संखुवासभा : चुनावको समयमा खानेपानी समस्या हल गरिदिने बाचा पुरा गर्न पाँचखपन नगरपालिकाका प्रमुख तथा उपप्रमुख खानेपानीको मुहानको खोजीमा लागेका छन् । खानेपानी समस्या भोग्नुपरेका नगरका करिब तीन हजार घरपरिवारले जनप्रतिनिधि प्रति आक्रोस पोख्न थालेपछि जनप्रतिनिधि पानीको मुहानको खोजीमा लागेका हुन् । जनप्रतिनिधीले चुनावको सम...
खानेपानी
-
-
मर्मत अभावमा बाँकेका सय भन्दा बढी डिप बोरिङ जीर्ण बन्दै
नीरज गौतम नेपालगञ्ज : बाँके जिल्लाका विभिन्न स्थानमा रहेका सबै डिप बोरिङ अहिले अत्यन्तै जीर्ण अवस्थामा छन् । बीस वर्ष अघि जिल्लाका विभिन्न स्थानमा जडान गरिएका १०२ डिप बोरिङमध्ये प्रायः सबै सरकारी उदासीनताका कारण टुटफुट र बिग्रेको अवस्थामा पुगेका छन् । डिप बोरिङ सञ्चालनका लागि अहिले पनि खासै कतैबाट कुनै पहल ग...
-
पलापुमा एक वर्षभित्र लिखु नदीको पानी
ओखलढुङ्गा : चम्पादेवी गाउँपालिकाको वडा १ र २ मा एक वर्षमा लिखुखोलाको पानी पु-याइने भएको छ। लिखुखोला देखि करिब १.५ किलोमिटर माथि रहेको मण्टु डाँडामा लिफ्टिङ गरी खानेपानी पु-याउन लागेको हो। गाउँपालिकाले लिखु खोलाको शिल्खु बेसीदेखि पलापुको मण्टुडाडाँ सम्म १.५ किलोमिटर माथि पानी पु¥याएर हरेक नागरिकको घरमा पानी वितरण ...
-
खानेपानी मन्त्रालयमा नयाँ सचिवको पदबहाली, प्रोजेक्ट बैंक बनाएर अघि बढ्ने प्रतिबद्धता
काठमाडौ : खानेपानी मन्त्रालयमा नयाँ सचिवका रुपमा दिपेन्द्रनाथ शर्माले पद बहाली गर्नुभएको छ । यस अघि सहरी विकास मन्त्रालयको सफल नेतृत्व गरिसक्नुभएका सचिव शर्मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा हुनुहुन्थ्यो । खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरलाई हटाएपछि सचिव शर्मालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।...
-
काठमाडौको खानेपानी समस्या : माग ४० करोड लिटर, आपूर्ति १३ करोड लिटर
काठमाडौं : काठमाडौं उपत्यकामा पानीको कुल मागको एकतिहाइ मात्रै आपूर्ति भइरहेको छ । उपत्यकामा हाल खानेपानीको दैनिक माग ४० करोड लिटर छ । तर, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर ७ करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । काठमाडौं उपत्यका खा...
-
मेलम्चीको २० वर्ष : १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर, मेलम्चीको पानी आएन
काठमाडौ : ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगे...
-
मेलम्चीको पाइप विछ्याउँदा हुने क्षतिपूर्ति निर्देशनालयले नदिने
काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले सामाजिक सर्वेक्षण सम्पन्न भइसकेको क्षेत्रमा कुनै प्रकारको व्यवसाय वा कुनै कारोबार गरिए आयोजनाबाट कुनै प्रकारको क्षतिपूर्ति नदिने जनाएको छ । आयोजनाले काठमाडौ उपत्यकाको विभिन्न क्षेत्रमा पाइप विछ्याइने क्षेत्रको सामाजिक सर्वेक्षण गर्ने क्रम...
-
मेलम्चीको पानी छिट्टै ल्याउन विकल्प सहित तयारी
काठमाडौ : खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला सङ्ग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सिए...
-
एक घर एक धाराका लागि प्रदेश सरकारद्वारा २ करोड ५ लाख विनियोजन
रुकुम पूर्व : रुकुम पूर्वका ३ स्थानीय सरकारका १० वटा वडामा ‘एक घर एक धारा’ कार्यक्रम लागू हुने भएको छ । यसका लागि गाउँपालिकाले अहिले सर्भे गर्ने काम गरिरहेको छ । प्रदेश ५ सरकारको लगानीमा भूमेका ५, सिस्नेका ४ र पुथाउत्तरगंगा गाउँपालिकाको एउटा गरी जिल्लाभरिका १० वडामा यो कार्यक्रम लागू हुन लागेको हो । प्रदेश सरका...
-
खानेपानी वितरणमा स्मार्ट सिस्टम, समस्या आए मोबाइलमा साइरन बज्ने
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीको खानेपानी वितरण प्रणालीमा स्मार्ट वाटरग्रिड सिस्टम लागू गरिने भएको छ । दक्षिण कोरियाको इन्च्योन विश्वविद्यालय मातहतको दी सोसाइटी अफ कोरियन स्मार्ट वाटरग्रिड संस्थाले नमुना परियोजनाका रूपमा बेनी साना सहरी खानेपानी आयोजनामा उक्त प्रविधि प्रयोग गर्न लागेको हो । बेनी खानेपानी ...










