• पोखरा खानेपानी सुधार आयोजनाको काम ९५ प्रतिशत सकियो

    पोखरा : पोखरा खानेपानी सुधार आयोजनाको काम ९५ प्रतिशत सकिएको छ । चाँडै पोखरेलीको धाराबाट पहिलेभन्दा सफा पानी झर्ने पक्का भएको छ । यस अघि करिब १२ किलोमिटर टाढाको मर्दीखोलाको पानी सिधै धारामा आउँथ्यो । हिलो, फोहोरसमेत नछानी आएको खानेपानीबारे पोखरेलीले बारम्बार गुनासो गर्थे । करिब साढे चार अर्ब लागतको यो खानेपानी आय...

  • प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ गर्ने

    काठमाडौ : मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा बितरण हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि सोमबार सिंहदरबारमा मेलम्चीको पानी पुन: वितरणको शुभारम्भ गरेपछि मेलम्चीको पानी काठमाडौ उपत्यकावासीको धारामा पुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले जान...

  • जाइकाले बनाएको ओभरहेड ट्याङ्की एयरपोर्टको अब्स्ट्याकल लिमिटेसन सर्फेसभित्र परेपछि…

    पोखरा : छ महिनाभित्रै पोखरेलीका घर घरमा पानी पुर्‍याउने लक्ष्यसाथ काम भइरहेको आयोजनाको एउटा ट्याङ्की भने अलपत्र छ । डिसेम्बरसम्म ९३ प्रतिशत काम सकिएको पोखरा खानेपानी सुधार आयोजनाको ट्याङ्की अलपत्र मात्र छैन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र खानेपानी योजना दुवैका लागि टाउको दुखाइ भएको छ । आयोजना पूरा भए...

  • पेटको खेतमा र खेतको पेटमा अर्थात सरसफाइमा पुनः प्राप्ति पद्धति के हो ?

    काठमाडौ : ‘पेटको खेत, खेतको पेट’ कुरा प्रष्ट छ, मानव मलमूत्रको प्रयोग गरेर अनाज उब्जाउने र उत्पादित बालीनाली पुनः मानिसले उपभोग गर्ने । यसरी पेटको खेत र खेतको पेटको चक्र निरन्तर चलाउन सक्यौं भने मानव मलमूत्रका कारण नदीनाला प्रदुषण भई जनस्वास्थ्य खतरामा पर्दैन । बरु पर्यावरणीय सन्तुलन कायम राख्न ठूलो सघाउ पुग्छ । म...

  • चुरे क्षेत्रमा नदीले धार परिवर्तन गर्दै

    पाल्पा : चुरे क्षेत्रका नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न नपाउँदा नदीको धार परिवर्तन हुने क्रम बढेको छ । जिल्लाको तिनाउ गाउँपालिकाभित्रका अधिकांश स्थानबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदी तथा खोलाले धार परिवर्तन गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । चुरे क्षेत्रका तिनाउ नदी, झु...

  • सुरक्षित खानेपानीको लागि पानी परिक्षण प्रयोगशालाको भूमिका (भिडियो)

    काठमाडौ : दिगो विकास लक्ष्य ६.१ मा सबैका लागि समतामूलक रूपमा सुरक्षित खानेपानी पु¥याउने उल्लेख छ । तर यो लक्ष्य हासिल गर्ने विधि, तौरतरिका र गरिने क्रियाकलापका बारेमा धेरैजसो बेखबर छन् । खानेपानी सुरक्षित बन्नका लागि पानीमा कुनै पनि जैविक, भौतिक र रासायनिक प्रदुषण हुनु हुँदैन। तर तपाई हामीले पिउँदै आएको पानीमा यी प्...

  • थला परिसकेका ४ वटा खानेपानी आयोजनाहरु यसरी ल्याईयो सञ्चालनमा

    बाँके : बाँकेको कोहलपुर नगरपालिकामा केही समय अघिसम्म कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना बाहेक अन्य कुनै पनि खानेपानी आयोजनाहरू सञ्चालनमा थिएनन् । कुनै कुनै आयोजना निर्माण सुरु भएको १५ वर्ष भन्दा बढी अवधि भएपनि ती सञ्चालनमा आउन सकेका थिएनन् । तर कोहलपुर नगरपालिकामा अहिले कोहलपुर साना शहरी खानेपानी तथा स...

  • बाढीले बगाएको सवाखोला-लोहाकोट-विजुवापानी खानेपानी आयोजना सञ्चालन

    भोजपुर: बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएपछि यहाँका तीन सय १८ परिवारले पानीको समस्या भोग्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोज...

  • ग्यास प्लाण्टका लागि पशुपालन गर्न जग्गा दिन उपमहानगरपालिका सकारात्मक

    दाङ : ग्यास उत्पादनको लागि पशुपालन गर्न ग्यास प्लाण्ट कम्पनीलाई आवश्यक जग्गा उपलब्ध गराउन घोराही उपमहानगरपालिका सकारात्मक रहेको जनाएको छ । ग्यास उत्पादनका लागि फोहोर अपुग भएपछि पशुपालनका लागि जग्गा माग गरेपछि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले यस बिषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । ‘फ...

  • काँकरभिट्टा दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिजाइनमै कमजोरी, पुनः डिजाइन गरी निर्माण गर्नुपर्ने (भिडियो)

    झापा : झापाको मेचीनगर नगरपालिकाको वडा नं. ७ मा बनेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रको डिजाइन नै फेरबदल गरी पुनः निर्माण गर्नुपर्ने भएको छ । मलमूत्र व्यवस्थापन केन्द्रमा रहेको बायोग्यासको संरचनाले काम नगरेपछि यसको पुनः निर्माण गर्नुपर्ने काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजकुमार पराजुली...