• संयोजक श्रेष्ठको दृष्टिमा यी हुन् महिनावारी स्वच्छताका ४ सवाल

    महिनावारी स्वास्थ्य र सरसफाइको क्षेत्रमा धेरै संघसंस्था क्रियाशील छन् र हरेक संघसंस्थाले बोक्ने सवालहरु फरक फरक छन् । कोही महिनावारीलाई अधिकारमुखी आँखाले हेर्छन् भने कतिको मत महिनावारीको समयमा स्वच्छता व्यवस्थापनमा मात्र छ । कोही भने महिनावारी मर्यादित हुनुपर्छ र प्याड वितरण गर्दैमा मर्यादित महिनावारी हुन नसक्ने तर्क ग...

  • महिनावारीको विषयमा मौनता तोड्ने अभियान : घुम्टोले अनुहार छोप्ने बस्तीमा समेत महिनावारीको बारेमा हुन थाल्यो छलफल

    हरिवन (सर्लाही) : महिनावारीको बिषयमा कुरा गर्दा पछ्यौरीले मुख छोप्ने सर्लाही हरिवन नगरपालिका– ८ की दिपिका विक अचेल महिनावारीको बिषयमा खुलेर छलफल चलाउनुहुन्छ । ११ कक्षामा अध्ययनरत दिपिका महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहमा सदस्य हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले मात्र बुझेर पुगेन, दिदी बहिनीलाई बुझाउनका लागि छल...

  • छाउगोठ भत्काएपछि ओढार र चौरमा बास

    बझाङ : गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिक रुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्ने लगायतका का...

  • गाउँपालिकाभरि छाउपडी प्रथा कायमै

    दैलेख : विगत केही बर्ष अगाडी दैलेख जिल्लाका पश्चिमका साविकको २५ गाविसलाई छाउपडी प्रथा मुक्त घोषणा गरियो । त्यतिवेला महिला पनि स्वयं उपस्थिति भएर छाउ नबार्ने, घरमै बस्ने प्रतिवद्धता जनाए । केही एनजिओ र आईएनजिओले छाउपडी प्रथा उन्मुलन भएको देखाउन गरिएको घोषणा, घोषणामै सीमित रह्यो । महिला नछुने भएको बेला छाउ गोठमै बस्न...

  • मर्यादित महिनावारी स्वच्छता : खुला दिसामुक्त अभियान र पूर्ण सरसफाइको महत्वपूर्ण कडी

    ♦ गुणराज श्रेष्ठ पृष्ठभूमि महिनावारी महिलाहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित जैविक प्रक्रिया हो भन्ने तथ्यका वावजुद हाम्रो समाजमा यससँग सम्बन्धित अनेकौं कुरीतिहरू व्याप्त छन् । यी कुरीतिहरूले परम्परागत, धार्मिक र सांस्कृतिक आडभरोसा पाएका छन्, जसले गर्दा किशोरी र महिला अझै शिक्षा, सरसफाइ, स्वच्छता र स्...

  • यसरी प्रयोग गर्नुहोस् महिनावारी कप

    काठमाडौ : महिनावारी कप, हेर्दा कप जस्तै देखिने १०० प्रतिशत उच्च गुणस्तरीय मेडिकल ग्रेड सिलिकनले बनेको हुन्छ । यो एक पटक किनेपछि १२ बर्षसम्म प्रयोग गर्न मिल्ने गरी बनाएको हुन्छ । विभिन्न रङ र आकारमा किन्न पाईने महिनावारी कप स्यानिटरी प्याड भन्दा धेरै गुणा फाइदाजनक भएकाले महिलाको रोजाईमा पर्दै गएको छ । महिनावारी कप ...

  • स्कटल्याण्ड सरकारद्वारा देशभित्रका सबै महिलालाई स्यानिटरी प्याड निशुल्क दिने निर्णय

    स्कटल्याण्ड सरकारले स्यानिटरी प्याड लगायत सरसफाइका सामानहरु सित्तैमा दिने भएको छ । स्यानिटरी प्याड निशुल्क उपलब्ध गराउने निर्णयमा पुग्नु अघि यसबारे संसदमा मतदान गरिएको थियो। संसदमा भएको मतदानबाट महिलाका पक्षमा ब्यापक समर्थन आएपछि स्यानिटरी प्याड लगायत सरसफाइ सामग्री निशुल्क प्रदान गर्ने निर्णय गरेको हो । स्कटल्याण्ड...

  • १६ वटा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

    लमजुङ : लमजुङको बेंसीसहर नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयले सेनेटरी प्याड पाएका छन् । नगरपालिकाले १३ वटा माध्यमिक विद्यालय र ३ आधारभूत विद्यालयलाई सेनेटरी प्याड प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत छात्राको सहजताका लागि नगरपालिकाले सेनेटरी प्याडको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख लक्...

  • छाउगोठहरु भत्काएपछि पत्रकार मेनुका ढुङ्गानाले देखेको समाज

    काठमाडौ : महिनावारी भएको समयमा अलग्गै बस्न बनाईएका छाउगोठहरु भत्काउन गत साल गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दियो । जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र प्रहरीको सक्रियतामा सुदुरपश्चिम र कर्णाली प्रदेशका हजारौं छाउगोठहरु भत्काईए । छाउगोठमा बस्ने र बस्न बाध्य बनाउने दुवैलाई तीन महिनासम्म कैद ...

  • Difficulties made Pratima a role model

    Sunsari : Pratima Baniya, a 21-year-old adolescent girl of Barahakshetra Municipality ward no-2 Punarbas in Sunsari District, eastern part of Nepal, is studying in class 12 in Adarsha Higher Secondary School. She is energetic, motivated and intelligent student of the school. She would like to share her experiences and ...