• कोरोना कहर र सरसफाइ

    सोम आचार्य : विश्व यतिबेला कोरोना भाइरसको महामारीका कारण गतिशून्य भएको छ । मानिसहरु घरभित्र थुनिएका छन् । सधैँ गतिशील रहने समुदाय मौन प्रायः छ । शक्ति राष्ट्रका प्रमुखदेखि फोर्ब्स पत्रिकाको अर्बपतिको सूचीमा रहेका अर्बपतिहरु पनि कोठाभित्र चुपचाप रहेका छन् । कोरोना भाइरसकै कारण विश्वको शक्ति सन्तुलनमै परिवर्तन आउन...

  • खानेपानी सेवा नपुगेका जनता सफ्टवेयर मार्फत खोजी गरिदै

      सरकारले ११ प्रतिशत जनसंख्या अझैं खानेपानीको पहुँच बाहिर छ भनेर त भन्छ तर खानेपानीको सेवा पाउन बाँकी ११ प्रतिशत जनसंख्या कहाँ छन् ? सरकारलाई नै अत्तोपत्तो छैन । ती ११ प्रतिशत कहाँ बस्छन् ? सबैभन्दा बढी कुन जिल्लाका हुन् ? भनेर बेला बेलामा प्रश्न पनि उब्जिने गरेको छ । तर अब त्यस्ता जनसंख्याको सफ्टवेयर मार्फ...

  • छाउगोठ भत्काउँदैमा छाउप्रथाको अन्त्य हुन्छ ?

      काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशमा धमाधम छाउगोठ भत्काउने काम भइरहेको छ । राजनीतिक दल, अधिकारकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि छाउगोठ भत्काउनमा व्यस्त छन् । गएको मङ्सिरमा अछामकी पवित्रा रावतको छाउगोठमा ज्यान गएपछि गृह मन्त्रालयले गएको पुस ९ गते निर्णय गर्‍यो, अब छाउगोठ भत्...

  • पाईखाना सोध्दा शीर निहुराउने पल्टुवा टोल

    रौतहट : उहाँ सारी सप्को पारेर घर बाहिर कतै निस्कने सुरसार गर्दै हुनुहुन्थ्यो । छोरी चप्पल मिलाउँदै थिईन् । त्यत्ति नै बेला हामी पनि पुग्यौं ।   हामीले परिचय गर्‍यौं, उहाँको नाम निर्मला मल्लिक रहेछ । गाउँमा नयाँ मान्छे आएको देखेपछि छिमेकीको आँखा पनि तीखा भए । पल्लो घरका विनोद बैठ टुप्लुक्क आईपुग्नु...

  • वाह ! ९ महिनामै यत्ति धेरै काम ?

      सिन्धुपाल्चोक : २०७५ फागुन १५ गतेको दिन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालित जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बैठक हुँदै थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्दलाल बञ्जा...

  • प्रशासकीय अधिकृत न्यौपानेको धुँवाधुलोको क्लास

      काठमाडौ : ‘म दैनिक १० किलोमिटर हिड्छु’ घरबाट बाहिर निस्कनुपरेमा सवारी साधन नै आवश्यक पर्ने कतिपय वडा सदस्यका लागि यो अपत्यारिलो कुरा भयो । बिषय थियो ‘सार्वजनिक स्थानमा देखिने धुँवा, धुलो व्यवस्थापन ।’ सहजीकरण गर्दै हुनुहुन्थ्यो काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने । कक्षाको सुर...

  • फोहोरको गाडी पछ्याउँदै सिसडोल ल्याण्डफिल पुग्दा…

    नुवाकोट : काठमाडौ उपत्यकाबाट दैनिक ट्रकका ट्रक ओसारिने फोहोर कसरी विसर्जन गरिदो हो ? फोहोरबाट प्रभावित बासिन्दाको अवस्था कस्तो होला ? फोहोरले भरिएको सिसडोलमा अब फोहोर बिसर्जन गर्न सम्भव होला ? यीनै प्रश्नहरुको जवाफ खोज्न हामी काठमाडौंबाट फोहोरको गाडीलाई पछ्याउँदै ‘सिसडोल ल्याण्डफिल साईड’ पुग्यौं । चिया पसलमा माहुर...

  • खानेपानीको स्रोत खोज्दै वडाध्यक्ष सहितको टोलीसँगै २ घण्टा ओरालो झर्दा ……

      काभ्रेपलाञ्चोक : काठमाडौबाट खानेपानीको लागि सर्वेक्षण गर्ने टोली आउँदैछ भन्ने जानकारी पाएपछि पाँचखाल नगरपालिका ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा र महिला सदस्य चित्रकुमारी सापकोटा फूलमाला लिएर स्वागतका लागि बसिरहनु भएको रहेछ । गाडीबाट ओर्लन साथ फूलमालाले स्वागत गरेपछि अब पानीको स्रोत हेर्न जाने कुरा भयो । ...

  • पानी युद्धको बढ्दो जोखिम

    वातावरणीय प्रदूषणका जोखिमबारे अहिले समाजमा जनचेतना धेरै बढेको छ । यो राम्रो हो । वायुको कमजोर गुणतस्तरले धेरै स्थानमा निराशाजनक अवस्था सिर्जना गरेको छ । भारतमा त वायुको स्तर यति खस्कियो कि सार्वजनिक स्वास्थ संकटको घोषणा गर्नुपर्ने अवस्था निम्तियो । तर, प्रदूषणजस्तै गम्भीर समस्या बनेको छ, ताजा पानीको अभाव । झन्डै...

  • ‘खुला दिसामुक्त’ को भाष्य र अर्थराजनीति

      जनार्दन थापा     नेपाल लगायतका अल्पविकसित देशमा दूषित पानीका कारण लाग्ने रोगहरू अहिले पनि एक महत्त्वपूर्ण जनस्वास्थ्य चुनौती हो । विश्व स्वास्थ्य संगठनका अनुसार दूषित पानीका कारण लाग्ने झाडापखालाले मात्र बर्सेनि पाँच लाख मान्छेले ज्यान गुमाउँछन् । यसबाट हुने प्रत्यक्ष र अप्रत्यक्ष शारीर...