• रोप पम्पले दिएको खुसी

    बाँके : बाँकेको मनिकापुर बस्तीकी कौशिला खड्काले यसअघि न रोपपम्प भनेको सुन्नुभएको न देख्न नै पाउनुभएको थियो । तर अहिले चर्खा घुमाए झैं घुमाएर पानी भर्नुहुन्छ । रोप पम्प डोरीको सहायताले पानी तान्ने प्रविधि हो । शुरुमा रोप पम्प प्रयोग गर्न समेत नआएपछि पानी लिन आएका कतिपय मानिस पानी नलिई घर फर्किन्थे, तर जब यसको प्रयोग ग...

  • ट्याङकरको खानेपानीमा मनपरी मूल्य, तोकिए भन्दा धेरै असुल्दै

    ललितपुर : लगनखेल थती टोलका सन्नी देउलाको घरको धारामा पानी नआएको महिना दिन बढी भइसक्यो । उनले गत साता ट्यांकर व्यवसायीसँग १२ हजार लिटरको ‘क’ वर्गको खानेपानी किन्दा ४ हजार रुपैयाँ तिरे । ‘पानी व्यवसायीलाई महँगो पर्यो भनेर गुनासो गर्दा उल्टै अबदेखि पानी नपुर्याउने भनी धम्की सुन्नुपर्यो,’ उनले भने, ‘छिमेकीले किनेको देख्दा...

  • खानेपानीको स्रोतमै शव जलाउँछन्, त्यही पानी पिउँछन् महानगरका बासिन्दा

    कास्की :  मर्दीखोलाको माथिल्लो भेगमा शवदाह गरिन्छ, त्यही मर्दीखोलामा बाँध बाँधेर ल्याएको पानी पोखरा - लेखनाथ महानगरपालिकाका बासिन्दाले उपभोग गर्छन् । यो अहिलेको समस्या मात्र होइन, मर्दीखोलाको बाँध बाँधेर खानेपानी ल्याउनु अघि नै माथिल्लो क्षेत्रमा दर्जन बढी घाट थिए, जहाँ अहिले पनि शव जलाईरहन्छ । कतिपय उपभोक्तालाई आफूले...

  • पानी शुद्धिकरणका लागि धनुषामा १,५५,४७० थान अक्वाट्याब बितरण

    जनकपुर : धनुषाको बाढी प्रभावित क्षेत्रमा दुषित पानीका कारण रोग फैलिन नदिन पानी शुद्धीकरणका लागि १ लाख ५५ हजार ४ सय ७० थान अक्वाट्याब बितरण गरिएको छ । धनुषाको पुर्वी भेगका खजुरी चन्हा, प्र.खे. महुवा, बल्हा कठाल, इर्नवा, बल्हा सघारा, लक्कड, झिटकैयामा, सिंग्याही मडान, हरिने, गोठकोयलपुर, चोराकोयलपुर, बालाबाखर, पर्टेवा, सुग...

  • पाँचथरको कुम्मायक गाउँपालिकाको खानेपानी कथा

    पाँचथर : ‘खानेपानी अभाव भएपछि यहाँबाट धेरै जना बसाई गए, हामी चाहिं बसाई जान पनि सकेनौं, पानी आउँला र पिउँला भन्ने आशामा बसिरह्यौं, तमोर लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानीको दुःख हट्ला कि भन्ने आशाले धेरैको प्राण धानेको छ’ कुम्मायक गाउँपालिका ५ का दुर्गा बम्जनले खानेपानी अभावले गाउँ नै रित्तिएको बेलिविस्तार लग...

  • बजेट अभाव हुँदा सिउरीखोला लिफ्ट खानेपानी योजना अलपत्र

    रामेछाप : बजेट अभाव हुँदा रामेछाप नगरपालिका वडा नं. ९ भीरपानीमा निमार्णाधीन सिउरीखोला लिफ्ट खानेपानी योजना अलपत्र परेको छ । योजनाको इनार निर्माण, ट्याङ्की निर्माण र मेन लाइनको पाइप पुर्ने काम सकिए पनि वजेट अभावले विद्युतको ट्रान्सफर्मर खरिद र शाखा लाइन विस्तार हुन नसकेको सिउरीखोला लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक...

  • आकाशेपानीले भरियो घैंटो, सन्तोषले भरियो मन

    सल्यान : चारैतिर भिरालो जमिन, बीचमा उच्च डाँडा, डाँडाको वरिपरि १०/१५ घर छरिएका छन् । प्रायः घरहरु टीन वा जस्तापाताले छाएका छन् । जस्तापाताले घर छाउनुको उद्देश्य बर्षातमा परेको पानीलाई संकलन गरेर राख्नका लागि हो । सल्यानको  कुपिण्डेदह गाविस, साविकको वडा नंं. ९ जयतपानीको हरेक घरको घैंटो यत्तिबेला पानीले टम्म भरिएका छन् ।...

  • अक्वा ट्याब्लेट थन्क्याएर दुषित पानी पिउँदा विरामी

    बाँके : होलियाका रामनेवाज कोरीको घरभित्रै मान्छे डुबाउने बाढी पस्यो । घरको आगनमा रहेको धारा पनि डुबायो । कोरीको परिवारले त्यही धाराको पानी खाइरहेका छन् । ६ जनाको परिवार रहेका कोरीको सबैजना बिरामी नै छन् । दुषित पानीका कारण कोरी परिवार बिरामी भएका हुन् । त्यसो त कोरीलाई पानी सफा गर्ने अक्वा ट्याब्लेट नदिइएको पनि होइन । ...

  • मेलम्ची पाइपलाइन विस्तारको काम गरिरहेको भारतीय कम्पनीसँग सम्झौता तोड्ने तयारी

    काठमाडौ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य प्रसारण पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआइटिएफसँगको ठेक्का रद्द गर्ने भएको छ। ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो। जेआइटिएफले महांकाल–चुच्चेपाटी, चाबहिल–...

  • पानीको आवश्यकता छ ? कुन मुहानको पानी प्रयोग गर्न चाहनुहुन्छ ? यसरी थाहा पाउनुहोस् एप बाटै

    लिखिता बराल, काठमाडौ : तपाई काठमाडौ उपत्यकामा हुनुहुन्छ र पानीको अभाव झेलिरहनुभएको छ भने अब घरैमा बसेर तपाईले चाहेकै मुहानको पानीे प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानी सेवा उपलब्ध गराउदै आएका कम्पनीको नाम, ती कम्पनीले पानी ल्याउने मुहान, कम्पनीसँग भएको ट्याङ्करको संख्य...