितपुर महानगरपालिकाको वडा नं. १६ मा भएको कार्यक्रममा श्रेष्ठले ढुङ्गे धाराकै मुहानमा बोरिङ गरेकाले ढुङ्गे धाराहरु सुक्दै गएको बताउनुभ...

  • आज भोलि पर्ने आकाशेपानी संकलन नगरौं : चिकित्सक

    काठमाडौ : वैशाख जेठको खडेरीले पानीको मूल सुकेर आकुल व्याकुल भएको बेला असार लाग्न साथ परेको पानी संकलन गर्न तम्सिनु त भएको छैन ? यदि हिजो आज परेको पानी संकलन गरेर भविश्यमा खानेपानीको गर्जो टरौंला भन्ने सोचमा हुनुहुन्छ भने त्यसो नगर्नुहोस् । हिजो आज परेको पानी विगतको असार साउनमा परेजस्तो पानी नभई हिलो मिसिएको प्रदुषणय...

  • कोलिफर्म के हो ? कुन कोलिफर्मले मानव स्वास्थ्यमा कस्तो हानी हुन्छ ?

    काठमाडौ : खानेपानीमा कोलिफर्म भेटियो भन्ने खबर नौलो हुन छाडेको छ । खानेपानीको गुणस्तर मापन गर्दा कोलिफर्म भेटिएका र त्यस्तो जीवाणु दिसामा मात्र पाइन्छ भन्ने पनि धेरैलाई थाहा छ । तर मानिसले पिउने पानीमा दिसामा पाइने जीवाणु अर्थात कोलिफर्म कसरी मिसिन्छ त ? यसरी मिसिन्छ खानेपानीमा कोलिफर्म पहिलो कारण : बर्षायाममा परेको...

  • घरको डिजाइन गर्दा आकाशे पानी संकलन गर्ने प्रविधिलाई समावेश गर्नुपर्ने विषयमा छलफल

    काठमाडौं : घरको डिजाइन गर्दा आकाशे पानी संकलन गर्ने प्रविधिलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा विभिन्न क्याम्पसबाट सिविल इन्जिनियरिङ र आर्किटेक्चर इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुसँग छलफल गरिएको छ । विगत १८ बर्षदेखि नेपालमा वातावरण, आकाशेपानी संकलन, समावेशी तथा लैगिंकमैत्री सार्वजनिक शौचालय र दिसाजन्य लेद...

  • बर्षातको भल जोगाउँदा सुकेका ट्यूवबेल जागे

    सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिका २, कनकपट्टी गाउँमा गाडिएका ट्यूबवेलहरु पशु चौपाया बाँध्ने किलोको रुपमा परिणत भइसकेका थिए । भूमिगत पानीको स्रोत सुकेपछि कनकपट्टी र आसपासमा पानीको ठूलै हाहाकार हुन्थ्यो । तर कनकपट्टीका लागि ती दिनहरु इतिहास भइसकेका छन् । अहिले कनकपट्टी र आसपासको ट्यूवबेलमा बाह्रै महिना पानी आइरहन्छ...

  • कञ्चनपुरको चार खानेपानी आयोजनामा सौर्य ऊर्जा जडान

    कञ्चनपुर : जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम गर्न सौर्य ऊर्जा जडान थालिएको हो । भीमदत्त नगरपालिकाको आदर्श खानेपानी आयोजना, शुक्लाफाँटा नगरपालिकाको झलारी खानेपानी आयोजना, बेलौरी खानेपानी आयोजना र त्रिभुवनबस्ती खानेपा...

  • खानेपानीमा दिसाको जीवाणु कसरी मिसियो ?

    डडेल्धुरा : जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण गर्दै आएको खानेपानीमा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको हो । खलंगा खानेपानीको मुहान खुल्ला रुपमा खोला नै भएकाले मानिसलगायत घ...

  • पम्पिङ सिस्टमको खानेपानी समुदायमा हस्तान्तरण

    सर्लाही : सर्लाहीको कालिन्जोर खानेपानी योजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ । अक्स्फामको आर्थिक तथा वाग्मती सेवा समाजको प्राविधिक सहयोगमा वास परियोजना अन्तर्गत निर्मित खानेपानी योजना जिल्ला खानेपानी कार्यालयका इन्जिनियर शिव शंकर रौनियार, वडा प्रमुख नागेन्द्र पाख्रीन लगायतको उपस्थितिमा विहीबार समुदायल...