• नीति तथा बजेटमा वासको विषय समावेश गर्न राष्ट्रिय योजना आयोगलाई ११ बुँदे सुझाव

    काठमाडौं : सरकारको नीति तथा कार्यक्रम र आर्थिक बर्ष २०७५/०७६ को बजेटमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विषय समावेश गर्न नेकपा एमाले केन्द्रीय शहरी विकास विभागले राष्ट्रिय योजना आयोग समक्ष ११ बुँदे सुझाव पेश गरेको छ । गत बुधबार एमालेको शहरी विकास विभागको निर्णय बमोजिम विभागकी प्रमुख श्रीमाया थकाली नेतृत्वको टोलीले ...

  • खानेपानी समस्या समाधान गर्न डबल लिफ्ट प्रविधि

    तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ । जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन ग...

  • हलेसीमा डिपबोरिङ मार्फत खानेपानी वितरण

    खोटाङ : धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङ मार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङ मार्फत खानेपानीको व्यवस्था गरिएको हो ।  बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी ...

  • जल, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

    काठमाडौ : काठमाडौमा भोलि देखि हुन गइरहेको जल, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनका अध्यक्ष रामद्धीप शाहले सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा २० देशका खानेपानी, वातावरण र जलवायु परिवर...

  • लोप भए पोखरेली ढुंगेधारा र पोखरी

    पोखरा : अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेका अवस्थामा पोखरा र आसपासका क्षेत्रका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुनुलाई यतिखेर निकै चासो र चिन्ताका साथ हेरिएको छ ।  प्राचीन पोखराको पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुंगेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको पोखराको भैरवटोलका ९० वर्षीय जगतबहादु...

  • विश्व पानी दिवस : फेडवासन अध्यक्ष अर्यालसँग भिडियो वार्ता

    काठमाडौं : Nature For Water भन्ने नाराका साथ खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने संघसंस्थाको अगुवाईमा विश्व पानी दिवस देशभर मनाइँदैछ । पानीको उपयोग तथा पानीको स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक बर्षको मार्च २२ तारिखमा यो दिवस मनाइदै आएको छ । विश्वभर पानीका स्रोत सुक्दै गएकाले तिनको संरक्षणमा सं...

  • खानेपानीको मुहानमा विषादी भेटियो

    धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ ।पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका–ं३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिनुभयो ।   कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलब...

  • सुनौला हजार दिनका आमालाई फिल्टर बितरण

    डोटी : डोटीमा सुनौला हजार दिनका ३० जना आमालाई फिल्टर वितरण गरिएको छ । गर्भावस्था देखि २ वर्ष सम्म उमेर पुगेका बालबालिकाका आमालाई युएसएआईडीको आर्थिक सहयोगमा सोर्स नेपालले सञ्चालन गरेको सुआहारा कार्यक्रम दोस्रो चरण अन्तर्गतको कार्यक्रमबाट फिल्टर वितरण गरिएको हो । सुनौलो हजार दिनका आमाहरुलाई सुआहाराका वास अधिकृत कृष्ण च...

  • पानीको संकट झेल्दै हुनुहुन्छ ? जल उपयोग गुरुयोजना बनाऔं

    काठमाडौ : जनसंख्या बृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तन लगायत कारणले सीमित पानीको स्रोतले मानिसको असिमित आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था छ । पानी पिउनका लागि मात्र नभई विजुली निकाल्न, सिंचाई गर्न, पानी घट्टा चलाउन, जलविहार गर्न, माछा पालन गर्न र अन्य थुप्रै कामका लागि उपयोग गरिन्छ । धेरै कामका ल...

  • जंगल डुल्ने विद्यार्थीलाई आकाशेपानीले विद्यालयमै फर्कायो

    सल्यान : सल्यानको प्रतिभा मावि कुपिण्डेदहका छात्रछात्राहरु हिजोआज दिसापिसाब गर्न जंगल जंगल चाहर्दैनन् । उनीहरु स्कुल समय भित्र कक्षाकोठामै भेटिन्छन् । विद्यालयमा पानीको अभावमा दिसापिसाब लाग्न साथ जंगलतिर दौडिने विद्यार्थी विद्यालयमा पानीको व्यवस्था भएपछि कक्षाकोठामै अडिएका हुन् । विद्यालयमा आकाशेपानी संकलन प्रविधिबाट प...