♦विनोद शर्मा दिगो विकास लक्ष्य (एसडीजी) को उद्देश्य सन् २०३० सम्ममा विश्वबाट गरिबीको अन्त्य गर्नु हो । सहस्राब्दी विकास लक्ष्य (एमडीजी) को उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुरालाई सन् २०१६ देखि २०३० सम्ममा पूरा गर्न दिगो विकास लक्ष्य अघि सारिएको हो । यसमा १७ विकास लक्ष्यहरू र एक सय ६९ सहायक लक्ष्यहरु ...
महिनावारी विशेषाङ्क
-
-
कक्षा १० की छात्राको अपिल, अब छाउप्रथा सबैले त्यागौं
सुमना उपाध्याय : छाउपडी प्रथा भनेको एक दम नरनम्रो प्रथा हो र यसले धेरै मानिसको ज्यान लिएको छ किनकी महिलाहरु व केटीहरु मिन्स हुदाँ गोरु बस्ने गोठमा बस्छन् । त्यो गोठमा धेरै जसो किरा फट्याङ्ग्रा वा सर्प हुन्छ त्यो सर्वले टोक्दा धेरै मानिसको ज्यान गएको छ । अझै पनि गोठमा बस्दा ज्यान पनि जान सक्छ । त्यो गोठमा धेरै गनाउने हु...
-
मर्यादित महिनावारीको देशका रूपमा स्थापित गर्छौं : मन्त्री गुरूङ
काठमाडौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले नेपाललाई मर्यादित महिनावारीको देशको रूपमा स्थापित गराउन सरकार लागि परेको बताएका छन्। दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित ‘लैंगिक हिसा र मर्यादितमहिनावारी’को भूमिका विषयक अन्तर्राष्ट्रियस्तरको भर्चुअल बैठकमा...
-
छात्रालाई प्याड उपलब्ध गराउने कार्यक्रमले निरन्तरता पाएन
काठमाडौ : शुक्रबार संघीय संसदको दुबै सदन (प्रतिनिधी सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा अन्य क्षेत्रको जस्तै खानेपानी तथा सरसफाइ क्षेत्रका पनि केही कार्यक्रमहरु समेटिए तर समेट्नै पर्ने कार्यक्रमले भन...
-
कविता : सेनिटरी प्याड
पुनः प्रयोग गर्न मिल्ने, सेनिटरी प्याड बनाऔं रासायनिक पदार्थ हुन्न यसमा, स्वास्थ्यलाई जोगाऔं । फलाटिन वा सुति कपडाको, प्याड बनाउन मिल्छ एक पटक बनाएको प्याड, एक वर्षलाई पुग्छ । कपडालाई दोबरी बनाई, प्याडको नक्सा राख्नु चिनो लगाइ कपडालाई, मिलाएर काट्नु । सबैतिर सिलाउनु, त्यसपछि खल्ति हाल्नु बटम लगाउनु त्य...
-
गलैंचा कारखानाका श्रमिक र अपाङ्गता भएका महिलालाई स्यानिटरी प्याड
काठमाडौ : गलैंचा कारखानाका श्रमिक र अपाङ्गता भएका ९४ जना महिलालाई धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको छ । लकडाउनका कारण बाहिर निस्कन नपाउँदा प्याडको अभाव भएको भन्ने सूचनाको आधारमा ती महिलाहरुको बास स्थानमै पुगेर कपडाको (धोएर पुनः प्रयोग गर्न मिल्ने) प्याड वितरण गरिएको डेज फर गर्ल्स नेपालकी निर्देशक माया...
-
घरभित्रै बस्दा किशोरीहरुमा आउन सक्ने महिनावारी समस्याबारे छलफल
सर्लाही : लकडाउनको समयमा घरभित्रै बस्दा किशोरीहरुमा आउन सक्ने महिनावारी सम्बन्धी समस्यालाई मध्यनजर गरी महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी छलफल गरिएको छ । विशेष गरी १५ बर्षमाथिका किशोर किशोरी सम्मिलित उक्त छलफलमा महिनावारीको बारेमा जानकारी, महिनावारीको समयमा अपनाउनु पर्ने सावधानी र सरसफाइ सम्बन्धी बिषयमा छलफल गरिए...
-
स्यानिटरी प्याड अभावमा समस्या झेल्दै अपाङ्गता भएका महिला, सहयोगको याचना
काठमाडौ : लकडाउनका कारण बाहिर निस्कन नपाउँदा अपाङ्गता भएका महिलालाई स्यानिटरी प्याड अभाव भएको छ । माकलबारी नेपाल अपाङ्गता महिला संघको होस्टेलमा बस्दै आएका ७ जना, जोरपाटीकै एक होस्टेलमा बस्दै आएका १९ जना अपाङ्गता महिलालाई प्याडको समस्या भएको हो । यस्तै भोइस अफ इक्वेल अपरच्युनिटी होस्टेल व्यासी भक्तपुरको होस्टेलका ल...
-
बूढी बूढीका लागि त कपडाको प्याड नै राम्रो (भिडियो वार्ता)
काठमाडौ : महिनावारी हुँदा सारीको फेर, लुङ्गीको टुक्रा वा अरु नै कपडाको टालो प्रयोग गरेर जीवन पार गर्नुभएका हजुर आमा र आमाहरुको तुलनामा अहिलेको पिढीका लागि प्रशस्त विकल्पहरु छन् । अहिलेका पिढीले प्याडकै अभावका कारण कपडाको टालो प्रयोग गर्नुपरेको छैन । प्याड प्रयोग गर्ने कि महिनावारी कप या त ट्याम्पोन ? प्याडमा पनि कस्तो ...
-
‘बोलन्या थली’ जसले घर-घरै नि:शुल्क स्यानिटरी प्याड वितरण गरिरहेको छ
धनगढी : कैलाली भजनी घर भएकी नन्दा शर्मा कामका लागि धनगढीमा डेरा गरेर बस्नुहुन्छ। सधैं महिनावारी भएको समयमा बजारबाट प्याड किनेर चलाउने नन्दासँग लकडाउनका कारण साथमा प्याड थिएन । महिनावारी भयो तर के लगाउने साह्रै आपत पर्ये उहाँलाई । उहाँले बोलन्या थली नामक गैरसरकारी संस्थाले लकडाउनको समयमा स्यानिटरी प्याड वितर...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 20
- Next Page »





