• कानुन कार्यान्वयन गर्ने निकायबाटै उल्लंघन, नगरपालिकाको फोहोर सीधै सेतीमा

      तनहुँ : तनहुँको भिमाद नगरपालिकाले नगरपालिका क्षेत्रबाट संकलित फोहोर सीधै सेती नदीमा फाल्ने गरिएको छ । ल्यान्डफिल साइट नभएको कारण देखाउँदै नगरपालिकाले बजार क्षेत्रको फोहोर सीधै सेती नदीमा फाल्ने गरिएको हो । नगरपालिकाले सेती नदीको किनारमा लगेर कतिपय फोहोरमा आगो लगाउने र जलेर बाँकी रहेका फोहोर नदीमा मिल्काउन...

  • कर्मचारी आन्दोलनले सडकमै थुप्रियो फोहोर

    राजविराज : सफाई कर्मचारीको हडतालका कारण पछिल्लो दुईदिन यता राजविराज नगरपालिकाको फोहोर उठन सकेको छैन । फोहोर नउठ्दा राजविराजको मेनरोडमा जत्रतत्र फोहोर थुप्रिएको छ भने गल्लीहरू पनि फोहोरले भरिएका छन् । सर्वसाधारणका घरमा पनि फोहोर थुप्रिएको छ । मुलुककै पुरानो नगरपालिका मध्येको एक सप्तरी सदरमुकाम राजविराज नगरपालिकाका सड...

  • भक्तपुर जिल्ला अस्पताल परिसरलाई पारियो चिरिच्याट्ट

    भक्तपुर :  वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा भक्तपुर जिल्ला अस्पताल परिसरमा सरसफाइ गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको निर्णय अनुसार भक्तपुर जिल्ला अस्पताल परिसर सरसफाइ गरिएको हो । जिल्ला समन्वय समितिकी उपप्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरस...

  • सरकार आफनो प्रतिबद्धताबाट पछि हट्यो, आगामी वर्ष खुला दिशामुक्त राष्ट्र : खानेपानीमन्त्री

      काठमाडौ : सरकार आफैले लिएको लक्ष्य तथा प्रतिबद्धताबाट पछि हटेको छ । चालु आर्थिक बर्षभित्रै राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य विपरीत खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक बर्षमा मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने बताउनुभयो । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा काठमाडौको बसन्तपुरम...

  • ‘वास मेला’ : जल देखि मलसम्म ( हेर्नुहोस् १० फोटोमा)

      काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा सुरु भएको ‘वास मेला’ मा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । मेलामा राखिएका स्टलहरुमा जलदेखि मल सम्म अवलोकन गर्नुका साथै सम्बन्धित सामग्रीका बारेमा पर्याप्त जानकारी हासिल गर्न ...

  • डिवाससीसी भक्तपुरले गरेको एउटा महत्वपूर्ण निर्णय

    भक्तपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको बैठक शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा बस्यो । समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सरसफाइ सप्ताह मनाउने बिषयमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले जेठ २६ गते आइतबार बिहान ७ः३० बजे भक्तपुर जिल...

  • सुकुम्बासी वस्तीका बालबालिकाले मनाए विश्व वातावरण दिवस

      काठमाडौ : काठमाडौको त्रिपुरेश्वर स्थित बंशीघाट सुकुम्बासी बस्तीमा बस्दै आएका बालबालिकाले पृथ्वीलाई बचाउने र वातावरणलाई प्रदुषित हावा र अरु वातावरणीय समस्याबाट जोगाउने सन्देश प्रवाह गरेका छन् । वातावरण दिवसका दिन बुधबार ३५ जना भन्दा बढी बालबालिकाले बंशीघाट सामुदायिक भवनमा भेला भई वातावरणलाई जोगाउने सन्द...

  • राष्ट्रिय सरसफाइ सप्ताह (दोस्रो दिन) : सैबुमा सरसफाइ

    ललितपुर : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा ललितपुर महानगरपालिकाको वडा नम्बर १८ सैबुमा सरसफाइ तथा चेतनामूलक कार्यक्रम गरिएको छ । वडाका विभिन्न स्थानमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ । बिहीबार बिहान गरिएको सरसफाइ कार्यक्रममा विद्यार्थी, विभिन्न संघ संस्था तथा वडा कार्यालयका पदाधिकारी, प्...

  • सगरमाथाको फोहोर काठमाडौमा मोहोर

      काठमाडौ : यसबर्षको वसन्तु ऋतुमा सगरमाथा सफाइ अभियानबाट संकलित नसड्ने फोहोर पुनः प्रयोग गरिने भएको छ । सगरमाथा क्षेत्रबाट संकलित १५ हजार किलो नसड्ने फोहोर ब्लु वेष्ट टु भ्यालु नामक संस्थालाई पुनः प्रयोगका लागि हस्तान्तरण गरिएको हो । ब्लु वेष्ट टु भ्यालु लामो समयदेखि ठोस फोहोरमैला व्यवस्थापनको क्षेत्रमा का...

  • सरसफाइका लागि मानव साङ्लो बनाउन कोमल वली देखि करिश्मा सम्म सहभागी

      ललितपुर : विश्व वातावरण दिवस तथा सरसफाइ सप्ताहको अवसरमा गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले मानव साङ्लो बनाएको छ । ६ हजार १७५ जना भेला भई गोदावरी खोलाको कुण्ड देखि टिकाथली हनुमन्ते दोभानसम्म १४ स्थानमा पर्ने पुलको दायाँ बायाँ मानव साङ्लो निर्माण गरिएको हो । सरसफाइका लागि मानव साङ्लो निर्माण ...