सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको सुरुङ खनिसक्न अब ३ सय १९ मिटर मात्र बाँकी रहेको छ । २७ किलोमिटर ५८४ मिटर सुरुङ मध्ये बुधबार सम्म २७ किलोमिटर २६५ मिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ निर्माणको महत्वपूर्ण काम मध्ये ग्याल्थुमदेखि सिन्धु सम्मको नौ किलोमिटर मध्ये २५० मिटर मात्र बाँ...
प्रविधि
-
-
उड प्रदर्शनीमा खानेपानी तथा सरसफाइ क्षेत्रको स्टल पनि (फोटो फिचर)
काठमाडौ : काठमाडौको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०७४ मा खानेपानी तथा सरसफाइ सँग सम्बन्धित स्टल पनि राखिएको छ । निर्माण क्षेत्रको विकासमा टेवा पु-याउने उद्देश्यले शुरु भएको चौथो अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिएका २२० भन्दा बढी निर्माण कम्पनी र काष्ठकला सँग सम्बन्धित डि...
-
आठ वटा संस्था र गाउँले मिलेपछि समाधान भयो खानेपानी समस्या
स्याङ्जा : उखानै छ ‘एकले थुकी सुकी, सयले थुकी नदी ।’ पुतलीबजार नगरपालिका –३ भाइटारीका बासिन्दाले यही उखानलाई चरितार्थ गरेका छन् । आठ वटा संघसंस्था र गाउँले मिलेर बाडखोलाको पानी २५ मिटर भर्टिकल उचाईमा ट्यांकी निर्माण गरी २ दशमलब ४ किलोवाट सोलार उर्जाको माध्यमबाट खानेपानी व्यवस्था गरिएको हो । खानेपानी लिफ्टिङ गर्न जिल्ला...
-
हात देखाउँदा पानी आउने सेन्सर धारामा आकर्षण
पाल्पा : पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि यसको प्रयोग बढेको हो । होटलमा पानी प्रशस्त नहुनु र त...
-
मुहान सुकेपछि कालापानीमा सुनकोशीको पानी लिफ्टिङ गरिदै
खोटाङ : खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा निर्माणाधीण रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोसीको पानी लिफ्टिङ गरी लिच्कीराम्चेको कालापानीमा लैजान नदी किनारको पानी संकलन ट्यांकी, नदी किनारमा मेसिन राख्ने पम्प हाउस, नदी र गाउँको बीचको १० हजार लिटर क्षमताको दुईवटा रिजर्भ्वायर ट्यां...
-
सिरहामा खानेपानी र सरसफाइ सम्बन्धी अधिकार जगाउदै, फेडवासन
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले सिरहाको विभिन्न स्थानीय तहमा खानेपानी र सरसफाइ अधिकार सम्बन्धी जनचेतना जगाइरहेको छ । फेडवासनले ती नगरपालिका तथा गाउँपालिकामा खानेपानी र सरसफाइका विषयमा अन्तर्राष्ट्रिय दस्तावेज तथा संविधान र ऐन कानुनमा भएको व्यवस्था, अधिकार र सुरक्षित खानेपानी उपभोग कसरी गर्ने ...
-
नाला र ढलसँगै खानेपानीका पाइप
चरिकोट : दोलखाको सदरमुकाम चरिकोटमा वितरण गरिएका अधिकांश खानेपानीको पाइप ढलसँगै ल्याइएको छ। विभिन्न उपभोक्ता समिति मार्फत चरिकोटमा बिच्छ्याइएका खानेपानीका पाइप ढल र नालामा मिसाइए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीको पाइप ढल र नाला सँगै मिसाएर खुवाएको भन्दै...
-
खानेपानी आयोजना विग्रिएपछि होटल व्यवसाय संकटमा
बैतडी : विग्रिएको खानेपानी आयोजना सञ्चालन गर्न नसक्दा बैतडीको व्यापारिक केन्द्र सतबाजमा खोलिएका होटल तथा रेष्टुरेन्ट बन्द हुने अवस्थामा पुगेको छन् । खानेपानीको अभावमा होटल व्यवसाय सञ्चालन गर्नै समस्या भएपछि बन्द हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको सहयोगमा ०६७ सालमा ८ सय मिटर तलको कटमोली खोलाबाट पम्पिङ प्रण...
-
खानेपानीको मुहान सुक्न थालेपछि डोटीमा भगवतीको पूजा
डोटी : लामो समयदेखि पानी नपर्दा मुहान सुकेर खानेपानी अभाव हुनुका साथै बालीनाली समेत सुक्न थालेपछि डोटीको जोरायल गाउँपालिका ४ बाँजिलेकका बासिन्दाले पानी पारिदिन भन्दै भगवतीको पूजा गरेका छन् । ६५ घरको बसोबास रहेको बाँजिलेकका बासिन्दाले परम्परागत तरिकाले बोका चढाएर मालिकामाई भगवतीको पूजाआजा गरेका हुन् । ‘गाउँमा खानेपानीक...
-
मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाड्यो
मनाङ : मनाङको उच्च हिमाली भेगमा खानेपानीको मुहान जमेर बरफ बनेपछि धारामा पानी आउनै छाडेको छ । अत्यधिक चिसो बढेपछि पानी वग्ने खोला पनि जमेको मनाङको लेदरका फुर्वु डोल्पो घलेले बताउनुभयो । ‘खहरे खोला र छहराहरु पूरै जमेका छन्, खानेपानीको मुहान सानो पानीको मूल भएकाले जमेर बग्नै छाडेको छ’ घलेले भन्नुभयो ‘धारोमा पानी आउनै छा...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 39
- Next Page »

