• यी हुन् संयोजक श्रेष्ठले महिनावारी सम्मेलनमा उठाएका १२ सवाल

    काठमाडौ : राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले महिनावारीसँग सम्बन्धित विविध सवाल उजागर गर्नुभएको छ । सञ्जालले अन्तराष्ट्रिय महिनावारी दिवसको उपलक्ष्यमा आयोजना गरेको विद्युतीय राष्ट्रिय सम्मेलमा कार्यपत्र प्रस्तुत गर्दै संयोजक श्रेष्ठले सरकारी नीतिको कमी एवं भएको नीतिको पनि फितलो समन्वय, कार्यान्वयन तथ...

  • अनलाइनबाटै सम्भव छ ‘कपडाको प्याड बनाउने तालिम’

    काठमाडौ : स्मृति शर्माले शुक्रबार कपडाको स्यानिटरी प्याड बनाउने तालिममा भाग लिनुभयो । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित अनलाइन तालिममा उहाँका श्रीमानले सहभागी हुन सल्लाह दिएको र तालिम निक्कै उपयोगी भएको उहाँको प्रतिक्रिया थियो । कपडाको प्याड बनाउन आवश्यक पर्ने कपडा, काट्ने तरिका, सिलाउने तथा पट्याउने सम्म...

  • महिनावारीलाई हेयको दृष्टिकोणले हेरिनु हुन्न : पूर्वमन्त्री शाह

    काठमाडौ : पूर्व वातावरणमन्त्री गणेश शाहले महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिनु पर्ने र यसलाई हेयको दृष्टिकोणबाट हेरिन नहुने बताउनुभएको छ । गैर सरकारी संस्था गुथिले विश्व महिनावारी स्वच्छता दिवस २०२१ को अवसरमाआयोजना गरिएको ‘महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धी अनलाइन परामर्श कार्यक्रम’ मा उहाँले भ...

  • आज विश्व महिनावारी स्वच्छता दिवस, भिडियो कन्फरेन्स हुँदै

    काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस नेपालमा पनि मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालमा यो दिवसलाई मर्यादित महिनावारी स्वच्छता दिवसको रुपमा मनाउने गरिएको छ । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा र य...

  • मेन्सट्रुअल कप लगाएपछि पिसाब फेर्ने बेला निकाल्नुपर्छ कि पर्दैन ?

    काठमाडौ : मेन्स्ट्रुअल कपको प्रयोग गरे महिनावारी हुँदा स्यानिटरी प्याड बोकिरहनुपर्ने, फेरिरहनुपर्ने र उचित ठाउँमा बिसर्जन गर्नुपर्ने झन्झटबाट त मुक्ति मिल्ने भयो, तर के मेन्सट्रुअल कप लगाएपछि पिसाब फेर्ने बेला निकाल्नुपर्छ कि पर्दैन ? मेन्स्ट्रुअल कपको बारेमा सुनेका तर अहिलेसम्म प्रयोग नगरेका महिलाहरुको मनमा उब्जि...

  • छाउगोठमुक्त अभियानमा जुटे स्थानीय महिला

    जुम्ला : जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । आमा समूहका सचिव माने रावतले भन्नुभयो, “अहिले पनि छुई हुँदा महिलाले गाइबस्तुसँग बस्नुपर्ने बाध्यता छ । यसले स्वास्थ्यमा...

  • गुड नेबर्सले बनायो छात्राहरुका लागि महिनावारी स्वच्छतामैत्री शौचालय र आराम कक्ष

    काठमाडौ : गुड नेबर्स इन्टरनेशनल (Good Neighbors International) ले छात्राहरुका लागि ३३ वटा महिनावारी स्वच्छतामैत्री शौचालय र १ सय ८ वटा आराम कक्ष (एम एच एम कर्नर) निर्माण गरेको छ । बाजुरा, बर्दिया र दार्चुलामा सन् २०१७ देखि २०२० सम्म सञ्चालन गरेको महिनावारी स्वच्छता (MHM) सम्बन्धी परियोजनाले महिनावारी स्वच्छतामैत्री श...

  • स्यानिटरी प्याडमा लगाएको करको विरोध गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौ : स्यानिटरी प्याडमा लगाएको करको विरोध गर्दै १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माइतीघरमा प्रदर्शन गरिएको छ। संरक्षक समूह नेपालको अगुवाइमा प्याडमा लगाएको करको विरोधमा प्रदर्शन गरिएको हो। प्रदर्शनका सहभागीहरुले महिलाको महिनावारी प्याडका लागि सरकार जिम्मेवार, महिनावारी कुनै भार होइन, महिलालाई प्रकृत...

  • एकल महिलाद्वारा रसायनरहित स्यानिटरी प्याड उत्पादन

    धनगढी : कैलालीको धनगढीमा एकल महिलाले रासायनरहित सेनेटरी प्याडको उत्पादन थालेका छन् । महिलाका प्रजनन स्वास्थ्यलाई मध्यनजर गरेर रासायनरहित सेनेटरी प्याड उत्पादन गर्न थालेको जनाइएको छ । मानव अधिकारका लागि महिला एकल महिला सुदूरपश्चिम समितिमार्फत उपकरण भित्र्याएर ‘कम्पोष्टेबल’ सेनेटरी प्याड उत्पादन गर्न थालेको वेद अवस्थील...

  • नयाँ पाठ्यक्रममा महिनावारीको बिषय : पाठ्यक्रम अधिकृत सिलवाल

    राष्ट्रिय पाठ्यक्रम प्रारुप बमोजिम पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रम परिक्षणको क्रममा छ । गत बर्ष कक्षां १, २ र ३ को सेरोफेरो बिषयको पाठ्यक्रम तयार गरेका थियौं । कक्षा १ को लागु हुने क्रममा छ भने कक्षा २ र ३ को परिक्षणमा छ । यस्तै कक्षा ४ देखि ८ सम्मको स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला बिषयको...