म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकामा सुरु भएको बृहत चिमखोला –भगवती–पिप्ले खानेपानी आयोजनाको काम सुस्ताएको छ । संघीय संरचनामा कुन सरकार मातहत सञ्चालन गर्ने भन्ने कुरामा अलमल हुँदा गौरवको आयोजनाको पूर्वाधार निर्माणमा ढिलाइ भएको हो । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखराबाट जम्मा २५ लाख २२ हजार बजे...
खानेपानी
-
-
सडक खन्दा खानेपानीको मुहान पुरियो
पाल्पा : डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ । रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट रु १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाट...
-
खानेपानीले जीवनशैलीमै फेरबदल
भोजपुर : घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् । पर्याप्त पानीको सुविधा भएपछि उनीहरुले अहिले पानी ख...
-
भालुखोप डाँडामा बोरिङबाट पानी
रामेछाप : यत्ति धेरै उच्च ठाउँमा जमिन ड्रिल गर्दा खानेपानी आउँछ भन्ने कसैले पत्याएकै थिएनन् । पत्याओस् पनि कसरी ? किनकि यसअघि बस्ती भन्दा उच्च ठाउँबाट बग्ने पानीलाई पाइपबाट ल्याएर पिउँदै आएका थिए । तर स्थानीयबासिन्दाले नसोचेको भईदियो रामेछाप नगरपालिका – ७ हिलेपानी र ओख्रेनीको भालुखोप डाँडामा । बोरिङ प्...
-
काकाकुल गाउँमा चौबीसै घण्टा खानेपानी, एकैघरबाट ११० दिन श्रम
म्याग्दी : म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका– ४ सिस्नेरी र खवाङका घरघरै खानेपानी सुविधा पुगेको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत बन्दरमूल खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेर स्थानीयवासीलाई निजी धारा मार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । ६५...
-
खानेपानीको लागि वडाध्यक्षको संयोजकत्वमा सहजीकरण समिति
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १०, ११ र १२ मा सम्बन्धित वडाका वडा अध्यक्षहरुको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको हो । खानेपानी आयोजना निर्माण कार्यमा देखिन सक्ने समस्याको समाधान तथा योजना निर्माणमा सहजीकरण गर्न वडा अध्यक्षको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । सहजीकरण ...
-
इञ्जिनियरहरुका लागि छात्रबृत्तिको अवसर
काठमाडौ : एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (AIT) ले विगतमा जस्तै विभिन्न विषयमा छात्रबृत्ति उपलब्ध गर्ने भएको छ । वाटर इन्जिनियरिङ एण्ड म्यानेज्मेन्ट (WEM) मा डिग्री तथा पिएचडी गर्न चाहने इन्जिनियरहरु, जसलाई आर्थिक सहयोग आवश्यक परेको छ ? ती आवेदकले छात्रबृत्ति दाबी गर्न पाउनेछन् । छात्रबृत्ति पूर्ण प्रतिस्पर्धात्मक...
-
साँगाचोक लिफ्ट खानेपानीमा भेरिएसन, पहुँच मार्ग बनाउन संघीय खानेपानी आयोजनासँग माग गर्ने
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालित जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मुहानसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग माग गर्ने निर्णय गरेको छ । पहुँचमार्ग निर्माण गर्न समितिले नगरपालिकासँग...
-
संस्थानको कर्मचारी हुँ भन्दा गर्वानुभूति हुने गरी काम गर्नुहोस् : मन्त्री मगर
काठमाडौ : खानेपानीमन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिनुभएको छ । नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री मगरले खानेपानी संस्थानको गरिमालाई अझ उचाईमा पु-याउन नयाँ कार्ययोजना सहित अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ...
-
सांसदको तलब खानेपानी आयोजनालाई
दमौली : तनहुँ निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलब वापतको रु ५० हजार खानेपानी आयोजनालाई हस्तान्तरण गर्नुभएको छ । व्यास नगरपालिका–९ छापस्थित झारलेङ्दी खानेपानी आयोजनालाई मोटर खरीद गर्न सांसद श्रेष्ठले रकम उपलब्ध गराउनुभएको हो । मोटर अभावमा खानेपानीको सुविधाबाट बञ्चित हुँदै आएको ...











