• स्यानिटरी प्याडको सुरक्षित प्रयोग तथा व्यवस्थापन : रुबिना छन्त्याल (अडियो सहित)

    महिनावारीको कुरा गर्दा स्यानिटरी प्याडको सुरक्षित प्रयोग र यसको व्यवस्थापनको कुरा पनि सँगसँगै आउने पाटो हो । महिनावारी भएको समयमा स्यानिटरी प्याड वा कपडाको कसरी प्रयोग गर्ने ? सुरक्षित तरिकाले प्रयोग नगर्दा के कस्ता स्वास्थ्य समस्याहरु आउन सक्छन् भन्ने कुरा हरेक महिलाले बुझ्न जरुरी छ । यसका साथै प्रयोग गरिसकेको प्य...

  • विद्यालयमै बन्छ स्यानिटरी प्याड, छिमेकी विद्यालयलाई समेत वितरण गर्ने तयारी

    सोलुखुम्बु : सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालयले कपडाको स्यानिटरी प्याड उत्पादन गर्न सुरु गरेको छ । स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ प्याड उत्पादन गरी विद्यालयले करिब ३ सय छात्राहरुलाई वितरण गरिसकेको छ । सहयोगी संस्था हिमालयन केयर फाउन्डेसनको ब्यवस्थापनमा विद्यालयले गत बर्षको हिउँदे विदामा एक जना शिक्षिका र दुई...

  • सर्लाहीमा किशोरीहरुसँग महिनावारी स्वच्छता सम्बन्धी अन्तरसम्वाद

    सर्लाही : सर्लाहीमा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बालिकाको सुरक्षा र यौन तथा प्रजनन अधिकार, महिनावारी स्वच्छता आदि विषयमा किशोरीहरुसँग अन्तरसंवाद गरेको छ । बागमती सेवा समाज नेपाल सर्लाहीका कार्यकारी निर्देशक निरज भण्डारीका अनुसार सहयोगी संस्था आड्रा नेपाल, युएन ह्याविटैट, अक्सफाम, वल्र्डभिजनसँगको साझेदारीमा सर्ल...

  • मर्यादित महिनावारी भनेको के हो : राधा पौडेल (अडियो सहित)

    काठमाडौ : महिनावारीका बिषयमा मात्र सुनेका तपाई हाम्रा लागि मर्यादित महिनावारी नयाँ बिषय जस्तो लाग्न सक्छ । तर महिनावारीको कुरा गर्दा पछिल्लो समयमा महिनावारी मात्र भन्ने शब्दले समग्र महिनावारीको कुरा अपुरो हुन सक्छ । अर्थात महिनावारी शब्दले मात्र महिनावारीको समग्र पक्ष समेट्न सक्दैन । उसो भए मर्यादित महिनावारी भनेको...

  • केकी अधिकारी बनिन् सन् २०२० का लागि महिनावारी स्वच्छता दूत

    काठमाडौ : अभिनेत्री केकी अधिकारी सन् २०२० का लागि महिनावारी स्वच्छता दूत (एमएचएम गुडविल एम्बेस्डर) नियुक्त हुनु भएको छ । राष्ट्रिय महिनावारी सञ्जाल (एमएचएम पिए) ले अभिनेत्री अधिकारीलाई सन् २०२० का लागि महिनावारी स्वच्छता दूतका रुपमा मनोनयन गरिएको हो । महिनावारी स्वच्छता दूत भएर अभिनेत्री अधिकारीले महिनावारी स्वच्छ...

  • महिनावारी स्वच्छता बारे जनचेतना जगाउन मुलावारीमा सरोकार समूह गठन

    विनोद महतो, धनुषा : धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ मुलावारीमा महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूह गठन गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापन बारे जनचेतना जगाउने तथा सल्लाह सुझाव दिने उद्देश्यले शुक्रवार धनुषाधाम नगरपालिकामा सञ्चालित पूर्ण सरसफाइ अभियान अन्तर्गत वडा नं. ८ मुलावारीमा ९ सदस्यीय महिनावारी स्...

  • महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत स्यानिटरी प्याड बनाउने तालिम

    बाग्लुङ : बाग्लुङको गलकोट नगरपालिकाले सेनेटरी प्याड तथा झोला बनाउने तालिम दिईएको छ । कोरोना भाइरस रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्याड पाउनै मुश्किल भएपछि नगरपालिकाले सीमान्तकृत समुदायका महिलालाई सामाजिक दूरी कायम गर्दै तालिम प्रदान गरेको हो । आफ्ना लागि आवश्यक प्याड आफैँ उत्पादन गर्ने तथा ...

  • सिरहाका महिला प्याड बनाएर उद्यमी बन्दै, प्याड बनाउन सहकारीले ऋण उपलब्ध गराउने

      सिरहा : सिरहा नगरपालिकाका १२ जना स्थानिय महिलाहरु कपडाको सेनिटरी प्याड बनाउने सीप सिकेर उद्यमशिलतातर्फ अग्रसर भएका छन् । वेल्टहंगर हिल्फे नेपालको साझेदार संस्था सबल नेपालको प्राविधिक सहयोग तथा खैरसलवा कृषि सहकारी संस्था लिमिटेड सिरहाको आयोजनामा घरेलु बिधि (हात तथा सिलाई मेसिनको प्रयोग) बाट प्याड सिलाउने त...

  • स्यानिटरी प्याडको शक्ति

    ‘चोकमा आएर दुई मुठा साग, दुई किलो मुला बेच्ने । त्यहीबाट आर्जन भएको दुई चार पैसाले छोराछोरीलाई पेन्सिल, कापी किन्ने ।’ धादिङको भोर्ले सुनौलो बजारकी चनमती मगरातीले काठमाडौ बसाईको ६ बर्ष यसरी नै बिताउनुभयो । तरकारी उमार्नका लागि आफू बसेको घर परिसरमै सानो करेसाबारी थियो । त्यही करेसाबारीमा जत्ति फलाउन सकिन्छ, त्यत्ति ...

  • कोरोना जस्ता विपदको समयमा भोग्नुपर्ने महिनावारी समस्या र समाधानको उपाय (अडियो सहित)

    काठमाडौ : यसपाली कोरोना भाइरसको महामारी फैलिएको छ । पोहोर साल तराईमा डुबान र पहाडमा बाढी पहिरोले सताएको थियो । यस्तै २०७२ साल वैशाखको भूकम्पले धेरै जनधनको क्षति पुर्‍याएको थियो । यी र यस्ता विपदको घटना बर्षेनी भईरहन्छन् । अरु समयको तुलनामा विपदको बेला महिनावारी सम्बन्धी फरक खालका समस्याहरु आउन सक्छन् । हामीले...