तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले पालिकाभित्रको खानेपानी समस्या समाधानका लागि ऐन निर्माण गरी खानेपानी बोर्ड गठन गरिएको बताउनु भएको छ । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी ...
खानेपानी
-
-
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय: बाह्र सय भन्दा बढी आयोजनामा आठ सय मात्र सम्झौता
वीरेन्द्रनगर : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको बजेट अझै ४० प्रतिशत कार्यान्वयनमा जान सकेको छैन । १० जिल्लामा रहेका कार्यालय प्रमुखहरूले दिएको जानकारी अनुसार १२ सय ८६ आयोजनामध्ये ८४६ वटा आयोजनाको मात्र सम्झौता भएको विवरण प्राप्त भएको छ । आयोजना कार्यान्वयनमा सबैभन्दा कमजोर मुगुस्थित खानेपानी सिँ...
-
सुरक्षित खानेपानीको पहुँचमा वृद्धि, १९ बाट बढेर ४७ प्रतिशत पुग्यो
काठमाडौ : नेपाल बहु–सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) प्रतिवेदन २०१९ को तुलनामा MICS 2025 मा सुरक्षित खानेपानी सेवामा उल्लेखनीय सुधार, विभागको नेतृत्व प्रभावकारी काठमाडौं : नेपालमा सुरक्षित खानेपानी सेवाको पहुँचमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल बहु–सूचक समूह सर्वेक्षण (Nepal Multiple C...
-
नेताले वाचा बिर्सेपछि रेक्चागाउँ रुष्ट, खानेपानी अभावले आधा गाउँ बसाइँ सर्यो
सुर्खेत : पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को दुर्गम र विकट बस्ती रेक्चाका गाउँले यतिबेला रुष्ट छन् । उम्मेदवारले निर्वाचनैपिच्छे गाउँ विकासको वाचा गर्ने तर पूरा नभएपछि उनीहरू रुष्ट बनेका हुन् । गाउँमा खानेपानीको चरम अभाव छ । खानेपानीकै अभावमा १० वर्षको अवधिमा त्यहाँका ५० प्रतिशत स्थानीय अन्यत्र बसाइँ सरिसके...
-
खानेपानी र सरसफाइका एजेन्डा प्राथमिकतामा राख्न राजनीतिक दललाई फेडवासनको आग्रह
काठमाडौ : आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा खानेपानी तथा सरसफाइ सम्बन्धी एजेन्डालाई उच्च प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ । नागरिकको स्वास्थ्य, मर्यादा र दिगो विकाससँग प्रत्यक्ष रूपमा जोडिए...
-
खानेपानी योजना सम्पन्न नहुँदै काटिए संघका बहुबर्षीय आयोजना
दाङ : जिल्लामा खानेपानीको क्षेत्रमा योजना सम्पन्न नहुँदै बजेट कटौती भएका छन् । घोराही उपमहानगरपालिका–७ साैंडियार खानेपानी आयोजनाको स्किम नं. १ मा पानी चलेको भए पनि स्किम नं. २ र ३ मा काम भएको छैन । स्किम नं. ४ मा ट्यांकी, बोरिङ, विद्युतीकरण लगायतको काम बाँकी छ तर उक्त आयोजनाको बजेट कटौतीमात्रै होइन आयोजना नै कटौतीम...
-
भूमिगत पानीको अध्ययनका लागि निगरानी इनारहरु बनाउनुपर्छ : कार्यकारी निर्देशक श्रेष्ठ
काठमाडौ : राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले भूमिगत पानीको अध्ययनका लागि निगरानी इनारहरु बनाउनुपर्ने बताउनु भएको छ । राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) केन्द्र र वेल्ट ह...
-
इसेवाको शुल्क संरचनामा परिवर्तन, रु. ६० सम्मको खानेपानी बिल तिर्दा शुल्क नलाग्ने
काठमाडौँ : डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले सामुदायिक खानेपानी उपभोक्ताका लागि सेवा शुल्क संरचनामा परिवर्तन गरेको छ। अब इसेवा मार्फत रु. ६० सम्मको खानेपानी बिल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क लाग्ने छैन। इसेवा लिमिटेडले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा संस्थाहरुलाई जानकारी गराउँदै न्यूनतम महसुल तिर्ने उ...
-
स्थानीय भन्छन् ‘जसले खानेपानी उपलब्ध गराउँछ, उसैलाई मत’
रुकुमपश्चिम : आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मत माग्दै विभिन्न दलका उम्मेदवार र नेता गाउँमा केन्द्रित भएका छन् । गाउँ पुगेका नेताले विकास र समृद्धिको आश्वासन दिइरहेका छन् । जनताले भने गाउँमा आधारभूत आवश्यकताकै अभाव रहेको गुनासो गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१३ को सबैभन्दा मा...
-
भूमिगत पानीको सतहमा बार्षिक साढे २ मिटरको उतारचढाव : अध्ययन प्रतिवेदन
काठमाडौ : भूमिगत पानीको सतह (shallow aquifer) बार्षिक औसत २.६ मिटर उतार चढाव भएको पाईएको छ । वेल्ट हङ्गर हिल्फे (WHH) ले परामर्शदाताहरु मार्फत सिरहा जिल्लाको गोलबजार र कर्जन्हा नगरपालिकामा गरेको अध्ययनले बर्षेनी २.६ मिटरको उतारचढाव भएको तथ्य भेटिएको हो। अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै अध्ययन टोलीका प्रताप सिंह त...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 471
- Next Page »











