• हेय महिनावारी कारण, प्रभाव र समाधान

    पृष्ठभूमि रजश्वला एउटा सामान्य जैविक प्रकृया हो । साथै प्रजनन् स्वास्थ्यको एउटा प्रतिक पनि अथवा सामान्य तरिकाबाट भन्नुपर्दा सृष्टि संचालनका लागि महिलामा हुने विशेष आमा बन्ने क्षमता विकास हुनु समेत हो । यद्यपी नेपाल सहित दक्षिण एसियन मुलुकका केही क्षेत्र र समूदायमा महिनावारीलाई प्राकृतिक विशेषता, जैविक विशेषता, प्र...

  • बोली नआउने मनिका, सिकाउँछिन् कुरा महिनावारीका

    उर्लाबारी–७ मोरङकी २७ वर्षीया मनिका कार्की बोल्न सक्नुहुन्न । १२ कक्षा पास गरेकी मनिका घरमा होस् या छिमेकमा, सबै काम चुपचाप गरिरहनुहुन्छ । अलिक चर्को स्वरमा बोलाउँदा समेत उहाँले ज्यादै कम मात्र सुन्नुहुन्छ । उहाँले नेपालीमा बोलेको बुझ्नुहुन्छ, तर नेपालीमा लेखेको त्यति राम्ररी बुझ्नुहुन्न, बरु अंग्रेजीमा लेखेको बुझ्नुहु...

  • बहिनीको लागि स्यानिटरी प्याड किनिदिने दाई (भिडियो)

    जनकपुरधाम : उहाँलाई महिनावारी भएकै थिएन । दिदीको महिनावारी भईसकेछ भन्ने कुरा पनि उहाँलाई थाहा थिएन । तर महिनाको २५ दिन गर्ने व्यवहार एउटा र बाँकी पाँच दिन दिदीले गर्ने व्यवहार अर्को देखेपछि उहाँलाई निक्कै अचम्म लाग्थ्यो । उहाँको मनमा जहिल्यै उब्जिने प्रश्न हुन्थ्यो कि ‘यी दिदी किन बाबाको नजिक नजानु भएको होला ? किन भान्...

  • १० मिनेटमै सिक्नुहोस्, स्यानिटरी प्याड बनाउने कला (भिडियो)

    धनुषा : बर्ष दिन अघिसम्म कपडाको प्याडको बारेमा सुन्दै नसुनेकी जनकपुरधाम उपमहानगरपालिका - १४ की मरियम खातुन हिजो आज माध्यमिक तहका छात्राहरुलाई स्यानिटरी प्याड बनाउन सिकाउनुहुन्छ । ‘महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम’मा स्यानिटरी प्याड बनाउने सीप सिकेपछि उहाँले प्याड सिलाउने कलाको विकास गर्नुभएको हो । युनिसे...

  • विद्यालयमा प्याड व्यवस्थापन समस्या

    बैतडी : बैतडीका अधिकांश विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा किशोरीहलाई समस्या हुने गरेको छ । महिनावारी भएको समयमा विद्यालयले किशोरीलाई प्याड उपलब्ध गराउने भएपनि अधिकांश ठाउँमा प्याड व्यवस्थापनको समस्या किशोरीहरूले भोगिरहेका छन् । महिनावारी भएको समयमा विद्यालयबाट प्याड पाइने भए पनि प्रयोग गरेको ...

  • मर्यादित महिनावारी अभियानले दिलायो ‘प्रवल जनसेवाश्री पदवी’

    काठमाडौ : संविधान दिवसको अवसरमा विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनुहुने ९९८ जना मध्ये गुणराज श्रेष्ठको नाम ‘प्रवल जनसेवाश्री’ बाट विभूषित हुनेको सूचीमा छ । मर्यादित महिनावारीको विषयमा निरन्तर अभियान सञ्चालन गर्दै आउनुभएका श्रेष्ठलाई महिनावारीको बिषयमा सामाजिक चेतना अभिवृद्धि गर्न पुर्‍याएको योगदानक...

  • ३० विद्यालयले अझै पाएनन् स्यानिटरी प्याडको रकम

    जुम्ला : जुम्लाको तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगत देखि पाउँदै आएको स्यानिटरी प्याड र दिवा खाजा बापतको रकम अझै पाएका छैनन् । गाउँँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्य...

  • सेनिटरी प्याडमा लाग्ने भन्सार शुल्कमा ९० प्रतिशत छुट

    काठमाण्डौ :  सरकारले महिनावारीको समयमा प्रयोग गरिने सेनिटरी प्याडको आयातमा लगाउँदै आएको भन्सार करमा भारी छुटको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दश शर्माले आइतबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट प्रस्तुत गर्दै सेनिटरी प्याडमा लगाउँदै आएको करमा ९० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको जनाउनुभएको हो । यसैगर...

  • आज विश्व महिनावारी स्वच्छता दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदै

    काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस नेपालमा पनि मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालमा यो दिवसलाई मर्यादित महिनावारी स्वच्छता दिवसको रुपमा मनाउने गरिएको छ । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा...

  • बाँस घारीको दिसाले जन्माएको राष्ट्रिय महिनावारी सञ्जाल (भिडियो)

    काठमाडौ : केही बर्ष पहिलेसम्म महिनावारी स्वच्छता व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघसंस्थाहरु एकजुट थिएनन् । ती संघसंस्था आ–आफ्नो उद्देश्य केन्द्रित क्रियाकलापमा व्यस्त भएपनिआफू बाहेक अन्य संस्थाले गरेको कार्यको न चासो हुन्थ्यो, न चासो राखेको खासै अर्थ नै । तर महिनावारी स्वच्छताको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको...