• सबै जिल्ला ओडिएफ भएपछि पूर्व सदस्य सचिव श्रेष्ठको यस्तो सन्देश

      काठमाडौ : देशको सबै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका पूर्व सदस्य सचिव प्रेम श्रेष्ठले एक मार्मिक सन्देश पोष्ट गर्नुभएको छ । प्रदेश १ को पहाडी जिल्ला भोजपुरलाई मुलुकको अन्तिम तथा ७७औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा भएको केही घण्टाभित्रै उहाँले अव नेपाल प्र...

  • ‘मलेशियाको होटल मेरै बारीमा’

       भरत अधिकारी धादिङ : उहाँसँग निकै वर्षसम्म काठमाडौं र पोखराका राम्रा होटलमा काम गरेको अनुभव थियो । त्यही अनुभवले उहाँले मलेशियाको नाम चलेको होटलमा काम पनि पाउनुभयो । काम राम्रो थियो, आम्दानी पनि सन्तोषजनक थियो । तर त्यहाँ साढे सात वर्षसम्म काम गरेका मदन मगरले दुई वर्ष अघि एका एक त्यो काम छाड्नुभयो । ...

  • प्रदेश २ का मुख्यमन्त्री र ओडिएफ टोली बीच भेटवार्ता, बाँकी जिल्लाको नेतृत्व लिन मुख्यमन्त्री तयार

      जनकपुर : खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका तराईका जिल्लाहरुको सरसफाइमा थप गति दिन केन्द्र सरकारबाट गएको टोली र प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत बीच भेटवार्ता भएको छ । टोलीले मंगलबार भेटघाट गरी ओडिएफ गर्न बाँकी तराईका जिल्लाहरुको नेतृत्व लिन मुख्यमन्त्री समक्ष आग्रह गरेको थियो । जिल्लालाई ...

  • फोहोर न्यूनीकरण गर्न उपत्यकाका नगरपालिकाहरुले स्रोतमै बर्गीकरण गर्ने

      काठमाडौ : काठमाडौ उपत्यका भित्रका १८ वटै नगरपालिकाहरुले ठोस फोहोरमैला न्यूनीकरणका लागि स्रोतमै बर्गीकरण गर्ने भएका छन् । काठमाडौ महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा काठमाडौ उपत्यकामा उत्सर्जन हुने फोहोरमैलालाई स्रोतमै बर्गीकरण गरी फोहोर न्यूनीकरण गर्...

  • सहजीकरण टोलीलाई सक्रिय बनाउने नेपाल ओडिएफ तयारी कार्यसमूहको निर्णय

      काठमाडौ : नेपाल खुलादिसामुक्त घोषणा (ओडिएफ) तयारी कार्यसमूहले खुला दिसामुक्त घोषणा गर्न बाँकी ११ जिल्लाहरुको खुला दिसामुक्त अभियानलाई सघाउन गठित सहजीकरण टोलीलाई सक्रिय बनाउने निर्णय गरेको छ । तयारी समूहका संयोजक एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको संयोजकत्वमा बसेको बैठक...

  • मेलम्ची खानेपानी आयोजनाका लागि विज्ञ सल्लाहकार समूह गठन

    काठमाडौ : खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उदेश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ । खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरेको हो । पाँच सदस्य...

  • खानेपानी तथा सरसफाइ विधेयक दफाबार छलफलका लागि समितिमा पेश

      काठमाडौ : खानेपानी तथा सरसफाइ विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव पेश गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘खानेपानीमन्त्री बिना मगरले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधे...

  • सिसडोलबासीको समस्या समाधान गर्न कार्यदलले बुझाएको रिपोर्टमा के छ ?

    काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिदै आएको ककनी गाउँपालिका वडा नं. २ सिसडोलमा बेला बेलामा अनेकन समस्या निस्कन्छन् । स्थानीय बासिन्दाले क्षणभरमै अनेक थरी माग तेस्र्याउने र फोहोर व्यवस्थापनमा अवरोध पुर्‍याउने काम कुनै नौलो होइन । अवरोध नपुर्‍याओस् पनि किन ? शुरुमा २०६२ साल जेठमा बन्चरे डाँडामा...

  • सूर्यविनायक नगरपालिकाको पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक

      भक्तपुर : २०७९ भित्र सूर्यविनायक नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य सहित सूर्यविनायक नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७६ सार्वजनिक गरिएको छ । नगर स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले तयार पारेको रणनीतिक योजना सार्वजनिकीकरण कार्यक्रममा सांसद म...

  • दोलखा भीमेश्वरको बोचलाई नमुना स्वस्थ समुदाय बनाईदै

      दोलखा : दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. ८ बोचलाई नमुना स्वस्थ समुदाय बनाइने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) र सामुदायिक विकास मञ्च नेपालको सहकार्य एवं भीमेश्वर नगरपालिका दोलखाको समन्वयमा बोचलाई नमुना स्वस्थ समुदाय बनाउन लागिएको हो । अभियानको सुरुवात भएको घोषणा र स्थानीयबासीलाई प्रो...