• गाउँपालिकाले ग-यो खानेपानी आयोजनाको बीमा

    कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले पहिलो पटक दुई वटा खानेपानी आयोजनाको बीमा गरेको छ । वडा नं. ९ मा सञ्चालित वाडदेव वालुवा खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना र पिपल चौतारा थिर्पु खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाको बीमा गरिएको वडा अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो । पिपल चौतारा थिर्पु खानेपानी सरसफाइ तथा स...

  • १ गाग्री पानीका लागि १ घण्टा हिड्नुपर्ने, नगरपालिका र प्रदेश सरकारसँग पहल गरेको वडा अध्यक्षको भनाइ

    सल्यान : सल्यानको बागचौर नगरपालिका–११ बाफुखोलामा खानेपानी अभाव भएको छ । अहिलेसम्म गाउँमा खानेपानीको धारा नपुग्दा एक गाग्री पानीका लागि एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयबासिन्दा बताउँछन् । बागचौर नगरपालिका–११ बाफुखोलाको बुढागाउँमा एक गाग्री पानी लिनका लागि एक घण्टा बढी समय लाग्ने गरेको स्थानीय वसन्त बुढा...

  • खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

    म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । रु ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेप...

  • अर्थ समितिमा खानेपानीमन्त्री : मेलम्चीको बाँकी काम ‘सिएमसी’ बाटै

    काठमाडौ : खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पार्नु भएको छ । मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाउनु भएको हो । बिहीबार संघीय संसदको अर्थ सम...

  • प्रधानमन्त्री रोजगार कार्यक्रम : ‘खानेपानी र सरसफाइ’ रोजगारी सिर्जनाको सम्भावित क्षेत्र, कसरी ?

    काठमाडौ : सरकारले बेरोजगारलाई रोजगारी दिने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । यो कार्यक्रम सफल कार्यान्वयन हुने हो भने अब बेरोजगार नागरिकले न्युनतम सय दिन रोजगारी पाउनेछन् भने रोजगारी नपाएका नागरिकले पनि निर्वाह भत्ता पाउनेछन् । सरकारले रोजगारी सिर्जनाका सम्भावित क्षेत्रमा खानेपानी र सरसफ...

  • काठमाडौंको खानेपानी समस्या हल गर्न सरकार गम्भीर छ : खानेपानी मन्त्री

    काठमाडौ : खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई सरकारले हल गर्न खोजिरहेको बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै ...

  • खानेपानी मन्त्रीको एक वर्षे कार्यकाल : बैदेशिक ऋण सम्झौतादेखि नीति बनाउनेसम्म

    काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक बर्ष पूरा भएको छ । तर मन्त्री बीना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको ११ महिना मात्र पुगेको छ । उहाँ २०७४ चैत २ गते खानेपानी मन्त्रीमा नियुक्त हुनु भएको थियो । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उहाँले...

  • प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी सिर्जनाका सम्भावित क्षेत्रमा खानेपानी र सरसफाइ पनि

    काठमाडौ : सरकारले बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न सञ्चालन गर्न लागेको 'प्रधानमन्त्री रोजगार कार्यक्रम' मा खानेपानीको पाइप विछ्याउने, ट्यांकी निर्माण गर्ने, धारा निर्माण गर्ने र सरसफाइ अन्तर्गत शौचालय तथा ढल निर्माण गर्ने काम समेत प्राथमिकतामा राखेको छ । व्यावसायिक कृषि, सिंचाई, नदी नियन्त्रण...

  • मेलम्ची पीडित सङ्घर्ष समितिद्वारा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग

    काठमाडौ : मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८०० कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरुङभित्र धुवाँ धूलोमा काम गरेका कर्मचारीले तीन महीनाको तलब तथा सञ्चयकोष नपाएको जानकारी दिइयो । कर्मचारीलाई पारिश...

  • Climate Resilience Water Safety Plan सम्बन्धी तालिम लिन चाहनेका लागि सुवर्ण अवसर

    काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Climate Resilience Water Safety Plan सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि एन्फोले विभिन्न व्यक्ति तथा संस्थाबाट आवेदन आव्हान गरेको छ । आगामी मार्च ११ देखि १४ गतेसम्म सञ्चालन हुने तालिमका लागि १ मार्च २०१९ भित्र आवेदन दिइसक्नुपर्ने एन्फोले जनाएको छ । ...