सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहेलकुनास्थित शुभाघाट शहरी खानेपानी तथा सरसफाइ आयोजनाको हस्तान्तरण एवं उपभोक्ता संस्थाको उदघाट्न गरिएको छ । खानेपानी मन्त्रालयका सचिव राम आधार शाह, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेष्ठ, शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाका आयोजना निर्देश...
पूर्वधार
-
-
लिफ्ट खानेपानी आयोजना बन्द हुँदा १ सय १८ घरपरिवार प्रभावित
भोजपुर : बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइ...
-
तराई मधेशमा ट्युबवेलको सट्टा अब डिप बोरिङ मात्र
काठमाडौ : सरकारले तराई/मधेशमा खानेपानीको स्रोतका रूपमा रहेको ट्युबेललाई विस्थापित गर्दै डिप बोरिङलाई प्राथमिकता दिएको छ । खानेपानी मन्त्रालयले तराई क्षेत्रका विशेष गरी गाउँघर र विपन्न बस्तीमा सञ्चालन गर्दै आएको ट्युबेल जडान कार्यक्रम बन्द गरेको छ। सरकारी अनुदानमा सञ्चालित सो कार्यक्रम अन्...
-
भादगाउँ खानेपानी एक पछि अर्को योजना थप्दै
तनहुँ : मौजुदा स्रोतबाट खानेपानीको माग धान्न नसकेपछि तनहुँको ब्यास नगरपालिका स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक पछि अर्को खानेपानी आयोजना थपिरहेको छ । २०५७ सालदेखि खानेपानी वितरण गर्न थालेको संस्थाले त्यस यता तीन वटा मुहानको पानी थप गरिसकेको छ । तीन वटा स्रोतको पानीले समेत बढ्दो मागलाई धान्न नस...
-
मेलम्चीको बाँधस्थल एक किलोमिटर माथि सार्नुपर्ने
काठमाडौ : तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलअहिलेको संरचना भन्दा केही माथि सार्नुपर्ने भएको छ । निर्माणाधीन बाँधस्थलमा तीन वर्ष पहिले बाढीले क्षति पुर्याएको थियो । क्षतिपछि दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा त्यस...
-
खानेपानी वितरण गर्नु अघि परिक्षण गरेर मात्र पठाउने खानेपानी संस्था
झापा : झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी वितरण गर्नु अघि अनिवार्य परिक्षण गरेर मात्र पठाउने गरेको छ । संस्थाले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले व्यवस्था गरे बमोजिम दैनिक परिक्षण गर्नुपर्ने पारामितिहरु दैनिक रुपमै परिक्षण गरी मापदण्ड अनुरुप भएको सुनिश्चितता गराएर मात्र वितरण...
-
२९ किलोमिटर पाइपलाइन र २०९ धाराको खानेपानी योजना ५ महिनामै कसरी सम्भव भयो ?
दैलेख : प्राविधिकले खानेपानीको सर्भे गर्दा साउन गैसकेको थियो । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार, गाउँपालिका सँग परियोजना कार्यान्वयन र लागत साझेदारी सम्बन्धी चरण चरणको छलफल, खानेपानी उपभोक्ता समिति गठन र योजना कार्यान्वयन सम्बन्धी त्रिपक्षीय सम्झौता लगायत प्रशासनिक काम सकिँदा माघ सुरु भैसकेको थियो ।...
-
१० वर्षमा २० प्रतिशत पानीका मूल सुके, संरक्षणमा ध्यान नदिए १० वर्षपछि अहिलेका मुहान पनि सुक्ने
काठमाडौं : एक अध्ययनले भन्छ–१० वर्षयता मात्रै मुलुकमा २० प्रतिशत पानीका मूल सुकेका छन्। जलवायु परिवर्तन र मानवीय क्रियाकलाप यसका प्रमुख कारण हुन्। पानीका मूल सुक्दै जाँदा आर्थिक र सामाजिक क्षेत्रमा समस्या देखा परेका छन्। बसाइँसराइ बढ्दै गएको छ। जसबाट गरिब र असहायको जीवनस्तरमा गम्भीर असर परिरहेको अध्ययनले देखाएको छ।...
-
६ वटा खानेपानी आयोजना निर्माण गर्न रोशी र नेवा बीच सम्झौता
काभ्रेपलाञ्चोक : काभ्रेपलान्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छवटा खानेपानी आयोजना सम्झौता गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धी द्विपक्षीय सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवा संस्थाका बागमती ...
-
खानेपानी माग्दै गाउँपालिका धाउनेको घरमा जब भेटियो पाइपै पाइप
सुर्खेत : खानेपानीको माग गर्दै गाउँपालिकामा धाई रहने, आफूलाई समाजसेवीको रुपमा प्रस्तुत गर्ने व्यक्तिकै घरमा खानेपानीको पाईपै पाइप भेटिएको खबर पत्यार नलाग्न सक्छ । तर दैलेखको गुराँस गाउँपालिकामा केही समय अघि यस्तै घटना भएको रहेछ । दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ६ बाट एक जना बसाई जान लागेको व्यक्तिको घरमा १६ ...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 72
- Next Page »










