• चिनी उद्योगबाट विजुली निकालिने, नेपालमै पहिलोपटक ६ मेगावाटको पीपीए

    काठमाडौं : चिनी उद्योगबाट विजुली निकालिने भएको छ । यसका लागि ६ मेगावाट विजुलीको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरणले बीरगन्जमा सञ्चालित इन्दु शंकर चिनी उद्योग लिमिटेड र महोत्तरीको एभरेष्ट सुुगर एन्ड केमिकल इन्डष्ट्रिज लिमिटेडसँग पिपिए गरेको हो । इन्दु शंकर उद्योगसँग ३ मेगावाट र एभरेष्ट...

  • फोहोरले भरिएको माईराम पोखरी, ग्रीन पार्कमा परिणत

    वीरगञ्ज : कुनै समय फोहोरले भरिएको वीरगञ्ज महानगरपालिकाको माईराम पोखरी अहिले ग्रिन पार्कमा परिणत भएको छ । फोहोरले अतिक्रमित भईसकेको माईराम पोखरी अहिले चिल्ड्रेण पार्कमा परिणत भएको छ । एसियाली विकास बैंकको सहयोगमा वीरगञ्जमा सञ्चालित मझौला सहरी एकृकीत वातावरणीय सुधार आयोजनाले २०१४ बाट निर्माण सुरु गरेको पार्क अहिले सम्...

  • अस्पतालका फोहोर पानी सिधै ढलमा

    काठमाडौ : काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो । खानेपानी तथा...

  • जाजरकोटका बालबालिकाद्वारा बिदाको समय सरसफाइमा लगानी

    जाजरकोट : त्रिभुवन माध्यामिक विद्यालय खलंगाका विद्यार्थी विकास कार्की र अमिन विक हरेक शनिबार हातमा झाडु लिएर बजार निस्कन्छन् । उनीहरूले बिदाको दिनलाई नगरको सरसफाइमा छुटयाउने गरेका छन् । सोही विद्यालयकी छात्रा तुलसी खत्री र नेहा कार्कीको पनि खलंगा बजारको सरसफाइ अभियानमा सहभागिता छ । त्रिभुवन माविका उनीजस्तै करिब द...

  • जथाभावी फोहोर फाल्नेलाई बढी कर लगाऔं : मन्त्री पण्डित

    भक्तपुर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उहाँले...

  • विश्व सरसफाइ दिवस : सडकमा जताततै फोहरको थुप्रो

    काठमाडौ : विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ...

  • डम्पिङ साईट नबनाए सफाइ अभियान चलाउनु ब्यर्थ : अभियन्ता टण्डन

    काठमाडौ : सरसफाइ अभियन्ताले नियमित रुपमा सफाइ गरी संकलन गरेको फोहोरको व्यवस्थापन गर्न समस्या भएपछि अभियन्ताले सफाइ अभियान चलाउनु व्यर्थ रहेको बताउन थालेका छन् । डम्पिङ साइट बनाएर फोहोर व्यवस्थापन नभएसम्म फोहोर संकलन गर्ने कामले मात्र सफा शहरको नारा सार्थक नहुने आवाज उठ्न थालेको हो । सफाइ अभियन्ता लोकबहादुर टण्डनले आ...

  • शुक्लागण्डकी नगरलाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाईने

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । २४ लाख रुपैयाँको लागतमा शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिना भन्दा तल व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र केही दिनभित...

  • नमूना तयार नहुँदा शौचालय बनेन

    काठमाडौ : सार्वजनिक शौचालय निर्माणक लागि नमूना तयार गर्न नसक्दा काठमाडौँ महानगरपालिकाले निर्माण कार्यलाई अगाडि बढाउन सकेको छैन । अघिल्लो आर्थिक वर्षमानै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाउँदै आएको थियो । कामपाको निजी साझेदारी एकाइका प्र...

  • गाडीमा ल्याएर फोहोर फाल्दै गरेकालाई पाता फर्काइयो

    काठमाडौ : पशुपतिनाथ क्षेत्रको जङ्गलमा गाडीमा फोहोर हालेर फाल्दै गरेका चालकलाई स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका छन् । आइतबार राती तिलगङगा – गुह्येश्वरी मार्गमा फोहोर फाल्ने प्रयास गरिरहेका बा २ ख २६८८ नं को ट्रक चालक सुदीप खड्कालाई स्थानीयले समातेर प्रहरी कार्यालयमा बुुझाएका हुन् ।...