मकवानपुर : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौडामा वितरण गरिरहेको खानेपानीमा दश लाख लिटर पानी थप गरेको छ । बोर्डले हेटौंडा उपमहानगरपालिकाको वडा नं. ९ मा पर्ने कुख्रेनीमा नयाँ सम्बेल निर्माण गरी दैनिक १० लाख लिटर पानी थप गरेको हो । बोर्डले अब प्रतिदिन १ करोड ३२ लाख लिटर खानेपानी वितरण गर्नेछ । बोर्डले अहिले १ हज...
प्रविधि
-
-
गुराँस गापामा एकैसाथ ६ वटा लिफ्टिङ खानेपानी योजना शुरु
दैलेख : दैलेखको गुराँस गाउँपालिकाले वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका विभिन्न बस्तीमा एकैसाथ ६ वटा लिफ्टिङ खानेपानी योजना सुरु गरेको छ । ती मध्ये दोबाटो गाउँ लिफ्टिङ खानेपानी योजना सम्पन्न भइसकेको छ भने झयाजे भिउचुला लिफ्टिङ खानेपानी योजनाको काम शुरु भएको छ । यस्तै मर्खे खानेपानी, डुडापोखरा खानेपानी, तारापोखरी ...
-
भूमिगत पानीको संरक्षण गर्नुपर्ने बाध्यकारी व्यवस्था सहितको जलस्रोत नीति आउँदै
काठमाडौ : सरकारले भूमिगत जलभण्डार घट्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई पुनःभरणको व्यवस्था गर्न प्रभावकारी एवं बाध्यकारी व्यवस्था सहितको नीतिगत व्यवस्था गर्न लागेको छ । प्रस्तावित जलस्रोत नीतिमा भूमिगत जलभण्डारमा पुनःभरण गर्ने भावर, शहरी तथा अन्य क्षेत्रको रेखाङ्कन गरी त्यस्ता क्षेत्रमा प्रदूषण गर्ने तथ...
-
मध्य बर्खामा पनि छानोको पानी थापेर पिउँदै
अर्घाखाँची : वर्षाभरि चिन्ता छैन । आकाशको पानी भाँडोमा थापेर खान, कपडा धुन र पशुलाई खुवाउन पुग्छ । घैंटा पनि भरिन्छ । आकाशमा कालो बादल देखिनासाथ छत्रदेव गाउँपालिका २ बल्कोटकी सीता खनाललाई भाँडा बटुल्न हतार हुन्छ ।गाग्री, ताउला, ड्रम, बाल्टीदेखि प्रेसर कुकर र कसौंडीसमेत भर्छिन् । आकाशबाट पानी परेपछि घर र गोठको छानोबाट भ...
-
खानेपानी मन्त्री मगरबाट संसदमा जवाफ
काठमाडौ : खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताउनुभएको छ । विनियोजन विधेयकमाथिको छलफलमा संसद सदस्यहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले आधारभूत खानेपानीको पहुँच तीन वर्षभ...
-
जलवायु परिवर्तनको असर खानेपानीमा, बाढीको जोखिम चार गुणा बढ्दो
काठमाडौं : जलवायु परिवर्तनका कारण पानी पर्ने दरमा कमी आउँदा यसको असर खानेपानीको स्रोतमा पर्न थालेको एक अध्ययनले देखाएको छ । खानेपानी र सरसफाइ क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी विषयमा नेचर्स कन्जरभेसन प्राइभेट लिमिटेडले गरेको अध्ययनले खानेपानीको मुहान सुक्ने, खानेपानीको उत्पादनमा कमी आउने लगायतका समस्याहरु सिर...
-
यसरी गरौं पानीको किफायती सदुपयोग
काठमाडौ : बढ्दो जनसंख्या, शहरीकरण तथा वस्ती विस्तार सँगै विश्वव्यापी रुपमा नै पानीको माग बढिरहेको छ । आधुनिक जीवनशैलीले पनि पानीको खपत अझ बढाइरहेको छ । त्यसैले पानीको सम्बर्धन अर्थात पानीको किफायती सदुपयोगलाई ध्यान दिन जरुरी छ । यसका लागि पहिलो काम पानीको उपार्जन बढाउनुपर्छ । दोस्रो पानीको किफायती खपत गर्नुपर्छ र पानीक...
-
सहलगानी खानेपानी आयोजनाको काम ४० प्रतिशत सम्पन्न
पर्वत : पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा निर्माणाधनी सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको काम ४० प्रतिशत सकिएको छ । निर्माणाधीन खानेपानीको मुहानमा इनार र पम्पिङ हाउस निर्माण भइसकेको छ । प्लेन सेडिमेन्टेसन ट्यांक, स्लो स्यान्ड फिल्टर, रिजभ्र्वायर ट्यांक, सम्पवेल, रेडियल कलेक्टर लगायतको निर्माण कार्य भइरहेक...
-
यी हुन् पानी परियोजनाले हासिल गरेको सफलता
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले तल्लो कर्णाली, रारा कर्णाली, मध्य सेती र झिम्रुख जलाधार क्षेत्रमा सञ्चालन गरेको पानी परियोजनाले दिगो तथा एकीकृत जलाधार व्यवस्थापनमा जनचेतना तथा क्षमता अभिवृद्धि, जलीय जैविक विविधताको संरक्षण र संवद्र्धनमा योगदान पुर्याएको जनाएको छ । वास मिडिया फोरम सम्बद्ध पत्र...
-
कोकाकोलाको वाटर रिचार्ज प्रोजेक्ट हस्तान्तरण
काठमाडौं : द कोकाकोला फाउन्डेसनले वर्षात्को पानी जोगाउने र जमिनमा पठाउने तेस्रो आयोजना हस्तान्तरण गरेको छ । फाउन्डेसनले सेन्टर फर इन्ट्रिगेटेड अर्बन डेभलपमेन्ट (सिआइयुडी), वाटर एड नेपालसँगको सहकार्यमा तेस्रो रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रोजेक्ट अन्डर प्रिभिलेज्ड चिल्ड्रेन एजुकेसन प्रोग्राम (युसिइपी) स...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 39
- Next Page »






