• लैंगिक समानता र मर्यादित जीवनका लागि सबैपक्ष बीच सहकार्य आवश्यक : राजदूत पेट्री

    काठमाडौ : नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले लैंगिक समानता, मर्यादित जीवन र सुरक्षित वातावरण सुनिश्चित गर्न सबै पक्षको सशक्त सहकार्य आवश्यक रहेको बताउनु भएको छ । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानमा उहाँले विशेष रूपमा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले कर्णाली प्रद...

  • मेनोपोज र हाइजिन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

    सप्तरी : सप्तरीमा मेनोपोज र हाइजिन सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। महुली सामुदायिक विकास केन्द्र, सप्तरी र Welthungerhilfe (WHH) को सहयोगमा सञ्चालित Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal परियोजना अन्तर्गत ४० जना किशोरीलाई लक्षित गर्दै तालिम दिईएको हो । त...

  • किशोरीहरूलाई लैंगिक हिंसा र दाइजो प्रथाविरुद्ध सचेत बनाउँदै

    सप्तरी : महिनावारी स्वच्छता सञ्जाल समूहको आयोजनामा किशोरी लक्षित एकदिने क्षमता विकास तालिम सप्तरी जिल्लामा सम्पन्न भएको छ। उक्त तालिम किशोरीहरूलाई लैंगिक हिंसा, दाइजो प्रथा सम्बन्धी विषयमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम WHH को आर्थिक र प्राबिधिक सहयोगमा, महुली सामुदायिक विकास केन्द्र सप्...

  • महिनावारी स्वच्छता दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    सिरहा : ‘महिनावारीमैत्री समाजका सहकार्य’ भन्ने नाराका साथ आज विश्व महिनावारी स्वच्छता दिवस सिरहा जिल्लाका विभिन्न स्थानीय तहहरूमा विविध कार्यक्रमहरू आयोजना गरी मनाईएको छ। बीएमजेड/भीसीए/डब्लुएचएचको सहयोग र सबल नेपालद्वारा सञ्चालित Upscaling WASH System Strengthening Approach in Terai कार्यक्रम अन्तर्गत विभिन्न जनचेत...

  • महिनावारीमैत्री समाजका लागि सहकार्य विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

    राजविराज : “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने नारासहित एक विशेष अन्तरक्रियात्मक कार्यक्रम राजविराजमा सम्पन्न भएको छ। कार्यक्रममा महिनावारीसँग सम्बन्धित सामाजिक, सांस्कृतिक तथा सेवा-सुविधाका विविध चुनौतीहरूको पहिचान गर्दै सहकार्यमा आधारित समाधानका उपायहरूमा गहन छलफल गरियो। महुली सामुदायिक विकास केन्द्रद्वारा...

  • किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

    राजविराज : किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य, महिनावारीका स्वच्छता व्यवस्थापन सम्बन्धी १ दिने तालिम राजविराजमा सम्पन्न भएको छ । सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका, विष्णुपुर गाउँपालिका, राजगढ गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकाका २७ जना महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल “किशोरी शक्ति समूह, सप्तरी न...

  • १८ माध्यमिक विद्यालयलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण

    रामपुर :  जिल्लाको रामपुर नगरपालिकाले विद्यालयलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरभित्रका १८ माध्यमिक विद्यालयलाई मेसिन सहित प्याड र ६ आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड उपलब्ध गराएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी निःशुल्क रूपमा प्याड सहित मेसिन उपलब्ध गराएको रा...

  • महिनावारीका बिषयमा प्रदेश सभा सांसदहरुसँग छलफल, छाउपडी हटाउन हस्तक्षेपकारी पहल आवश्यक

    धनगढी : छाउपडी सँग जोडिएका सबै विभेद हटाएर मर्यादित बनाउन सबै क्षेत्रले साझा रूपमा पहल गर्नुपर्ने विषयमा सरोकारवाला एकमत देखिएका छन् । महिनावारी स्वास्थ्य नीतिका विषयमा छलफल गर्न धनगढीमा आयोजना गरिएको एक कार्यक्रममा प्रदेश सभाका सदस्यले छाउपडी हटाउन हस्तक्षेपकारी पहल आवश्यक रहेको बताएका छन् । महिनावारी स्वास्थ्य...

  • महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम

    चितवन : चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापन दिवस लाई लक्षित गर्दै इच्छाकामना गाउँपालिका सँगको समन्वयमा वाइन टु वाटर नेपालद्वारा इच्छाकामना गाउँपालिका वडा नं. ७, खेतबारी, चितवनका आमा समूहका महिलाहर...

  • पाल्पामा सप्ताहव्यापी ‘महिनावारी मेला’

    पाल्पा : महिनावारी प्रतिको गलत धारणा हटाउन भन्दै पाल्पामा सप्ताहव्यापी ‘महिनावारी मेला’ भैरहेको छ। तानसेन टुँडिखेलमा भैरहेको महिनावारी मेलामा महिनावारी सँग सम्बन्धित वक्तृत्वकला प्रतियोगिता, विद्यालयमा सचेतना कार्यक्रम, जनचेतनामूलक नाटक लगायतका कार्यक्रम भैरहेको छ । महिनावारी बारे धेरैजसो अहिले पनि खुलेर कुरा नग...