सिमकोट : हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमै खानेपानीको धारा जडान भएपछि स्थानीयबासी खुसी भएका छन् । स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई घर घरमै धारा जडान भएपछि स्थानीयलाई चौबीसै घण्टा खानेपानी उपलब्ध हुन थालेको हो । घरमा धारा जडान भएपछि खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको बता...
पूर्वधार
-
-
भूमिगत पानीमा के कस्ता प्रदूषकहरु हुन्छन् ?
काठमाडौ : तराईका जिल्लाहरुमा भूमिगत पानी खानेपानीको मुख्य स्रोत हो। तराईका धेरैजसो घर घरै स्यालो ट्युबेल गाडेर जमिन मुनिको पानी तानिरहेको हुन्छ। जमिनमुनिको पानीमा आँखाले नदेखिने धेरै प्रदुषकहरु हुन सक्छ। भूमिगत पानीमा हुने प्रदुषकहरु : √ ब्याक्टेरिया, भाईरस र प्यारासाईट जस्ता सुक्ष्म जीव कहिलेकाही पानीमा पाईन्छ...
-
जग्गाको लफडाले राप्ती खानेपानी आयोजना सात वर्षसम्म अधुरै
नेपालगन्ज : खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालन हुन सकेको छैन । आर्थिक वर्ष २०७४/७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगन्जवासीले आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् । खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले अहिलेसम्म पहिल...
-
खानेपानी सुरक्षा योजना कसरी कार्यान्वयन गर्ने ? थाहा पाउनुहोस् यसको प्रक्रिया
काठमाडौं : अघिल्लो प्रकाशनमा खानेपानी सुरक्षा योजना भनेको के हो, यो किन जरुरी छ ? भन्ने बिषयको सामग्री प्रकाशन गरेका थियौं। यस पटक खानेपानी सुरक्षा योजना कार्यान्वयन प्रक्रियाका बारेमा चर्चा गर्दैछौं। खानेपानी सुरक्षा योजनाका बिषयमा हरेक खानेपानी उपभोक्ता समिति जानकार हुन जरुरी छ । खानेपानी सुरक्षा योजना कार्यान...
-
जलवायु उत्थानशील पूर्वाधार निर्माणको आवश्यकता छ : खानेपानीमन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु उत्थानशील पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउनुभएको छ । एसियाली विकास बैङ्क (एडिबी) द्वारा आज आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु उत्थानशील बनाउन सकिन्छ’ भन्ने विषयको कार्यशालामा उहाँल...
-
राष्ट्रियसभा बैठकमा खानेपानीमन्त्री : असोजको पहिलो सातादेखि काठमाडौँमा मेलम्चीको पानी
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले बर्षातका कारण बन्द रहेको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने बताउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिक...
-
हिल्साको सार्वजनिक शौचालयमा ताला, खुला ठाउँमा शौच
सिमकोट : नेपाल र चीनको सिमाना हिल्सामा सार्वजनिक शौचालय निर्माण भए पनि खुल्ला ठाउँमै शौच गर्न बाध्य छन् । शौचालय निर्माण सम्पन्न भए देखि नै ताला लगाएका कारण शौचालय सञ्चालनमा नआएको हो । नयाँ निर्माण भएको शौचालयमा कसले ताला लगाएको हो भन्ने समेत हिल्सावासीलाई जानकारी छैन । शौचालय निर्माण भएर एक पटक पनि प्रयोगमा नआए...
-
दिवंगत छोराको सम्झनामा खानेपानीको धारा निर्माण
बाँके : बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले दिवंगत छोराको स्मृतिमा खानेपानीको धारा निर्माण गरेका छन् । जेष्ठ सुपुत्र अर्जुन रोका क्षेत्रीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको हो । स्व। अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आ...
-
गण्डकी प्रदेशका ४० पालिकालाई वास प्लान सम्बन्धी पुनर्ताजगी तालिम
पोखरा : गण्डकी प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले वास फोकल पर्सन र गणकलाई पुनर्ताजगी तालिम दिएको छ। युनिसेफको प्राविधिक सहयोगमा ४० स्थानीय तहका वास फोकल पर्सन र गणकलाई Water, Sanitation, and Hygiene (WASH) Inventory (पानीको मुहान देखि घर सम्मको GPS Mapping सहितको तथ्याङ्क) सम्बन्धी पुनर्ताजगी ता...
-
बोर्ड मोडेलमा लगेपछि हेटौंडामा खानेपानी व्यवस्थापन सुध्रियो
हेटौंडा : कुनैबेला खानेपानी अभावमा काकाकुल बन्ने हेटौंडा उपमहानगरपालिकामा पछिल्लो एक वर्ष भित्रमा मात्र एक करोड लिटर भन्दा बढी पानी थप भएको छ। ०८० यता मात्रै एक करोड बढी लिटर खानेपानी व्यवस्था भएपछि उपमहानगरबासीलाई सहज भएको छ । नेपाल खानेपानी संस्थानबाट खानेपानी व्यवस्थापन बोर्ड बनेपछि खानेपानी व्यवस्थापनमा उल्ल...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 72
- Next Page »











