• खानेपानीका लागि आएको रकम फिर्ता, विद्यार्थी पिउँछन् कर्णालीको पानी

    दैलेख : विद्यालयको खानेपानी व्यवस्थापनका लागि विनियोजन गरिएको रकम विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको लापरबाहीले फिर्ता गएपछि दैलेखको आठवीस नगरपालिका ४ राकम कर्णालीमा स्थापित जनज्योति उच्च माध्यमिक विद्यालयका विद्यार्थी कर्णाली नदीको पानी पिउन बाध्य भएका छन् ।  खानेपानी योजनाका लागि साबिकको राकम कर्णाली गाविसले...

  • प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

    काठमाडौ : मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ ।  सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक साता...

  • पश्चिम पाइलाको देउसी भैली : विद्यालयको सरसफाइ सुधारका लागि (फोटो फिचर)

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा रचनात्मक काम गर्दै आएको युवाहरुको समूह पश्चिम पाइलाले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुधारका लागि देउसी भैली खेलेर रकम संकलन गरेको छ । पश्चिम पाइलाले वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) क्लीन एनर्जी नेपाल ( CAN), एसिएफ इन्टरनेशनल र माउण्ड भ्यू रेसिडेन...

  • धादिङमा खानेपानी उपभोक्ता समितिका लागि तालिमै तालिम

    धादिङ : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीका लागि धादिङमा विभिन्न तालिम सञ्चालन गरिएको छ । धादिङमा खानेपानी उपभोक्ता समितिका लागि खानेपानी आयोजना सम्पन्न भएपछिको तालिम तथा खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम दिइएको हो । खानेपानी उपभोक्ता समितिका लागि दिइएको तालिममा खानेपानी मुहान दर्ता, खानेपानी सुरक्षा ...

  • विषाक्त पानीलाई शुद्ध बनाउँदै

    बंगलादेश : बंगलादेशमा सन १९७० को दशक भरि करोडौं ट्युबवेलहरु जडान गरिए । तर त्यसको केही समय पछि नै आर्सनिकबाट हुने विषाक्तताको समस्या देखिन थाल्यो ।  आर्सनिक न त देख्न सकिन्छ, न यसको कुनै गन्ध नै आउँछ । यसको पहिलो संकेत छालामा देखिने दाग नै हुन्, जुन विषाक्तता फैलिइ सकेपछि मात्रै देखिन्छ । यो विषाक्तताले मुटु रोग तथा क्...

  • १८ लाखमा मुहान खरिद गरी खानेपानी आयोजना सञ्चालन

    धनकुटा, उषा खड्का : बालबालिका, युवायुवती र बृद्धबृद्धा सबैजसो कुवामा घण्टौं लाम लागेर पानी बोक्नु धनकुटाको थलथले बजारबासीको दैनिकी नै हो । थलथलेका झण्डै १ सय २० घरले करिब २ किलोमिटरको दुरीमा रहेको सानो कुवाको पानी जम्मा गरेर उपभोग गर्दै आएका छन् । तर अब यो सास्ती सधैंका लागि अन्त्य हुने भएको छ । खानेपानीको समस्या समाध...

  • सुन्दरीजल पानी प्रशोधन केन्द्रको सफल परीक्षण

    काठमाडौ : मेलम्चीको पानी प्रशोधन गरी वितरण गर्न सुन्दरीजलमा निर्माण भएको पानी प्रशोधन केन्द्रको सफल परीक्षण गरिएको छ । मेलम्चीको पानी ल्याएर मात्र परीक्षण गर्दा ढिलाइ हुने भएपछि वाग्मतीको पानी हालेर प्रशोधन केन्द्रको परीक्षण गरिएको हो । प्रशोधन केन्द्रका आठ प्रशोधन कक्ष मध्ये अहिलेसम्म तीन कक्षको परीक्षण सफल भएको छ । ...

  • खानेपानी उपभोक्ता समितिका लागि दुई दिने तालिम

    नुवाकोट : नुवाकोटको विदुरमा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुका लागि दुई दिने तालिम आज (बुधबार) देखि शुरु भएको छ । किस्पाङ गाउँपालिकाको वडा नं. ४ भाल्चे भित्रका सात वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुका लागि एसिएफको आर्थिक तथा प्राविधिक सहयोगमा गेर्खुटार युवा क्लवले तालिमको आयोजना गरेको हो । हरेक खानेपानी ...

  • राष्ट्रपति कार्यालयको खानेपानी महसुलको बक्यौता २ करोड नाघ्यो

    काठमाडौं : राष्ट्रप्रमुख र सरकार प्रमुखका कार्यालयसहित मन्त्रालयहरूले नियमित रकम नबुझाउँदा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले महसुलबापत उठाउने बक्यौता झन्डै साढे तीन अर्ब पुगेको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयले खानेपानी महसुल नबुझाउँदा बक्यौता बढे...

  • गाउँभरिकै लागि एउटा धारा, त्यो पनि ३० बर्ष पुरानो

    पर्सा : एउटा धाराको पानीले कति घरलाई पुग्ला ? १० घर अथवा २० घरलाई ? तर पर्साको सखुवा परसौनी गाउँपालिका –४ ओझैया परसौनी गाउँका झण्डै १५० घरपरिवार एउटै धाराबाट पानी उपभोग गरिरहेका छन् । थारू, मुस्मिल, सोनार तथा दुसाद जातिको बसोबास रहेको ओझैया परसौनीमा तीन घरको मात्र व्यक्तिगत धारा छन् । ‘ओझैया परसौनी गाउँका ३ घरमा व्...