• मोदी आउँदा मात्र सफा हुने धार्मिक नगरी जनकपुर !

    जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसद् बैठकमा शनिबार जनकपुर उपमहानगर फोहोर र दुर्गन्धित बनेकोमा चिन्ता व्यक्त गरे । उनले सरोकारवालालाई कटाक्ष गर्दै भने, ‘प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र मिथिला नगरीमा जन्ती आउनेलाई फोहोर नदेखाऔं, यहाँ छिमेकी मुलुक बाटसमेत जन्ती आउँछन् ।’ साताअघ...

  • फोहोरको शल्यक्रियामा अडिएको सास

    काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा पुुग्दा केही महिलाहरु ट्रकले खन्याएको फोहोर छान्न ठेलमठेल गरिरहेका थिए । फोहोरमा भेटिएका प्लाष्टिकजन्य बोतल र डिब्बाहरु जत्ति धेरै खोज्न सक्यो त्यत्ति धेरै पैसा कमाउन सकिने भएकाले बढी भन्दा बढी यस्ता सामग्री बटुल्न उनीहरु तल्लीन...

  • सडक सफाइका लागि चीनद्वारा कामपालाई ब्रुमर प्रदान

    काठमाडौ : वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो । नेपाल र चीनको समृद्धिका लागि गैरसरकारी संस...

  • पैदलयात्रीका लागि सार्वजनिक स्थानमा डस्टबिन

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले सडकयात्रीबाट निस्कने फोहर व्यवस्थापनका लागि सार्वजनिक स्थलमा डस्टबिन राख्ने भएको छ । आजदेखि वडा नं ७ बाट शुरु गरेको उक्त कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्ने कामपाको भनाइ छ । स्वच्छ वातावरण निर्माणबाट स्वस्थ्य शहरी जीवन अभियान शुरु गर्नका लागि कामपाले यस अभियान शुरु गरेको वडा नं ७...

  • रोकिएन पोलिथिन झोलाको प्रयोग

    ललितपुर : पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ । प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म पसलेले सामान बेच्नका ला...

  • स्थानीय तहमा प्रदूषणका मुद्दाले ठाउँ पाउन थाले

    ललितपुर : स्थानीय निकायमा जनप्रतिनिधि आएसँगै प्रदूषणका मुद्दा आउन थालेका छन् । स्थानीय निकायमा रहेका न्यायिक समितिमा उद्योगले वातावरण प्रदूषण गराएका मुद्दा आइरहेको वातावरण विभागले बताएको छ । उजुरीका आधारमा वातावरण विभागले अध्ययन गरेर प्रतिवेदन दिने उपनिर्देशक सफला श्रेष्ठले बताउनुभयो । स्थानीय निकायमा यस वर्ष प्रद...

  • अस्पतालको शवगृहको गन्धले वातावरण प्रदूषित

    पर्वत : जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध फैलिने गरेको छ । पूर्वाधार बिनाको शवगृहमा शवलाई केही दिन सुरक्षित गरेर नबिग्रने र गन्ध नआउने किसिमले राख्न नसक्दा दुर्गन्धबाहेकका अरु समस्या पनि देखिएका छन् । गर्मी...

  • सरसफाइमा यसरी नमुना बनाईदैछ, भरतपुर अस्पताललाई

    चितवन : चितवनको भरतपुर अस्पताललाई एक महिनाभित्र सरसफाइमा नमुना बनाईने भएको छ । अस्पतालको फोहोर दुर्गन्ध हटाएर आगामी एक महिनाभित्र सरकारी अस्पताल मध्येकै नमुना अस्पताल बनाउने गरी काम शुरु भएको छ । सरसफाइमा नमुना अस्पताल बनाउन एन आर एन क्लिन नेपाल र खेम्स क्लिनिङ सर्भिसेस प्रा.लि.को सहकार्यमा सोमबार देखि अस्पतालको सरसफाइ...

  • वातावरण संरक्षणमा प्रदेश सांसदको चासो

    रत्ननगर : प्रदेश नं ३ अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्य र संरक्षणकर्मीबीच आज चितवनको सौराहामा वन र वन्यजन्तुको संरक्षणका विषयमा अन्तरक्रिया भएको छ । चितवन निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का कृषि भूमि व्यवस्थ...

  • शुद्धीकरण गरेर निस्केको भनिएको पानीमा जलचर प्राणी बाँच्नै असम्भव

    पोखरा : पर्यटन मन्त्रालयद्वारा गठित विज्ञ समूहका सदस्य सुनील शाक्य स्वामित्वको वाटरफ्रन्ट रिसोर्टबाट शुद्धीकरण गरेर निस्केको भनिएको पानीमा जलचर प्राणी बाँच्न असम्भव देखिएको छ । सरकारबाट गठित छानबिन समितिले वाटरफ्रन्ट रिसोर्टबाट निष्कासित पानीको शुद्धीकरण पत्ता लगाउन परीक्षण गरेको थियो । उक्त रिसोर्ट फेवाताल मापदण...