• गाउँकी किशोरी शहरमा प्याड बनाउन सिकाउँदै

    काठमाडौ : वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीय किशोरी कविता वनले सेनीटरी प्याड बनाउने तालिम लिईन् । तालिममा सिकेको सीपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले आफ्नो गाउँका किशोरी तथा महिलालाई पुःन प्रयोग गर्न मिल्ने सेनीटरी प्याड बनाउन र प्रयोग गर्न सिकाउँदै हिँडिन् । प्याड बनाउन सिका...

  • देउडा गीतलाई महिनावारी सचेतना जागरणको माध्यम बनाउनेछु : महिनावारी सदभावनादूत जोशी

    सुर्खेत : सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी व्यवस्थापन सदभावना दूतमा नियुक्त गायिका रेखा जोशीले देउडा गीतलाई महिनावारी सचेतना जागरणको माध्यम बनाउने बताउनुभएको छ । देउडा भाकाले सुदुरका मानिसहरुको मन छुने भएकाले आफूले देउडा गीतलाई महिनावारी सचेतना जागरणको माध्यम बनाउने बताउनुभयो । ग्रामीण जलस्रोत व्यवस्...

  • गायिका रेखा जोशी बनिन मर्यादित महिनावारी सद्भावनादूत

    सुदूरपश्चिम : चर्चित लोक तथा देउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी व्यवस्थापन सद्भावनादूतमा नियुक्त हुनु भएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) नेपालले गायिका जोशीलाई सद्भावनादूतमा नियुक्त गरेको हो । जोशी सुदूरपश्चिममा लोकप्रिय गायिकाको रुपमा स्थापित हुनुहुन्छ । छाउपड...

  • कार्यस्थलमा महिनावारी व्यवस्थापनले उद्योगीको उत्पादकत्व क्षमता र कर्मचारीको आयआर्जनमा बृद्धि

    काठमाडौ : कार्यस्थलमा महिनावारी स्वच्छता व्यवस्थापनको कामले उद्योगी र कर्मचारी एवं सामाजिक रुपमा विभिन्न सकारात्मक परिणाम आउने एक अध्ययनले देखाएको छ । ठूलो संख्यामा महिलाहरु कार्यरत रहेका उद्योग एवं कलकारखानामा महिनावारी स्वच्छता व्यवस्थापन हुँदा महिलाहरुलाई काम गर्ने उपयुक्त वातावरण बन्ने, मानसिक तनाव व्यहोर्नु नप...

  • पातारासीका सात गाउँ छाउ गोठमुक्त, छाउ नबार्ने २ जोडी सम्मानित

    जुम्ला : जुम्लाको पातारासी गाउँपालिका भित्रका सात गाउँ छुईगोठ मुक्त भएका छन् । पातारासी गाउँपालिका वडा नम्बर ५ का माथिलोर्प र तलिलोर्प, वडा नम्बर ४ का लुम र भोटगाउँ तथा वडा नम्बर २ का तल्फी, परे र धोपगाउँलाई छुईगोठ मुक्त घोषणा गरिएको हो । सर्वोदय नेपाल, जुम्ला र पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाले महि...

  • छाउप्रथा विरुद्ध जुरुक्कै जुर्मुराए जुम्लाका महिला, ३० वटा गाउँ छाउगोठमुक्त घोषणा

    जुम्ला : जुम्लाको तिला गाउँपालिकाका ३० वटा गाउँ छाउगोठमुक्त घोषणा भएका छन् । तिला गाउँपालिकाको ९ वटा वडा भित्र रहेका ३२ वटा गाउँ मध्ये ३० वटा गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको हो । बाँकी रहेको थापागाउँ र लुम्सेरालाई पनि छाउगोठमुक्त घोषणा गरेपछि चालू आर्थिक वर्षभित्र गाउँपालिकालाई नै छाउगोठमुक्त घोषणा गर्ने नगरपालिका...

  • स्कुलमै स्यानिटरी प्याड पाउन थालेपछि नियमित विद्यालय जाने छात्राको संख्या बढ्यो

    अछाम : सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि स्यानेटरी प्याड निशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ । विद्यालयमा निशुल्क स्यानेटरी प्याड उपलब्ध हुने भएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति पनि बढेको छ । स्कुलमा नै स्यानेटरी प्याड पाइन थालेपछि अछामको साँफेबगर नगरपालिका(४ का शान्ति बुढा...

  • महिलाहरुको एउटै जोड, स्यानिटरी प्याडमा लगाएको कर र भ्याट तोड्नैपर्छ

    काठमाडौ : सांसद नविना लामा प्याडजस्तो संवेदनशील विषयमा कर र भ्याट हटाउनुपर्छ भन्ने माग राख्छिन् । 'दलाल सरकारले चुरोट, रक्सीमा कर बढाउँदा राम्रो हुन्थ्यो । संवेदनशील वस्तुमा कर लगाउनु राम्रो होइन,' उनले भनिन्, 'संवेदनशील सामाग्री हो प्याड । रक्सी चुरोटमा त्यत्ति कर छैन । तर महिनावारी हुँदा त सबै महिलाले प्याड प्रयो...

  • स्यानिटरी प्याडमा कर थप गरिएको छैन : अर्थ मन्त्रालय

    काठमाडौ : स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको सरकारले स्पष्ट पारेको छ । स्यानिटरी प्याडमा कर बढाएको भन्दै ‘रातो कर माफ गर, रातो कर खारेजी गर’ लगायत नारा लगाएर प्रदर्शनमा उत्रिएपछि स्यानिटरी प्याडमा कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको अर्थ मन्त्रालयले स्पष्ट पारेको हो । आयातित प्याडमा १५ प्र...

  • महिनावारी स्वच्छता : सरकार लगानी बढाउँदै, किशोरी समस्या झेल्दै

    टीकापुर : कैलालीस्थित सरस्वती मावि वनगाउँमा अध्ययनरत सीता पुनमगरको महिनावारीको समयमा कहिलेकाहीँ पेट दुख्छ । सीताको मात्र होइन उनका अन्य केही साथीकोसमेत महिनावारीका समयमा पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् तर उनीहरु सहेर बस्छन् । उनीहरुको विद्यालयमा आराम कक्ष छैन । उनीहरु आराम कक्ष भएको भए विद्यालय...