• खानेपानी गुणस्तर मापदण्डको पालना गर्न खानेपानी मन्त्री यादवको निर्देशन

    काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले सबै ठाउँमा खानेपानी गुणस्तर मापदण्डको अनिवार्य रूपमा पालना गर्न निर्देशन दिनु भएको छ। गोदावरी नगरपालिका-१४ स्थित ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निरीक्षण गर्दै मन्त्री यादवले पानीको नियमित परीक्षण गरी खानेपानी गुणस्तर मापदण्ड पुरा भएको सुनिश्चित गरेर मात्र खानेपानी ...

  • मुहान सुकेपछि डाँडा डाँडामा रिचार्ज पोखरी, रिचार्ज पोखरीका फाइदै फाइदा

    दोलखा: चेर्दुङ डाँडाको फेदमा रहेको क्याङ्से पोखरीको आजभोलि रूप फेरिएको छ । वर्षौं पुरानो पोखरी अतिक्रमण हुँदै गएपछि स्थानीयस्तरमै पाइने काठको प्रयोग गरेर घेराबार गरेपछि पोखरीको आकर्षण अझै बढेको हो । क्याङ्से जिरी नगरपालिका–५ र २ को सिमानामा पर्छ । चेर्दुङ जानका लागि यही पोखरी छेउसम्म जिरी नगरपालिकाले सडक सुविधा ...

  • खानेपानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

    म्याग्दी : दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ। गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरु बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँड्ेका उनीका लागि कालान्तरमा आफ्नै ...

  • भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र यसको १७ औं वार्षिकोत्सव

    खानेपानी तथा ढल निकास विभागवाट वि.सं. २०३३ देखि जुगेडी खोलावाट भरतपुरमा खानेपानी आपुर्तिको शुरुवात भएको हो । जापान सरकारको सहयोगमा वि.सं. २०५० सालमा केही सहयोग गरी आयोजनाको सुधार विस्तार गरियो । यो आयोजना वि.सं. २०५६ श्रावण १ गतेदेखि नेपाल खानेपानी संस्थान भरतपुर शाखालाई हस्तान्तरण गरियो। बि.सं.२०६१ म जुगेडी प्रणाल...

  • जमुनिवासलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिने

    धनुषा : धनुषाको मिथिला नगरपालिका ८ स्थित जमुनिवास ३, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सेवा क्षेत्रलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गर्ने भएको छ । नगरपालिकाबाट सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न अनुमति प्राप्त भएमा यही असोज ११ गते खानेपानी उपभोक्ता समितिको सेवा क्षेत्रलाई ‘सुरक्षित खानेपानीयुक्त स...

  • खानेपानी विभागका निवर्तमान महानिर्देशक श्रेष्ठको सुदुरपश्चिम मुख्यमन्त्री कार्यालयमा सरुवा

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका निवर्तमान महानिर्देशक कमलराज श्रेष्ठलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गर्दा उहाँलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाइएको हो। मन्त्री स्तरीय निर्णयबाट गत साउन ७ गते विभागको महानिर्देशक ह...

  • असोज १० देखि मेलम्चीको पानी काठमाडौं पठाईने, दैनिक २० करोड लिटर पानी आपूर्ति हुने

    काठमाडौ : मेलम्चीको पानी यही असोज १० देखि काठमाडौं उपत्यकामा वितरण गरिने भएको छ । मनसुन बाहिरिने अवस्थामा पुगेसँगै मेलम्ची नदी सङ्लिएपछि यही असोज १० गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण गर्न लागेको हो । बर्खा सुरु भएपछि असार १० गते देखि मेलम्ची सुरुङ बन्द गरिएको थियो । मनसुन फेरि सक्रिय नभए र कुनै प्राविधिक सम...

  • थामे बाढी पीडितका लागि प्रदेश सरकारद्धारा ३३ सय मिटर पाइप सहयोग

    सोलुखुम्बु : सोलुखुम्बुको थामे बाढी पीडितका लागि कोशी प्रदेश सरकारले विभिन्न साइजको पाइप उपलब्ध गराएको छ । थामे बाढीबाट क्षतिग्रस्त साम्दे खानेपानी र हुंगु खानेपानी योजनाको पुनः निर्माणको लागि कोशी प्रदेश सरकारबाट पाइप उपलब्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नंं. ४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो...

  • खानेपानीमा लाग्ने विद्युत महसुलका बिषयमा प्रधानमन्त्रीसँग छलफल गरी निर्णय लिईनेछ : खानेपानीमन्त्री

    पोखरा : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको लागि प्रयोग भएको विद्युत महसुल छुटको बिषयमा प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिका–३० स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै उहाँले खानेपानीको उत्पादन, लिफ्टिङ/पम्पिङ तथा प्रशोधनमा ला...

  • दिगो र गुणस्तरीय सेवाका लागि खानेपानी, सरसफाइ तथा स्वच्छताको प्रणालीगत सुधार अपरिहार्य

    नेपालका धेरै जसो ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता (खासस्व) संरचनाहरु निर्माण गरेको केही वर्ष भित्रमा नै राम्रोसँग सुचारु नभएका उदाहरणहरु प्रशस्त भेटिन्छन् । अधिकाँश ग्रामीण क्षेत्रका खासस्वका संरचनाहरुमा निर्माण अवधिमा राखिएको परियोजनाको जानकारीमूलक सुचना पार्टीको रंग नउड्दै खानेपानीका संरचनाहरुले काम गर्न छाड...