• खानेपानीको मुहान संरक्षणमा लागे जाल्पाका बासिन्दा

    पाल्पा : पाल्पाको पूर्वखोला गाउँपालिका–२, जाल्पाका प्रत्येक खानेपानीका मुहान संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन् ।  खानेपानीको समस्या बढ्न थालेपछि यस वर्ष समयमा नै स्थानीयवासीले खानेपानीका मुहान तथा टंकी सरसफाइ तथा संरक्षण थालेका छन् ।  वडा कार्यालयको पहलमा स्थानीय बासिन्दा तथा खानेपानी उपभोक्ता समितिको सक्रियतामा खा...

  • खानेपानी समस्या, नेताको भोट माग्ने मेलो

    सुर्खेत : सुर्खेतको मैनतडा गाउँ पहिले गाविसमा थियो । अहिले भेरीगंगा नगरपालिका भएको छ । तर नगरपालिकाका बासिन्दा भएर पनि उही पीडा सहेर बस्नुपरेको छ । सुर्खेतको मैनतडाका अधिकांश बासिन्दा अहिले पनि खानेपानीको समस्या भोगिरहेका छन् । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका उनीहरू हिजोआज पनि भेरी नदी र खोलाको पानी पिउन बाध्य ...

  • खानेपानी अभावमा उदयपुरगढीका होमस्टे बन्द हुने अवस्थामा

    उदयपुरगढी : उदयपुरगढी गाउँपालिका–१  गढीमा सञ्चालित जिल्लाकै पहिलो होमस्टे खानेपानीको अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । पर्याप्त पानी नहुँदा होमस्टे सञ्चालनमा समस्या भएको हो ।  वातावरणीय र ऐतिहासिक हिसाबले गढी रमणीय र सुन्दर भए पनि यहाँका होमस्टेमा बास बस्न आउने पाहुनाका लागि आवश्यक पर्ने प्रयाप्त पानी छैन । जिल...

  • दशैमा आउने भनेको मेलम्चीको खानेपानी २०७५ मा मात्र

    सिन्धुपाल्चोक : सरकार आफ्नो इमान जमान प्रति कटिबद्ध भएको भए यत्तिबेला काठमाडौ उपत्यकाका बासिन्दाले नुहाउन, पिउन खाना पकाउन मेलम्चीकै पानी प्रयोग गरिरहेका हुन्थे । किनकि सरकारले मेलम्चीको खानेपानी दशैं अघि नै काठमाडौमा ल्याएर वितरण गर्ने पटक पटक घोषणा गरेको थियो । तर बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी २०७४ सा...

  • रोप पम्पले दिएको खुसी

    बाँके : बाँकेको मनिकापुर बस्तीकी कौशिला खड्काले यसअघि न रोपपम्प भनेको सुन्नुभएको न देख्न नै पाउनुभएको थियो । तर अहिले चर्खा घुमाए झैं घुमाएर पानी भर्नुहुन्छ । रोप पम्प डोरीको सहायताले पानी तान्ने प्रविधि हो । शुरुमा रोप पम्प प्रयोग गर्न समेत नआएपछि पानी लिन आएका कतिपय मानिस पानी नलिई घर फर्किन्थे, तर जब यसको प्रयोग ग...

  • जो, बँगुरलाई दिएको पानी खाएर बाँचे …………..

    ढापेन तामाङ : पानी प्रशस्त भएको बेला जीवित प्राणीका लागि खानेपानीको महत्व कति छ भन्ने कुरा खासै थाहा नहुने रहेछ । पानी प्राण हो भन्ने कुरा मैले त्यत्तिबेला मात्र थाहा पाएँ, जत्तिबेला बुँगुरलाई दिएको फोहोर पानी पनि बटुकाले उप्काउदै खाएर बाँचे । कुरा २०७२ वैशाखको १२ गतेको भूकम्प पछिको हो । भूकम्पले मेरो नुवाकोटको भाल्चे...

  • इञ्जिनियर बन्न नसकेका यादव, खानेपानी तथा सरसफाइ मन्त्री

    काठमाडौ : धनुषाको मध्यमवर्गीय परिवारमा जन्मिएका महेन्द्र यादवको चाहना इन्जिनियर बन्ने थियो । त्यसैअनुरूप उनले आइएस्सीमा फिजिक्स लिएर पास गरे । तर, आफ्नो प्रयास र तत्कालीन कांग्रेस कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईको प्रयास असफल भएपछि उनको बाटो मोडियो र राजनीतिज्ञ भए । इन्जिनियर बन्न नपाए पनि उनी पहिलोपटक नै मन्त्री...

  • ट्याङकरको खानेपानीमा मनपरी मूल्य, तोकिए भन्दा धेरै असुल्दै

    ललितपुर : लगनखेल थती टोलका सन्नी देउलाको घरको धारामा पानी नआएको महिना दिन बढी भइसक्यो । उनले गत साता ट्यांकर व्यवसायीसँग १२ हजार लिटरको ‘क’ वर्गको खानेपानी किन्दा ४ हजार रुपैयाँ तिरे । ‘पानी व्यवसायीलाई महँगो पर्यो भनेर गुनासो गर्दा उल्टै अबदेखि पानी नपुर्याउने भनी धम्की सुन्नुपर्यो,’ उनले भने, ‘छिमेकीले किनेको देख्दा...

  • खानेपानी आयोजनाले साम्य भयो, दाजुभाइको झगडा

    काभ्रेपलाञ्चोक : खानेपानीको समस्या भोगिरहेका धुलिखेल–२ रविओपीका बासिन्दाले ६ किलोमिटर टाढाबाट खानेपानी ल्याएका छन् । रविओपीकै बासिन्दाको श्रमदानबाट बनेपा ५ मा रहेको देउराली–सिस्नेखोला खानेपानी मुहानबाट खानेपानी ल्याएका हुन् । घरघरमै पानीको व्यवस्था भएपछि गाउँमा खानेपानीका कारण हुने विवादको समेत अन्त्य हुने देउराली–सिस...

  • खानेपानी अभावले चेपाङ बस्ती बसाई सर्ने सोचमा

    धादिङ : खानेपानी संकटका कारण बेनीघाट रोराङ गाउँपालिका–२ को ब्रुसबाङ गाउँका चेपाङ समुदाय बस्ती नै अन्यत्र सर्ने सोचमा पुगेका छन् ।लामो समयदेखिको खानेपानी समस्या समाधान हुने नदेखेपछि उनीहरूले बस्ती नै सारिदिन जिल्लाका सरोकारवाला निकायसँग माग गरेका हुन् । समुद्री सतहबाट एक हजार आठ सय ४५ मिटर उचाइमा रहेको बु्रसबाङमा ३६ घर...