• सल्यान कौछेका बासिन्दाको दुःखका दिन गए

    सल्यान : वर्षौंदेखि खानेपानीको संकट झेलिरहेको सल्यानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । लिफ्ट प्रणाली मार्फत गाउँमा पानी पुगेपछि खानेपानी थाप्न धारामा गाउँलेको भीड लागेको छ । साढे ४ किलोवाट सोलार प्रणाली जडान गरिएको आयोजनाबाट गाउँमा १२ वटा सार्वजनिक धाराहरु निर्माण भएका छन् ।...

  • सुरक्षित पानीको विषयमा कविता प्रतियोगिता

    असि प्रतिशत रोग दुषित पानीबाट लाग्छ सुरक्षित पानी मात्र पिउँ रोगहरु भाग्छ पानीमा भएका किटाणुहरु जब नष्ट हुन्छ नी त्यो पानीलाई मात्रै सुरक्षित पानी भनिन्छ नी पानी शुद्धिकरण गर्ने चार विधिलाई जानौं उमाल्ने, फिल्टर गर्ने, क्लोरिनेशन, सोडिस विधि मानौं । पाल्चोक माध्यामिक विद्यालय ककनीकी छात्रा विष्णुमाया तामाङ ...

  • फेरो सिमेन्ट ट्याङ्क यसरी बनाउनुहोस् : ९ टिप्स्

    काठमाडौ : खानेपानी योजना निर्माण गर्दा फेरो सिमेन्ट ट्याङ्क बनाउनु पर्छ । आफ्नै काँधमा बनाउने जिम्मेवारी नआउँदासम्म ट्याङ्क बनाउने तरिकाका बारेमा खासै वास्ता हुँदैन । फेरो सिमेन्ट ट्याङ्क १ हजार देखि २० हजार लिटर सम्मको बनाइन्छ । यसैको सहायताबाट घर घरमा पानी पठाइन्छ । टिकाउ हुने, पुस्तौं पुस्तासम्म पनि केही नहुने खालक...

  • चितवनका १० वटा पानी उद्योगमा शिलबन्दी

    चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले चितवनका १० वटा पानी उद्योगमा शिलबन्दी गरेको छ । स्वचालित मेशिन जडान नगरेका १० उद्योगमा शिलबन्दी गरेको चितवन जिल्ला प्रशासन कार्यालयमा रहेको खाद्य निरीक्षण इकाईका प्रमुख प्रविनकुमार तिवारीले बताउनुुभयो । पूर्वी चितवन र भरतपुर क्षेत्रका १५ वटा उद्योगमा अनुगमन गर्दा दुई वटाले मात...

  • तीन पानी उद्योगले खानेपानी उत्पादन तथा विक्री गर्न नपाइने

    मकवानपुुर : मकवानपुरबाट पानी उत्पादन गर्दै आएका तीन वटा उद्योगले खानेपानी उत्पादन तथा विक्री गर्न नपाउने भएका छन् । हेटौंडा–८ स्थित मकवानपुर वेभरेज प्रालिको ‘माई च्वाइस’ ब्राण्डको पानी, हेटौंडा–९ स्थित शुभ वेभरेज इन्डष्ट्रिज प्रालिको ‘एक्वा टाईम’ ब्राण्डको पानी र हेटौंडा–९ स्थित नेचुरल वेभरेज प्रालिको ‘अमृत जल’ ब्राण्ड...

  • गुणस्तर सुधार नगरी पुरानै पानी बजारमा

    विराटनगर : विराटनगरमा गुणस्तरहीन पानी विक्री गर्दै आएको उद्योगहरुले खानेपानीको गुणस्तर सुधार गर्नुको सट्टा पुरानै गुणस्तरहीन पानी बजारमा पठाएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले हिजो शुक्रबार गरेको बजार अनुगमनका क्रममा ती उद्योगले पुरानै गुणस्तरहीन खानेपानी बजारमा बिक्री गरेको पाइएको हो । अनुगमनम...

  • बेनीको खानेपानीमा ‘स्मार्ट प्रविधि’

    म्याग्दी : म्याग्दीको बेनी खानेपानी आयोजनामा खानेपानी प्रशोधन, वितरण र महशुल संकलन गर्न ‘स्मार्ट प्रविधि’ अपनाइने भएको छ । स्मार्ट खानेपानी आयोजना सञ्चालन गर्न बेनी खानेपानी उपभोक्ता संस्था, बेनी नगरपालिका, नगर विकास कोष र दक्षिण कोरिया स्थित इन्कोनी नेसनल युनिभर्सिटीका विज्ञहरूको टोलीले अध्ययन थालिसकेको छ । स्मार्ट...

  • ओखलढुंगामा एकैसाथ तीनवटा खानेपानी प्रशोधन केन्द्र

    ओखलढुंगा : ओखलढुंगाका तीन वटा खानेपानी योजनामा एकैसाथ पानी प्रशोधन केन्द्र निर्माण शुरु गरिएको छ । ओखलढुंगाको सदरमुकाम ओखलढुंगा बजार, रूम्जाटार र कुन्तादेवी खानेपानी योजनामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगाले पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाएको हो । २ करोड २० लाख लागतमा ३ वर्षअघि सुरू भएकोे ओखल...

  • तीन बर्षमा तमोर लिफ्ट खानेपानी आयोजनाले के के ग-यो ?

    पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाले करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । ३ वर्ष अघि सुरु भएको खानेपानी आयोजनाले ११ वटा मुख्य ट्यांकी निर्माण गरेको छ भने १७.९ किलोमिटर पाइप लाइन निर्माणको काम पनि सम्पन्न गरेको छ । यस्तै ९ वटा पम्प हाउस निर्माण र कार्यालय भवन निर्माण...

  • खोलामा पम्प, डाँडामा खानेपानी

    सल्यान : वर्षौंदेखि खानेपानीको समस्यामा परेको बाग्चौर नगरपालिका–२, पल्नो चिलढामा हाइड्रो–याम पम्पबाट खानेपानी पुर्‍याइएको छ । स्थानीय तिल्चो खोलामा दुईवटा पम्प जडान गरेपछि डाँडामा खानेपानी पुगेको हो । समुद्र सतहदेखि तीन सय मिटर उचाइमा रहेको बस्तीमा पानी पुगेपछि २५ घरधुरीको सिँचाइको समस्या समेत समाधान भएको छ ।...