रौतहट: रौतहटको दक्षिणी क्षेत्रका बाढीपीडित बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । राति परेको शीत र डुबानमा परेको चापाकलको दूषित पानी पिउनाले बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाको फतुवा विजयपुर नगरपालिकाका रामएकवाल रामको परिवारका सबै सदस्य बिरामी छन् । उनीहरू डुबानमा परेका चापाकलको दूषित पानी प...
प्रविधि
-
-
सुनसरी र बर्दियाका लागि १० हजार बोतल पानी पठाइयो
काठमाडौ : सरकारले बाढी प्रभावित जिल्लामा सुरक्षित पानी वितरणका लागि पठाउने भनिएको ट्याङकर अन्तिम चरणमा आएर नपठाउने निधो गरेको छ । प्रभावित जिल्लामा खटिएका इञ्जिनियर तथा रसायनशास्त्रीहरुको अनुगमनले खानेपानीको गुणस्तर सुध्रिदै गएको प्रतिवेदन दिएपछि खानेपानी तथा ढल निकास विभागले ट्याङकर नपठाउने भएको हो । यस अघि खानेपानी...
-
छतमा ट्यांकी नराखी धारामा पानी पठाउने पम्प नेपाल भित्रियो
काठमाडौं : भारतमा उत्पादित शक्ति पम्पको नेपालका लागि आधिकारिक विक्रेता अल्ट्रा ग्रुप अफ कम्पनीले घरको छतमा ट्यांकी नराखी धारा खोल्नेबित्तिकै पानी आउने प्रविधि भित्राएको छ । कम्पनीले भित्राएको प्रविधि धारो खोल्नेबित्तिकै पम्प आफैँ चल्ने र धारोमा पानी आउने प्रविधि हो । हाइड्रो न्युमेटिक बुस्टर सिस्टम हाइड्रो न्युमेटिक...
-
बाढी प्रभावित जिल्लामा सुरक्षित पानी वितरण गर्न ११ वटा ट्याङ्कर पठाइदै
काठमाडौ : सरकारले बाढी प्रभावित जिल्लामा सुरक्षित पानी वितरणका लागि ट्याङकर पठाउने भएको छ । ट्याङकर व्यवसायी सँग समन्वय गरी शुुद्धिकरण गरेको पानी वितरण गर्न ११ वटा ट्याङकर पठाइने खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित जिल्लाको पानी शुद्धीकरण गरेपछि ट्याङकर मार्फ...
-
झापामा पानी शुद्धीकरण गर्न क्लोरिन अभाव
झापा : झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन अभाव भएको छ । क्लोरिन अभाव हुँदा बाढीपीडितलाई पर्याप्त मात्रामा वितरण गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसका कारण बाढीपीडितलाई पिउने पानीको समेत समस्या भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको पाँच हजार र युनिसेफले उपलब्ध गराएक...
-
बाढीले डुबेका ट्युबवेलको पानी पिउन मिल्छ ? यसो गर्नुहोस्
काठमाडौ : तराइ मधेसमा खानेपानीको भरपर्दो स्रोतको रुपमा रहेका ट्यूबवेलहरु बाढीले डुबे । प्रायः घरलौरी झैं गाडिएका टयुबवेलको पानी यत्तिबेला पिउने कि नपिउने भन्ने ठूलै द्विविधा छ । कतिले भने खानेपानीको विकल्प नहुँदा ट्युबवेलकै पानी पिउन थालेका छन् । विज्ञहरुका अनुसार डुबान भएपनि ट्यूबवेलबाट बाहिरको धमिलो तथा दुषित पानी न...
-
यसकारण रोकिएन, बाढी र डुबानमा पनि रौतहटमा खानेपानीको आपूर्ति
रौतहट : देशभर आएको बाढी पहिरो र डुबानबाट अहिलेसम्म झण्डै १ सय ३० जनाको ज्यान गइसकेको छ । बाढी र डुबानले रौतहटमा मात्र २० जनाको ज्यान लिएको छ । मानवीय क्षति सँगै बाढी पहिरो र डुबानबाट खानेपानी सेवा पनि प्रभावित भए । तर रौतहटमा भने केही खानेपानी आयोजना र हाते पम्प बाहेक अरु खानेपानी आयोजना निरन्तर चलिरहे । बाढी र डुबान...
-
बाढी प्रभावितलाई चिकित्सकको आग्रह : खानपानमा ख्याल गर्नुहोस्
काठमाडौ : बाढी प्रभावित क्षेत्रमा कतिपय रोगको जोखिम रहेको भन्दै चिकित्सकहरुले सफा पानी पिउन र सकेसम्म पकाएको खाना मात्रै खान सल्लाह दिएका छन् । ती स्थानमा पानीबाट सर्ने हैजा, पखाला, हेपटाइटिस र टाइफाइड जस्ता रोग फैलिने प्रबल सम्भावना रहेकोले त्यसलाई मध्यनजर गर्दै आवश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइस...
-
असम्भव भनिएको लिफ्टबाट खानेपानी
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा जारी रहेको खानेपानी र सिँचाइ समस्या स्थानीयवासीले लिफ्ट परियोजनामार्फत समाधान गरेका छन् । वडा नं ५ भित्र पर्ने सय घरधुरी बासिन्दाको खानेपानी र उनीहरुले उपभोग गर्दै आएको दुई हजारभन्दा बढी रोपनी जग्गामा सिँचाइ अभावको समस्या समाधानका लागि लिफ्ट परियोजनामार्फत सफल भएको ह...
-
खानेपानीको समस्या झेलिरहनुभएको छ ? हावाबाट पानी निकाल्नुहोस्
काठमाडौ : हावाबाट विजुली निकाल्ने कुरा त सुनेकै हो । हावाबाट पानी निकाल्ने कुरा चाहिं कति सुन्नुभएको छ ? तर नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले भने हावाबाट पानी निकालेर प्रयोगमै ल्याइसकेको छ । यसका लागि एउटा मेसिनको विकास गरिएको छ । जुन मेसिनले वायुमण्डलमा भएको जलवाष्पयुक्त हावालाई सोसेर पानीमा परिणत गरिदिन्छ । मेस...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 39
- Next Page »

