ललितपुर : ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रको फोहोरको व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप गर्ने भएको छ । उपमहानगरपालिकाबाट महानगरपालिका बनेपछि साविकका पाँच गाविस थप भएका कारण जनशक्ति र उपकरण थप गर्न लागिएको हो । हाल कार्यरत जनशक्ति अपर्याप्त भएपछि २४ नयाँ कर्मचारी थप गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु ...
English
-
-
फोहोर व्यवस्थापन गर्न चिनियाँ कम्पनीद्वारा ८ अर्ब लगानीको प्रस्ताव
काठमाडौ : फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि एक चिनियाँ कम्पनीले ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिडेटले दैनिक ५ सय टन फोहोर व्यवस्थापन गरी १० मेगावाट बिजुली निकाल्ने प्रस्ताव लगानी बोर्डमा दर्ता गराएको हो । २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प...
-
प्लाष्टिकका बोतल टिप्दै पर्यटक
मनाङ : पानी पिएर बोतल जथाभावी मिल्काउने, प्याकेटको खानेकुरा खाएर प्याकेट जत्ति जहाँ पायो त्यही फ्याँक्ने नेपालीहरुको बानी नै हो । फोहोर फ्याँक्दै गर्दा यसले वातावरणमा कस्तो असर पार्छ भन्ने हेक्का कसैले राख्दैनौं । मैले जस्तै अरुले पनि फ्याँकेमा कति फोहोर थुप्रिन्छन् ? त्यसको पनि कुनै वास्तै गर्दैनौं । उन...
-
सफाइ अभियान निरन्तर, ३१ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौ : आमाको मुख हेर्ने पर्व परेपनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान आज पनि जारी रह्यो । आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फो...
-
WASH Plan कसरी बनाउने ?
काठमाडौ : अहिले देश खुला दिसामुक्त घोषणाको संघारमा छ । देशका ६४ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । सरसफाइका लागि खुला दिसामुक्त क्षेत्र हासिल गर्नु पहिलो खुड्किला मात्र हो । खुला दिसामुक्त अवस्थाका उपलब्धिहरुलाई दिगो रुप दिंदै सरसफाइका अन्य सुविधाहरुको निर्माण, प्रभावकारी सञ्चालन गरी सफा र स्वच्छता...
-
सरकारको नीति तथा कार्यक्रम : स्यानिटरी प्याड निशुल्क उपलब्ध गराइने
काठमाडौ : सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को आजको बैठकमा प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने उल्लेख छ । ...
-
मण्डन देउपुरको १० नं. वडालाई नमूना स्वस्थ समुदाय बनाईदै
काभ्रे : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा नं. १० लाई नमूना स्वस्थ समुदाय बनाउने भएको छ । १० नं. वडालाई स्वस्थ समुदाय बनाउन हालै वडा स्तरीय “खानेपानी, सरसफाइ र स्वच्छताको नमूना स्वस्थ समुदाय निर्माण” सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिसकेको छ । नमूना स्वस्थ समुदाय निर्माण कार्यक्रम २०७६ साल चैत...
-
गोदावरीको नहर क्षेत्रमा आठौ हप्ताको सरसफाइ, ३ टन फोहोर व्यवस्थापन
ललितपुर : महिला तथा बालबालिकाको पहलमा ललितपुर जिल्लाको गोदावरी नगरपालिका १ नहरक्षेत्रमा सरसफाइ गरिएको छ । गोदावरी खोलाक्षेत्र साप्ताहिक सरसफाइ अभियानले गोदावरीको नहरक्षेत्रमा सफाइ गरी ३ टन फोहोर व्यवस्थापन गरिएको अभियानकी संयोजक बेबि राजभण्डारी थापाले जानकारी दिनुभयो । गोदावरी क्षेत्रलाई फोहोरमुक्त बनाई स्वच्छ, सफा ...
-
कान्छो सरसफाइ अभियन्ताको प्रशंसायोग्य काम : भाँडा माझेर कमाएको मोबाइलले बाजुरामा आश्रम
‘केपी खनाल’ कान्छो सरसफाइ अभियन्ताको नामले परिचित हुनुहुन्छ । तिनै कान्छो सरसफाइ अभियन्ता खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत करिब ५० लाख रुपैयाँ संकलन गरेर बाजुराको बूढीगंगा नगरपालिका ब्रम्हातोलामा अनाथ आश्रम बनाउनुभएको छ । खनालले बाजुराका अनाथ बालबालिकाका लागि भवन निर्माण गर्न फेसबुक मार्फत सार्वजनिक आव्हान गर्न...
-
पिसाबबाट फाइदा लिने मन छ ? यसो गर्नुहोस्
लम्जुङ : लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न थालेका हुन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभाव...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 56
- Next Page »









