• भरतपुरमा एकीकृत ढल व्यवस्थापनको टेण्डर गर्ने तयारी

    भरतपुर : भरतपुर महानगरपालिकामा एकीकृत ढल व्यवस्थापनको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा भरतपुरमा नेपालकै ठूलो ढल व्यवस्थापन योजना बन्न लागेको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले छ महिना भित्र डिपिआरको काम सकेर टेन्डर निकाल्...

  • स्वीस सरकारको सहयोगमा निर्मित कुलोको उदघाटन

    इलाम : स्वीस सरकारको साना सिँचाइ आयोजना अन्तर्गत सङ्घ, प्रदेश, स्थानीय सरकार र उपभोक्ता समितिको लागत साझेदारीमा सम्पन्न कुलोको नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनियल म्युली र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । एक हजार ७०४ मिटर कुलो स्विस सरकारको ३० प्रतिशत, स...

  • बायो टोइलेट अर्थात वातावरणको साथी (भिडियो सहित)

    बुटवल : बुटवल–भैरहवा सडकको दायाँ बायाँ दुवै किनारमा एकैनासका रहर लाग्दा सार्वजनिक शौचालयहरु देखिन्छन् । चार बर्ष अघि बुटवल–भैरहवा सडकको योगीकुटीदेखि ड्राइभरटोल खण्डमा मात्र देखिने ती टोईलेटहरु हाल बेलहिया नाकासम्मै विस्तार भएका छन् । २०७६ चैत्रमा शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले योगीकुटीदेखि ड्राइभर...

  • तनहुँ कारागारमा खानेपानी अभाव

    दमौली : जिल्ला कारागार तनहुँमा खानेपानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटर मात्रै आपूर्ति भइरहेको छ । खानेपानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । दैनिक आवश्यकता भन्दा १५ हजार लिटर कम पानी आपूर्ति हुँदा...

  • लथालिङ्ग मेलम्ची, प्राविधिक भन्दा व्यवस्थापकीय कमजोरीले मेलम्ची आउन ढिलाई

    काठमाडौ : प्राविधिक समस्या भन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमी कमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरू बीच समन्वयको अभाव रहँदा बाढी पहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन । निर्माण कम्पनी सिनो हाइड्रो यो वर्ष अहिलेसम्म आयोजनाको मुहानस्थलमा नै पुगेक...

  • हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा

    भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन  हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुर अन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै...

  • फोहोरबाट व्यवसायिक उर्जा उत्पादन देशैभर, यातायातको साधनमा प्रयोग गर्ने लहर

    √ धरानमा पेट्रोलबाट चल्ने टेम्पोहरु हिजो आज ग्याँसबाट चल्छन् । फोहोरबाट उत्पादित ग्यासबाट टेम्पो गुड्न थालेको ८ महिना भन्दा बढी भईसकेको छ । पेट्रोलको मूल्य बढिरहेको बेला फोहोरबाट उत्पादित ग्यासले नै टेम्पो कुद्ने भएपछि टेम्पो सञ्चालकलाई ढुङ्गा खोज्दा देउता मिले झैं भएको छ । √  धरानमा जस्तै सुर्खेतको बीरेन्द्रनगर...

  • लिफ्ट सिँचाइको पाईप फुटेको फुट्यै, सिँचाइ अभावमा सयौँ रोपनी जग्गा बाँझै

    धनकुटा : धनकुटाको सहिदभूमि गाउँपालिका–१, गोपालपुरमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न भएको सो योजना केही समय सञ्चालन भएर बन्द भएपछि अलपत्र परेको हो । नदी किनारका बासिन्दालाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले जलस्रोत तथा सिँचाइ विकास डिभिजन धनकुटाले आर...

  • विश्व बैंकको टोली भेरी लिफ्टिङ खानेपानी आयोजना स्थलमा

    सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरुवात गरिएको भेरी लिफ्टिङ खानेपानी आयोजनाको मुख्य लगानीकर्ता विश्व बैंकको टोली आयोजना स्थलमा पुगेको छ । आयोजना कार्यान्वयन पूर्वको स्थलगत अवस्था बुझ्न वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल, खानेपानी तथा ढल व्यवस्थापन विभाग...

  • निर्माण व्यवसायीले भुक्तानी नपाउँदा तेमाल बृहत खानेपानी आयोजना अझै अधुरो

    काभ्रेपलाञ्चोक : गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्‍याउनआयोजनाको काम तीव्र गतिमा भइरहेको थियो । वि.सं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठे...