काठमाडौ, लिखिता बराल : हरेक घरमा शौचालय र खानेपानी हुनुपर्ने सरकारी नीति भएपनि सरकारकै अनुदानमा बनिरहेको घरमा भने शौचालय निर्माणलाई अनिवार्य नगर्दा शौचालय र खानेपानी अनिश्चित बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको नीजि आवास पुनर्निर्माण अभियानले शौचालयको पुनर्निर्माणलाई महत्व दिइएको जनाए पनि नयाँ बन्ने घ...
बिशेष
-
-
खुला दिसामुक्त घोषणा पछि स्वच्छ र सफा क्षेत्र घोषणा गर्नुपर्ने, यसरी बनाऔं सफा र स्वच्छ क्षेत्र
काठमाडौं : तपाईको वडा वा गाउँपालिका वा नगरपालिका वा जिल्ला वा प्रदेश खुलादिसामुक्त भइसकेको छ ? खुलादिसामुक्त घोषणा भइसकेपछि अब तपाईको क्षेत्रलाई पूर्ण सरसफाइ घोषणा गर्ने हो भन्ने लाग्दो हो, तर पूर्ण सरसफाइको अवस्था हासिल गर्न लामो समय लाग्न सक्ने र ठूलो लगानी आवश्यक पर्न सक्ने हुँदा यस अभियानलाई दुई चरणमा विभाजन गरी का...
-
हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा
हुम्ला : विकट हिमाली जिल्ला हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । आज सदरमुकाम सिमकोटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व खानेपानी तथा सरसफाइ मन्त्री जीवन बहादुर शाहीले हुम्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । हुम्लाका १० हजार १ सय २५ घरपरिवारले शौचालय निर्माण गरी प्रयोग भईरहेको र जिल्ला ...
-
ऋण लिएर बनाएको चर्पीले दिलायो धन
बाँके : चर्पी बनाउने कुरा गर्दा कोही पैसा छैन भन्छन् । कोही अनुदान दिए बनाउँछौं भन्छन् । कति त अहिलेसम्म चर्पी नभएरै चल्यो किन चाहियो चर्पी ? पनि भन्छन् । मानिसहरुको यही सोचाइका कारण चर्पी निर्माणको काम प्रभावित हुँदै आएको छ । चर्पी बनाउन पैसा नहुने, अरुले अनुदान दिनुपर्ने, तालिम चाहिने जस्ता बहाना बनाएर चर्पी नबनाउने...
-
छोराले दिएको आँटले लक्ष्मीले त्यागिन् छाउपडी प्रथा
मुगु : छाउपडी अन्त्यका लागि पहल गर्ने विषयमा आयोजित महिला पुरुष सम विकास सम्बन्धी तालिममा भाग लिएको दुई दिन मात्र भएको थियो । घर फर्केको दोस्रो दिनमै महिनावारी भएपछि मुगु सुकाढीककी लक्ष्मी कार्कीको छाउपडी त्याग्ने बाचा खेर गयो । उहाँ छाउपडी त्याग्न चाहनुहुन्थ्यो तर मन कता कता डराई रहेको थियो । तालिममा सहभागी सबै महिल...
-
डम्पिङ साइटमा कारागार बन्ने भएपछि फोहोर व्यवस्थापनमा चुनौती
नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरको फोहोर विसर्जन गर्दै आएको ठाउँमा केन्द्रीय कारागार भवन बनाउने भएपछि फोहोर व्यवस्थापनको लागि समस्या भएको छ । अहिलेको डम्पिङ साइटमा कारागार भवन बनाउनुपर्ने भएकाले वैकल्पिक व्यवस्था गर्न कारागार व्यवस्थापन विभागको पत्र प्राप्त भएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभ...
-
जहाँ मोटरसाइकल २ हजार, तथा ट्याक्सी ८ हजार रुपैयाँमा खरिद विक्री हुन्छ
काठमाडौं, दिक्पाल गिरी : सरकारले काठमाडौ उपत्यकाबाट २० बर्षे पुराना गाडी विस्थापन गर्दा अति धेरै खुसी भएका व्यक्ति थिए भने ती भारतीय नागरिक धनञ्जय कुमार शाह नै हुनुहुन्थ्यो । किनकि उहाँलाई जत्ति धेरै गाडी काम नलाग्ने बन्छ, त्यत्ति नै धेरै फाइदा हुन्छ । थोत्रा गाडी खोज्ने, किन्ने र काटकुट पारेर विक्री गर्ने उहाँको काम ह...
-
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका स्वीकृत हुने, नहुने अन्यौल, हेर्नुहोस् मुख्य प्रावधानहरु
काठमाडौं : सामुदायिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी के कस्ता सुविधाहरु हुनुपर्ने कुनै मापदण्ड बनेको छैन । मापदण्ड नभएकै कारण कतिपय विद्यालयमा न्यूनतम सरसफाइ सुविधाको समेत कमी छ । ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पनि २ कोठे शौचालय र ५ सय जना अध्ययनरत विद्यालयमा पनि त्यत्ति नै शौचालय रहेको अवस्थ...
-
चालीस दिनमा होला त ३३ जिल्ला खुलादिसामुक्त ?
काठमाडौ : नेपालले खानेपानी र सरसफाइमा राखेको लक्ष्य पूरा गर्न तोकेको समय अवधि सकिन ४० दिन मात्र बाँकी छ । सन् २०१७ को आखिरी महिनामा प्रवेश गर्नै लाग्दा पनि सरकारी अधिकारीहरु भनिरहेका छन् ‘खानेपानी र सरसफाइमा राष्ट्रले राखेको लक्ष्य पूरा गरेरै छाड्छौं ।’ दुई दिन अघि विश्व शौचालय दिवस मनाईरहँदा खानेपानी तथा सरसफाइ मन्त्...
-
जनतालाई पानी खुवाउन यी वडाध्यक्षले जुटाए, आफ्नै जग्गा धितो राखेर ४० लाख
कास्की : ‘मलाई जिताउनुहोस् म यहाँहरुलाई प्यास सहेर बाँच्न दिन्न, म खानेपानी ल्याईदिन्छु, गर्न सकिने कामको वाचा म गर्दिन’ कास्कीको कृस्ती, निर्मल पोखरी र भरतपोखरी गाउँका बासिन्दासँग चुनावी प्रचारका क्रममा खगराज आचार्यले यसरी नै भोट माग्नुभएको थियो । यसअघि पनि धोका नदिएका आचार्यले गरेको घोषणा ठीकै त होला भनेर मतदाताले प...

