• सुखीपुरको १० वटै वडामा खानेपानीको धारा जडान हुने

    सिराहा : सुखीपुर नगरपालिकाले दलित बस्तीमा खानेपानीको व्यवस्था गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार दलित बस्तीमा खानेपानीको धारा जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख राम रौतर यादवका अनुसार एक घर एक धारा कार्यक्रम अन्तर्गत हरेक घरमा धारा जडान गर्न लागेको हो । नगरपालिकाको बार्ष...

  • साढे दुई करोडको लागतमा खानेपानी योजना निर्माण सुरु, २०५ घरमा धारा निर्माण हुने

    मकवानपुर : वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ । थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तर सांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्...

  • मेलम्चीमा बाढीले थुपारेको गेग्रान सफा गर्न १२ करोड रुपैयाँ लाग्ने

    काठमाडौ : मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउन अझै थप १२ करोड रुपैयाँ लाग्ने भएको छ । वर्षाको समयमा आयोजनाको हेर्डवक्समा थुप्रिएको गेग्रान सफा गर्न र आयोजना सम्म पुग्ने बाटो मर्मतका लागि अझै १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । गत साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति हुँदा म...

  • हातेपम्पको खानेपानीमा आर्सेनिकको मात्रा बढी

    नेपालगन्ज : बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला नेपालगन्जले केही समय अघि गरेको खानेपानी परीक्षणमा हाते पम्पको पानीमाआर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गाेपाल रेग्मीले जानकारी दिनुभयो । खासगरी बाँकेको डुडुव...

  • पहिले तिर्खालु धाउँथे, अहिले खोली धाउँछन्

    दैलेख : उही पानीको स्रोत, पिउने मानिस पनि पहिलेकै । पहिले तिर्खालु धाउँथे, अहिले खोली धाउँछन् । भालेको डाकमा डोको बोकेर पँधेरा नगएसम्म पानी पिउन नपाईने गाउँमा अहिले धाराको टुटी खोल्न साथ आँगनमै पानी झर्छ । छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना सञ्चालनमा आएपछि वस्ती भन्दा आधा किलोमिटर तलतिरको पानी घर आँग...

  • कुवाको पानीमा निर्भर डाँडाझेरीमा पहिलो पटक धाराको पानी

    नवलपरासी : जन्मेदेखि नै कुवाको पानी खान बाध्य बुलिङटार–२ डाँडाझेरी द्यौबादीका नरवीर मश्राङ्गी मगर घरमै खानेपानी धारा पुगेपछि दङ्ग हुनुहुन्छ। पहिलो पटक धाराको खानेपानी खान पाएकोमा उहाँ खुसी हुनुभएको हो । पूर्वी नवलपरासीको बुलिङटार डाँडाझेरी द्यौबादीका सात टोलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ५ करोड ३६ ...

  • जाजरकोट भूकम्पले क्षतिग्रस्त खानेपानी ४८ घण्टाभित्रै सुचारु

    सुर्खेत : जाजरकोटमा शुक्रबार मध्यरातमा गएको भूकम्पले क्षतिग्रस्त जाजरकोट खलंगा सहलगानी खानेपानी आयोजना ४८ घण्टा भित्रै सुचारु भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको प्राविधिक टोली, खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालयका प्राविधिक र खानेपानी उपभोक्ता समिति सहितको सक्रियतामा आपतकालीन अवस्थ...

  • बीस अर्ब खर्च हुँदा बीस हजार हेक्टर खेतमा मात्र सिँचाइ

    नेपालगन्ज : बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य ढिलो भइरहेको छ । आयोजना निर्माणमा ढिलाइ भइरहेका कारण लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ । अठार वर्ष अघि सात अर्ब रुपियाँ लागत लाग्ने भनी सुरु गरिएको सो आयोजनाको हालको लागत ५२ अर्ब ८९ करोड पुगेको छ तर काम अझै सु...

  • तटबन्ध निर्माणपछि १५० घरधुरी सुरक्षित

    हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–८ स्थित चौराखोलामा तटबन्ध गर्ने कार्यसँगै स्थानीयको घर र खेतीयोग्य जग्गाको संरक्षण भएको छ । तटबन्धसँगै १५० घरधुरी लाभान्वित बनेका हुन् । चौराखोलामा तटबन्ध गरेपछि स्थानीयको घर बाढीको खतराबाट मुक्त भएको र ६० बिघा खेतीयोग्य जमिनसमेत सुरक्षित भएको तटबन्ध निर्माण उपभोक्ता समितिक...

  • मेलम्चीको बाँधस्थल सारिने, मन्त्रालय र एडिबी असफल भएको पूर्वाधारविज्ञ आचार्यको टिप्पणी

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्यय...