विनोद धौलागिरि, दमक (झापा) १ नं. प्रदेशले संस्थागत शौचालयको मापदण्ड बनाएसँगै सामाजिक विकास मन्त्रालयले सार्वज्निक एवम् संस्थागत शौचालय अनुगमन तीव्र पारेको छ । यसै क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित अनुगमन समितिका संयोजक सामाजिक विकास मन्त्रालयका हरि सुवेदी र सदस्य फणिन्द्र थापा र अभिकेशर सिग्देलले प्रधानमन्त्...
बिशेष
-
-
सरसफाइ दूतको नगरमा प्रशासन र प्रहरी प्रमुखको घरदैलो
विनोद धौलागिरि, गौरादह (झापा) नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि राज्यले घोषणा गरेका सरसफाइ दूतको गृहनगर अझै पनि खुल्ला दिसामुक्त नसकेपछि जिल्लाका सरोकारवालाहरुले गौरादह नगरपालिकामा घरदैलो अभियान एवम् सचेतनामूलक क्रियाकलाप सञ्चालन गरेका छन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष ए...
-
सबै घरमा चर्पी बने पनि किन हुन सकेन ? सोलुखुम्बु खुलादिसामुक्त
सोलुखुम्बु : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले सोलुखुम्बु जिल्लालाई शत प्रतिशत शौचालय बनेको जिल्लाको सूचीमा राखेको लामो समय भइसक्यो । सोलुखुम्बुको सबै घरमा शौचालय पनि बनेका छन् । तर साविकका दुई वटा गाउँविकास समिति र एउटा नगरपालिकालाई अझै खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । साबिकको गार्मा र...
-
होलीको आशिष : घरमा सुरक्षित चर्पी बनाउनु, स्वस्थ रहनु
विनोद धौलागिरि, झापा रंगहरुको पर्व होलीको अवसरमा एकापसमा रंग लगाउँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिइन्छ । तर, झापाका जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी र युवाहरुले चर्पी बनाउन अनुरोध गर्दै होली मनाए । “आफ्नो गाउँपालिका र जिल्ला नै खुल्ला दिसामुक्त घोषणा गर्न सकिएको छैन । यस अवस्थामा केको...
-
झापालाई निर्धारित समयमै खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय चर्पी बनाउनुपर्ने
रेजिना गौतम, झापा झापा जिल्लालाई तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय भन्दा बढी शौचालय बनाउनुपर्ने देखिएको छ । झापाका एक लाख ८२ हजार २१५ घर मध्ये २२ हजार ४५६ घरमा मापदण्ड अनुसारको शौचालय निर्माण हुन बाँकी रहेकाले दैनिक ५१० वटा शौचालय निर्माण हुँदा मात्र लक्ष्य पूरा हुने देखिएको हो । जिल्ला स्तरीय खानेपानी...
-
कनकाई नगरपालिका दिगो सरसफाइको यात्रामा
विनोद धौलागिरि, कनकाई (झापा) झापाको कनकाई नगरपालिका वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी दिगो सरसफाइको योजना तय गर्ने पहिलो स्थानीय तह बनेको छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ अनुसार कार्यविधि तयार गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाको यही कार्तिक ३० गतेको नगर सभाले कनकाई नगरलाई स...
-
सल्यानको रातामाटा सफा र स्वच्छ गाउँ
शंकर के सी, सल्यान : कुनै बेला साविकको सिनवाङ गाविस वडा नम्बर ६ सल्यानका वासिन्दालाइ चर्पीमा दिसापिसाव गर्ने बानी पर्न कठिन थियो । मिहेनतका साथ नियमित चर्पीमा जाने वानी बसालिसकेपछि सिनवाङ रातामाटाका समुदायहरु हिजोआज सरसफाइमा निकै संवेदनशील हुन थालेका छन् । रातामाटाकी सरिता वोहोराले विगत सम्झिदै भन्नुभयो ‘घर आँगन छेउछा...
-
भ्यालेन्टाइन ‘डे’ मा श्रीमतीलाई सेनेटरी प्याड उपहार
बैतडी : भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ चडेखानका श्रीमानहरुले आफ्ना श्रीमतीलाई सेनेटरी प्याड वितरण गरेका छन् । सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले आयोजना गरेको कार्यक्रममा २५ जना श्रीमान तथा प्रेमीले आ –आफ्नो श्रीमती तथा प्रेमिकालाई प्याड बितरण गरिएको हो । &n...
-
विद्यार्थीले हेडमास्टरलाई थमाए, चर्पी बनाउन अनुरोध पत्र
विनोद धौलागिरि, शरणामती (झापा) त्रिसठ्ठी बसन्त पार गरेका झापा शरणामतीका टेकनारायण राजवंशीले आफ्नो जीवनका ३७ वर्ष विद्यार्थीलाई सरसफाइ पढाएरै बिते । सेवा निवृत्त जीवन बिताइरहेका टेकनारायणलाई आइतबार आफैले पढाएको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुले सरसफाइको पाठ पढाए । टेकनारायणको घरमा अहिले पनि चर्पी छैन, र खोलाक...
-
खुल्ला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा महाभारामा दीपावली
विनोद धौलागिरि, महाभारा (झापा) झापा जिल्लाको दक्षिणी भेकमा पर्ने गौरीगञ्ज गाउँपालिकाको पहिलो स्थानीय इकाइको रुपमा साविक महाभारा गाविस (हाल वडा नं. १) खुल्ला दिसामुक्त अवस्थामा पुगेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको माघ २२ गतेको बैठकले महाभारालाई खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति दिएस...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 47
- Next Page »

