• महिनावारीका बिषयमा आमा र छोरी बीच सम्वाद गर्न किन जरुरी छ ?: MHM विज्ञ धिताल (अडियो सहित)

    काठमाडौ : महिनावारी, यौन एवं प्रजनन स्वास्थ्य सँग जोडिएको संवेदनशील बिषय हो । तर, यस खुलेर कुराकानी गर्ने परिपाटी छैन । महिनावारीका विषयमा न समाज खुल्छ, न परिवार । कम्तीमा आमा र छोरीबीच हुनुपर्ने कुरालाई समेत खासै महत्व दिएका हुँदैनौं वा धक मानिरहेका हुन्छौं । तर महिनावारीका बिषयमा आमा र छोरी बीच सम्बाद भएमा छोर...

  • जब किशोरी पहिलो पटक महिनावारी हुन्छिन् (अडियो सहित)

    काठमाडौ : जब कुनै बालिका किशोरी अवस्थामा प्रवेश गर्छिन् । उनी पहिलो पटक महिनावारी हुन्छिन् । बालिकाको शारीरिक अवस्था अनुसार कोही ९/१० बर्षको उमेरमा त कसैलाई १२/१३ बर्षको उमेरमा महिनावारी सुरु हुन्छ । महिनामा एकपटक योनीबाट रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो । पहिलो पटक महिनावारी हुँदा किशोरीहरु झर्किने, डरा...

  • महिनावारी हुँदा छुवाछुत गरिने कारण : राधा पौडेल फाउण्डेशनकी कार्यक्रम संयोजक रेग्मी (अडियो सहित)

    काठमाडौ : महिनावारी, प्रजनन उमेर भित्रका महिलाहरुलाई हरेक २८ दिनको फरकमा हुने प्राकृतिक प्रक्रिया हो । तपाई हामीले चाहेर महिनावारी हुने वा बन्द हुने कुरा हुँदैन । यद्यपि महिनावारीलाई अझै पनि छुवाछुतको दृष्टिकोणले हेरिन्छ । देशका कतिपय ठाउँमा महिनावारी भएको समयमा अझै पनि घर भित्र बस्न पाउँदैनन् । दुध, दही, मही जस्ता ...

  • पहिलो पटक महिनावारी हुँदा के कुरामा ध्यान दिने ?

    काठमाडौ : जब कुनै बालिका किशोर अवस्थामा प्रवेश गर्छिन् । उनी पहिलो पटक महिनावारी हुन्छिन् । बालिकाको शारीरिक अवस्था अनुसार कोही ९/१० बर्षको उमेरमा त कसैलाई १२/१३ बर्षको उमेरमा महिनावारी सुरु हुन्छ । महिनामा एकपटक योनीबाट रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो । पहिलो पटक महिनावारी हुँदा किशोरीहरुमा विभिन्न शारीरि...

  • नेपालगञ्ज नगरभित्रका बिद्यालयमा भेन्डिङ्ग मेसिन जडान

    बाँके : नेपालगञ्ज नगरभित्रका सामुदायिक विद्यालयमा सेनेटरी प्याड झिक्न मिल्ने मेसिन जडान गरिएको छ । महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर नेपालगञ्ज उपमहानगरपालिकाले भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन)  जडान गरेको हो । आईतबार नेपालगञ्जस्थित सरस्वती मावि र छात्रा मावि सल्यानीबाग बिद्यालयमा जडान ग...

  • महिनावारी सुक्ने बेला देखिने लक्षण र निराकरणका उपाय

    रजोनोबृति अर्थात महिनाबारी सुक्नु महिलाहरुको शरिरमा आउने सामान्य परिवर्तन हो । सामान्यतया महिलाहरुको अण्डाशयवाट डिम्वहरु उत्पादन हुन्छ । ति डिम्वहरुवाट र अण्डाशयवाट एस्ट्रोजिन र प्रवजेस्टेरोन नाम गरेका हर्मोनहरु निस्कन्छन् । यि हर्मोनहरुको प्रभावले पाठेघरको भित्री तहमा हुने परिवर्तहरुको फलस्वरुप महिनावारी वा रजस्वल...

  • पहिलो पटक महिनावारी हुँदा लुक्नुपर्ने बाध्यता

    डोटी : सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात रजस्वला भएमा किशोरीले सात दिनसम्म लुकेर बस्नुपर्ने बाध्यता कायमै छ । पहिलोपटक अविवाहित किशोरी महिनावारी भएको समयमा अलग्गै सुत्नुपर्ने र सात दिनसम्म महिनावारी बस्ने छाउपडी गोठमा बस्नुपर्ने बाध्यता रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय...

  • महिला मन्त्रीलाई महिनावारी सञ्जालको चिठी : ‘सहयोगीको भूमिका निर्वाह गर्न प्रतिवद्ध छौं’

      काठमाडौ : महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन सरोकार सञ्जालले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङलाई पत्र पठाई मर्यादित महिनावारी कार्यक्रमको बिषयमा जाहेर गरेको प्रतिवद्धता प्रति धन्यबाद ज्ञापन गरेको छ । सञ्जालले केही दिन अघि आयोजना गरेको वेबिनार जूम छलफलमा गरेको प्रतिबद्धता र सरका...

  • महिनावारी भएको बेला गर्नुहोस् यी योगासन

    हाम्रो नेपाली संस्कृतिअनुसार पुरूष घर बाहिरको काम धन्दामा व्यस्त रहने र महिलाहरू घर धन्दामा व्यस्त रहने परम्परा छ। पछिल्लो समयमा महिलाहरूले पनि घर धन्दाका अतिरिक्त विभिन्न कार्यालय, व्यापार व्यवसाय जस्ता विभिन्न कार्यमा संलग्न छन्। यसरी दैनिक जीवनमा व्यस्त रहने महिलाहरू घरधन्दामा व्यस्त रहनुका साथै महिलाको जीवनका ल...

  • प्याड समेत नफेरी – नफेरी कोरोना सँग लड्दै कोरोना फाइटर डा. नितु

    भरतपुर : भरतपुर अस्पतालको प्रयोगशालामा पाँच जना पुरुष साथीहरू र म कार्यरत छौं। पीपीई सेट निरन्तर कम्तीमा ७/८ घण्टा लगाउनुपर्छ। अहिले हामी तत्कालको जोखिम मात्र होइन, दीर्घकालीन स्वास्थ्य जटिलताको बीचमा काम गरिरहेका छौं। मुख्य कुरा, शौचालय जान नमिल्ने भएकाले दिसा–पिसाब समेत रोकेर राख्नुपर्छ। पिसाब आउला भनेर पानी कम खानुप...