• सलाम ! मेनुकालाई, सरसफाइ च्याम्पियन अवार्ड, कमल गाउँपालिकालाई

    विनोद धौलागिरि, झापा दुई महिना अघि झापाको विर्तामोडमा आयोजना गरिएको एक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी भइरहेका बेला कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले फोनमा भन्नुभएको थियो ‘हाम्रो गाउँपालिकालाई सन् २०१७ भित्रै खुल्ला दिसामुक्त कसरी गर्न सकिन्छ ? योजना बनाएर काम गरिहाल्नुप-यो ।’ त्यत्तिबेला सन् २०१७ को ...

  • सरसफाइ अभियानको रथ हाँक्दै महिलाहरु

    विनोद धौलागिरि, झापा शिवसताक्षी नगरपालिका, पाँचगाछीकी महिला स्वास्थ्य स्वयंसेविका गोमा बाँस्कोटाको दैनिकी प्रत्येक विहान झिसमिसेमा सिठ्ठी बजाउँदै सुरु हुन्छ । खुल्ला ठाउँमा दिसा गर्ने ठाउँमा सिठ्ठी बजाउँदै दिसा गर्न बसेकालाई धपाउँदै सरसफाइ अभियानकर्तालाई भेला गर्नु अहिले उहाँको नित्य कर्म जस्तै बनेको छ । पाँचगाछीबाट ...

  • स्थानीय सरकारले खानेपानी तथा फोहोरमैला व्यवस्थापनमा अतिरिक्त कर उठाउन पाउने

    काठमाडौ : स्थानीय सरकारले खानेपानी धारा, फोहोरमैला व्यवस्थापन तथा सरसफाइमा अतिरिक्त कर लगाउन पाउने भएको छ । स्थानीय तहबाट कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको कानुनको मस्यौदा २०७४ अनुसार स्थानीय सरकारले ढल व्यवस्थापन, शौचालय, स्नानगृह, सार्वजनिक पार्क, हाटबजार, पशु बधशाला, अतिथि गृह, छात्र...

  • तराईबाट पूर्ण सरसफाइ सिक्दैछन्, हिमाल पहाड र काठमाडौ उपत्यका

    बर्दिया : पूर्वी तराईका ८ जिल्ला सरसफाइका हिसाबले बदनाम भइसकेको छ । खुला ठाउँमा दिसा गरिरहेकाहरु दैनिक जसो पक्राउ परिरहनु, खुला ठाउँमा दिसा गरेबापत जरीवाना तिर्नु लगायत घटना ती जिल्लाका लागि सामान्य जस्तै भइसकेको छ । सन् २०१७ भित्र राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य पूरा नहुनुमा पनि पूर्वी तराईका...

  • आफ्नै घरमा चर्पी बनाउँदा पुरस्कृत भएपछि ललिता दंग

    विनोद धौलागिरि, झापा गाउँमा खुल्ला दिसामुक्त अभियान सुरु भएपछि अभियानकर्ताहरुले सबै घरमा पुगेर चर्पीको महत्व बुझाउन थाले र चर्पी बनाउन अनुरोध गरे । तर, अर्काको जग्गामा अस्थायी घर बनाएर बसेकी झापाको बाह्रदशी गाउँपालिका, वडा नं. ४ चकचकीकी ललिता राजवंशीका लागि चर्पी बनाउनु पनि निकै कठिन थियो । न आफ्नो जग्गा, न चर्पी ब...

  • हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….

    अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु । बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका ...

  • जो अगुवा त्यही बाटो ….अर्थात हेड मास्टर रामदेव यादव

    सिरहा : नेपालीमा एउटा चर्चित उखान छ ‘जो अगुवा उही बाटो हगुवा’ यो उखान सिरहाका रामदेव यादवको हकमा पनि ठ्याक्कै मेल खाएको छ । उनलाई गाउँभरिका मानिसले नमस्कार गर्छन् । किनकि उनी इनर्वा आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक हुन् । तर दिसा भने बाटोमा गर्छन् । प्रधानाध्यापकले बाटोमा दिसा गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ? ...

  • यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan

    अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण ...

  • … र छाउगोठमा सधैका लागि अस्ताइन् ‘गौरी’

    अछाम : दिनभरि मेलामा खर काटेकी गौरी बूढा राती खाना खाएपछि छाउगोठमा सुत्न गएकी थिइन् । उनलाई महिनावारी भएको दुई दिन भएको थियो । अघिल्लो दिन सबेरै उठेकी गौरी सोमबार विहान अबेरसम्म पनि नउठेपछि ससुरा डम्मर बहादुर बूढाको मनमा चिसो पस्यो । ‘बुहारी कतै केही त भईनन् ? किनकि अघिल्लो साल पनि अछाामकैे तिमिल्सेनमा डम्बरा उपाध्याय...

  • पोखराका बासिन्दाले शवको खरानी मिसिएको पानी पिउनु नपर्ने

    कास्की : पर्यटकीय शहर पोखराका बासिन्दाले उपभोग गर्दै आएको मर्दीखोलाको पानीमा अब शव जलेको खरानी नमिसिने भएको छ । मर्दीखोला क्षेत्रमा सार्वजनिक शौचालय, खानेपानीको धारा, लुगा धुने ठाउँ सहितको तीन वटा शवदहन गृह निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि शव जलाउँदा निस्कने खरानी मर्दीखोलामा नमिसिने भएको हो । शवदहन गृह नदी किन...